Global Production is a dynamic media production/management and advertising agency. Located in Anamnagar, Kathmandu, Nepal. We produce high quality ad, films, documentaries, music videos, telefilm, and many more.
नेपालमा कलकारखाना तथा प्लान्ट नभएर होला ट्रेड स्कुल हरु खुलेको छैन खुलेको पनि राम्रो सँग चलेको छैन प्राविधिक शिक्षामा जोड दिन सकेको छैन वास्तवमा भन्नुपर्दा नेपाल को प्राविधिक शिक्षा ले विदेशमा जादा त्यति भरपर्दो र कन्फिडेन्स लागेन ।
बिकास भन्दै बनिसकेका अरनिको राजमार्ग, चौतारा सडक देखाएर के रमिता देखाको होला. बरु यो भिडियो बनाउन खर्च गरेको पैसा कुनै गाउंको कुलो सफा गरिदिएको भए मानिष हरुले दुख त पाउने थिएन्. बिकास त तेस्तै भो भिडियो हेरेर कठै बरि.
Maile gat 12 barsh dekhi regular cement industry ma fabricator and Mill wright fitter ko kaam gardaixu r kaam gareko certificate panixa aab maile ctevt ko exam dine manxa tar padhai jamma eight pass matra xa yasko matlab jankar r anuvabi xu tar padhai xeen asko lagi ctevt garnakolagi k garnuparla vandinun please.
CTEVT- Phone: +977 - 1 - 6631458, 6631459, 6630769 कृपया यस नम्बरहरुमा फोन गरेर आफु बस्ने ठाउँ अनुसार सम्बन्धित विषय र संस्थाहरुको बारेमा जानकारी लिन सक्नुहुने छ । धन्यवाद ।
CTEVT- Phone: +977 - 1 - 6631458, 6631459, 6630769 कृपया यस नम्बरहरुमा फोन गरेर आफु बस्ने ठाउँ अनुसार सम्बन्धित विषय र संस्थाहरुको बारेमा जानकारी लिन सक्नुहुने छ । धन्यवाद ।
Sabaii le ramro gareko dekhau na khojxan kami k kura ko xa tyo kura tha xaina aafno gau ko manche khusi xainan vane video banayera aafno ramro dekhaunaii pardaina