प्रिय कलाका खानी बोकी,अनि पोखि हिंड्नु हुने समस्त कलाकार अनि हामी नेपालीहरुको पहिचान झल्काउने बाजा सारङ्गी र मादल प्रति उच्च सम्मान,नमन। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल नेपाल-
यहाँहरुले नेपाली सँस्कृति र रितिलाई १००% जिवित राख्नु भएको छ। यहाँ ३ जना र सारङ्गी, अनि सारङ्गीको सुमधुर आवाजलाई हृदयदेखि उच्च सम्मान छ। - प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल नेपाल-
कुन गाउँ,कुन ठाँउ,कुन पालीकाको बा हुनुहुन्छ रहेछ नी ? उहाँ एउटा जीउदो ईतिहास नै हो । सेवा हौवा उहालाई । साच्चिकै भन्नै पर्दा देसको राज्य सत्ताकोहरुले मानव तस्कर गर्दै हाम्रो पुर्खा र हाम्रो समुदाय लाई पहीलो र दोस्रो विश्व युद्धमा जम्मा २ लाख मारेकै हो । बर्तमान समयमा अझै पनि बेलायती र नेपाली राज्य सत्ताधारीहरु सङ्ग हाम्रो समानता र अधीकारको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा हुदैछ ,मुद्दा अझै पनि चलीनै रहेको छ ।
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-_2k5dMxCyJ4.html This insightful video might be helpful to understand the depth of the project madam/sir.