हिजो को दिन मा चोर हो भ्रष्टाचारी हो भन्दै बुरुक बुरुक गथ्र्यो जबा जनताले विश्वास गरे यीन् ले केही परिवर्तन गर्छ भन्ने विश्वास ले जनताले साथ दिए।तर अहिले आएर त्यही चोर, भ्रष्टाचारी भन्ने सँगै अँगालोमा बाँधिए पछि गर्नु के पाउनु के त्यस्तै हो हजुर 😭😭😭😭सो स्याड जनता