प्रणाम गुरु जय श्रीराधे जय श्रीकृष्ण ! गुरु एउटा प्रश्न गर्न मन लाग्यो ,पुरुषोत्तम महिना प्रत्येक ३२ महिना १६ दिन ४ घडि समय बितेपछि अाउछ भन्ने सुने अनि यो भन्दा अगाडिको पुरुषोत्तम महिना 0७५/२मा परेको थियोे ।मेरो गणना अनुसार त ३२ महिना पुगेन त कृपया मेरो जिज्ञासा मेटाइदिनु भए धेरै अाभारी हुने थिए।