TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. It delves into depth of the matter to bring out the core of the issue and gives it a critical-analytical perspective in the interest of the audience. Likewise, TOUGHG talk EXPLAINER is a new Multimedia exclusive that provide a clear, concise and engaging explanation of importent news. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue -TOUGHtalk EXPLAINER -TOUGH talk Tapainsanga (T3) : DEMOCRACY DIALOGUE Platform for public dialogue on contemporary issues to advance democratic practices -TOUGH talk Tapainsanga (T3): COVID19 Www.interfacenepal.com Facebook: facebook.com/ToughTalk/ Twitter: twitter.com/DilBhusanPathak Podcast: www.interfacenepal.com and iTunes Instagram: instagram.com/dil_bhusan_pathak/ and Tough_talk_
प्रत्यक्ष निर्वाचन गराएर चुनाव गराउने भन्ने नाटक मात्र हो. किनभने खस र बाहुन ले त्यसो हुनै दिन्नन्। 33 % खस र बाहुन को जनसंख्या ले कुनै हालत मा जित्न सक्दैन। खस बाहुन ले राजा देखि राणा अनि गर्तान्त्र सम्म जनता लाई मूर्ख बनाउँदै छन्। यिनी हरु नेपाल लाई कसरी हुन्छ। इंडिया सँग विस्तारवाद गर्न खोजेको वा देश बेच्ने ,नदी बेच्ने काम मात्र गरेको छन, प्रजातन्त्र देखि अहिले गर्तन्त्रा सम्म। यिनी देश द्रोही लाई भोट दिनु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो। राजतन्त्र गएर नि गर्टान्त्र आएसक्यो तर किन यिनै स्यालहरु नै सधैं प्रधानमन्त्री हुनु पर्ने? खोइ नागरिक को स्वतन्त्रता, खोइ जनजाति र आदिवासी को स्वतन्त्रता? कुनै जनजाति आदिबासी बाट प्रधानमन्त्री भएको देखियो ? प्रजातन्त्र देखि अहिलेको बाहुनतंत्र सम्म..
तपाईंहरु जस्तो पत्रकारलाई कहिलेकाहीँ दिक्क लाग्दैन ?? सधै भरी खाली तेई प्रचन्ड तेहि ओलि तेई माकुने तेई देउबा ???? नया कुरा केही छैन है सर नेपालमा !!!! जस्को सता भयपनी जो प्रम भयपनी हुने चै के हो र ....आम मान्छे लाई त काग लाई बेल पाक्यो हर्ष न बिस्मात नै हो ।।।। दशौ बर्स देखि सिमित 2/4 जनामा घुमेको नेपालको राजनिती ....अनि तेई 2/4 जना कै वरिपरि घुमेका तपाईको कलम .... न तपाईको पत्रकारिताले समाजलाई केही दियो न 2/4 जना टाउकेले केई गर्ने नै छन 😢😢😢😢😢😢
यो मनिष झा र शोवणिम वाग्ले भन्ने मनुवा चै मान्छे हुन् सहि गलत बुज्न सकछन् जस्तो लागेको थियॊ आज भोलि भौमान को रक्षा कवज बनेको देख्दा अचम्म लागेको छ र खुशी पनि छु बेलैमा मुकुण्डो खोलेर आयेउ र हाम्रो भ्रम टोडेउ .
यी तीन नेता र दोस्रो तहका अरु केही नेता नमरे सम्म देश मरिरहन्छ। जनताले नेता बचाए देशमारेर त्यसैको परिणाम कथित नेताहरु देश बिकाश भन्दा सत्ता र शक्तिको बिकासमा लागि परे र नेपाली जनता सधाको लागि पराधिन बन्दै गए। तर यी सबै कुरा कस्ले बुझ्ने? को छ ब्यालेट बाहिर मत हालेर नेपालको किचड राजनिती सफा गर्ने? आशा छैन अनि भरोशा पनि छैन। आफ्नो जीवन यापन परदेशमा अनि मृतुपछी अचेत शरीर देशमा हुने कुरामा पुर्ण बिस्वास छ।
नेता मुला साग लाई भन्दा हामी जन्ता पालक सागलाई था छ 🤣👉 केंद्र र प्रदेशको नेता संख्या घटाए र चुनाव आयोग सम्बन्धी संविधान improof गरे हुन्छ 🇳🇵 बाँकी kattarbad राजावादी 2/4जात आफ्नै खल्तीमा राखे भो 😂!
राजनितिमा धोका भनेको मुद्दामा हुनु हुदैन । दलको सङ्ख्यालाई र सरकार परिवर्तनको स्वभाबिक सम्सदिय प्रकृयालाई धोकाको निर्धारक मान्नु हुदैन ।। राजनितिक धोका र बाकी जनजिवनको बिस्वस्घात फरक कुरा हुन ।।
बिध्याको चाहना, पुरा हुदैन,पार्टी नै टुक्रिन्छ, बाम हरुको पार्टी बन्ने त धेरै टाढाको कुरा!संबिधान संसोधन गरीदा राष्ट्रपति भइसकेको मान्छे पुन राजनीतिमा क्रियासील हुन नपाइने गरी संम्बैधानिक बन्देज लाउनु पर्छ,,
Kp shere vhnda tw prachanda nai thik X.uniharu KO sasan kaal ma darlagdo vhrstachar hunthyo jhan.feri jhole haru karaulan.prachnda KO party KO hola vhanera.3 janai Chor hun no doubt teshma 3 ma akjana rojda matra vhanna khojeko
This program is nothing more than just a review of the week . “ Tough talk “ was your identity please not review the week but review your program “ Tough Explainer “ as a whole. Cheers
Dil bhusan sir yo bhanda pani tyo pahileko tough talk feri herna ra sunna m ra m jasta tapaikaa shubhachintak le kahile paune hola. Tapaiko karyakram prastut garne saili pahuna lai garne prashn atyantai gajabko lagthiyo.