आहा अति सुन्दर मौलिक असारे भाका असाधै राम्रो प्रतिभा गायक रामेश्वर भण्डारी दाइ गाईका सुशीला लामा दि दि लगायत कलाकार साथीहरू तथा क्यामराम्यान सुनेर हेरेर साथ सपोर्ट जसले गर्नुहुन्छ उहाँहरू लगायत सम्पूर्ण टिमलाई मनमुटुका साथ सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु
सबै जनालाई नमस्कार म लोकदोहोरी गायक रामेस्वर भन्डारी के छ खबर कालिको जस्तै घासे गित लियर आयको छौ सुशिला लामा र मेरो आवाजमा यो गितले पनि हजुरको साथ सपोट पाऊला भन्ने आसा लियको छू