Welcome to my youtube channel. I love to play video games, & music. I am intrested in vloging, videogrqphy and photography too. If you like my content please don't forget to like, share and subscribe my youtube channel. Thankyou for your love and support.
अनि बाजे हावामा सिसाकाे महल बनाउन पाईदैन है हजुर,रे काे कुरा ताल न बितालकाे फेदन टुप्पाकाे छेउ न टुप्पकाे कुरा कस्ले सुन्छ,अहिलेकाे याे वैज्ञानिक युगमा तथ्य र प्रमाणले बिश्वास गर्छ तपाईकाे जस्ताे बकम्फुसे गफलाई सुन्ने मान्छेहरु नै बकम्फुसे हाे।लाटाकाे देशमा गाड तन्नेरी बनाईरहेकाे छ याे बाजेले सबैजना हाेसियार हुनुहाेला।नपत्याउनु भन्दिन बैज्ञानिक तथ्य ल्याउनुस हेर्नुस बुझ्नुस बल्ल हुनेछ।किनकि हाम्राे बुद्ध भनेकाे नै बैज्ञानिक तथ्यकाे अाधारबाट निखारिएकाे हाे त्यसै हिन्दुले नास्तिक भनेर।बिराेध गरेकाे हाेईननि किनकि बुद्ध बकम्फुसे थिएन, बुद्धले सबै कुरा बिज्ञान प्रमाण सँग सम्बन्धित रहन्छ।
From the beginning to end I have watched the video. Its very interesting video I have learnt so many things in from the video. The only thing I don't like the indicipline Burping by some people behind the video.
तर येस्मा हामिले के बुज्नु पर्छ भने सङ्पो राजा र भृकुटी बारे सत्य हो तर तामाग सबै ती सेना पति का सन्तान हैनन । नत्र भए नेपा(त्यो बेला को काठमाउडाै ) का बासिन्दा भन्दा तामाङ को जनसंख्या धेरै हुदैन थियो । साएद तेमाल र काभ्रे वोर पर का हरु हुन सक्छ । जु त्रिसुलि को पस्छिम नुवाकोट धादिङ का तामाङ हरु पुर्ब मुस्ताङ हुँदै बिकाश भको जस्तो पनि देखिन्छ । मलाइ लाग्छ तामाङ मा धेरै मिसिएका छ्न मङोल हरु । धार्मिक अनुसार आफ्नो आद्नो अनुसर अलिकती आफ्नो अनुकुल प्रस्तुत गरिन्छ । तर वाहा लाई धेरै ग्यान रैछ जस्तो तिबेती लिपि भारत को ब्रह्मी लिपि बाट नै प्रेरित भेर मेमे ले भनेझै साङ्पो राजा ले बनाउन लगाका थिए। र अन्य पुस्तक हरु पनि बुद्ध ग्रन्थ हरु प्रकिती भासा र संस्कृत भासा बाट उक्था गरिएको हो ।
Adrian Daju....u should perform in Darjeeling once again....we were there when u performed at Gymkhana Club a long time back...I was in college during those day's
ल्हास्सो म्हेम्हे तेन,ज्यो ज्यो,आले,नाना,आङा तेन जाममान इस्टमित्रा त्🙏🙏🙏म्हेम्हे हरुको कुरा सुन्नु पर्छ मित्रहरू।ईतिहासको कुरा भोग्नु भको छ उहाँहरुलाई थाहा हुन्छ।ल्हास्सो फ्याफुल्ला।।
मलाई धेरै राम्रो लाग्यो । सोनाममा पनि ल्हो फेर्ने, ग्यल्बोमा पनि फेर्ने, तोलामा पनि फेर्ने, त्यो पनि एउटै बुद्धिस्ट धर्म मान्ने भित्र यो भन्दा हाँसो र बिडमबन अरू धर्ममा छैन । मेम्हेको कुरा सहि ठाउँमा लाग्यो ।
लोसार को सही अर्थ सायद नयाँ साल। तामाङ जातिले मनाउने सोनाम लोसार तिब्बती ले मनाउने गयलबो लोसार संग मेल नखाए पनि बाँकी देश चाइना, भियतनाम, थाइवान अनि कति बौद्ध पंथी देशहरू सित मेल खाइको पाइन्छ। कारण यो दिन खगोल शास्त्रनुसार चन्द्र पात्रोको मुताबिक लेखा जोखा गरिएर निकालिएका दिन पनि हो। तथाकथित हुनसक्छ त्यस पूर्वकालमा हाम्रा पूर्वजहरूले पनि यसै पात्रोनुसार आफ्नो व्यवस्थापन मिलाइको थियो कि??? यसैगरी बैशाखी पूर्णीमा अनि शाखा धावाको को पुन विशलेषण गर्न पर्दा तामाङ जाती कुन विशेष दिनलाई अँगाल्नुपर्ने???