यस Namaste Gaumukhi RU-vid channel ले गाउँघरमा रहेका कला,सँस्कृति,रमणीय पर्यटकीय स्थल,मनोरञ्जनात्मक भिडियो र विभिन्न जानकारीमुलक सुचनाहरु दिने प्रयास गर्नेछ । हजुरहरुको यो आफ्नै च्यानल भएकाले माया र सद्भाव का साथै हजुरहरुको गाउँघरमा रहेको कला र मौलिक सँस्कृति झल्किने केही त्यस्ता महत्त्वपूर्ण भिडियो को बारेमा हामीलाई पनि सम्झिन सक्नुहुनेछ ।। ☎️☎️☎️9844970852 विशाल राना मगर गौमुखी-3 रजवारा प्यूठान
🙏नमस्कार म निसान सुनार गौमुखी ६ बुक्तिचौर बात समुन्द्र सतह बात कति हजार उचाई मा प्रछ गौमुखी गाउँ पालिकामा प्रने वादा नम्बर हरुको नाम सहिद जानकारी गराइ दिनु होला अब आफ्नै देश मा केही गर्ने नयाँ बिचार लियर जन्म भुमरीमा फर्किनेछु 🙏
हार्दिक बधाई सर तपाई लाई मात्र यो सफलता मिलेको छ तपाई साच्चिकै अब यो प्युठान क्षेत्र न. 2 मा उदाउनु भयो अब प्याराप्यारा मतदाताज्युहरुको मन मस्तिष्कमा बस्न सफल हुनु भयो हार्दिक बधाई शुभकामना पनि जित्नु मात्र ठुलो कुरा होइन र 10 दिन मा फर्केर आउनु पनि ठुलो कुरा भएन आउनु हहुनुहुन्छ भनेर जिताउनु भाको हो अब रजवारा को बिकास को लागि मात्र न भयेर र सिङ्गो जिल्ला बासि को बिकास शिक्षा स्वास्थ को लागि सदनमा कुरा उठाउनु हुन्छ भन्ने पुरा आसा लिएका छौ भन्दै फेरि 5 बर्ष पछाडि दाउरो लियेर बस्न न परोस्😀😀😀
Bishal sir namakar🙏 म बिकाश तामाङ । यश भुमे पुजाको बारेमा अलिक पूरा जानकारीवाला भिडियो बनाइ share गरेमा आभारी हुने थियौ। यसको सुरुवात कहिले ,कसरी कसले गरे, यश अवसरमा केके गरिन्छ, लगायत हाम्रो खरा अर्खामा यसलाई किन विशेष महत्त्व दिइन्छ। यी यस्ता बिषयलाई समेटी जानकारी पाउन