मलाई सुत्ने बितिकै निद्रा लागर्छ तर 2/3 घन्टा पछि खुल्छ र फेरि निदाउन निकै समय लाग्छ । काम गरि रहेकाे समयमा निद्रा लाग्छ । सुते पछि निद्रा लाग्दैन किन यस्ताे हुन्छ सर
sir tapai lai euta question garna chaya ? yo anxiety niko vaisakya pachi pani fheri bela bela baljanay hunxara ? plz 🙏 sir reply gardinu hola thank you
Result भन्दा process तिर ध्यान दिनुभयो भने बिस्तारै निको हुँदै जान्छ। तर कहिले निको हुन्छ भनेर Result मा ध्यान दिनुभयो भने... लेखेर राख्नुस... कहिले निको हुदैनमलाइ बेला बेला rrecall हुन्छ।त्यस्तो समयमा धैर्य गर्नुपर्छ।
Auta kura molae correct lagyo,mero anxiety panic ma mero vae le sikauxa yo tyo usko anxiety ma mo sikauxu.mero anxiety molae tha hunna k garu usko anxiety uslae tha hunna tyo garos.dubae lae crona paxi anxiety aayo
बिहान उठ्दा नराम्रो सँग टाउको दुख्छ नरमाइलो feel हुन्छ टाउको दुःखी बस्छ के भएर यस्तो भाको होला म धेरै पनि सोच्ने गर्छु दुःखी पनि हुन्छु पीडा मात्र हुन्छ