Nepal8thwonder is a brand name for travel and tourism promotions in Nepal. We explore nooks and crannies of the country and present you videos/documentaries.
मेरो जिल्ला आउनु भो खुसी लाग्यो ,मेरो चाहिँ घर निजगढ ८ बजार (बारा) बारा आयर छुटाउनु भाको स्थल शक्ती खोला झरना,मोहरी ,प्रसिद्ध मन्दिर गढीमाई त्यो पनि समेट्नु भाको भए झन राम्रो हुन्थ्यो होला।