@@shantalama123 Banepa - Panauti - Panauti Buspark - Malpi school road - Gandarva Tirtha - Bhaleshwor Mandir. 30 minutes walk towards South West of Panauti Buspark.
वाउ, साच्चै राम्रो छ, धेरै राम्रो गरि, बनाइएको छ धेरै धेरै राम्रो लाग्यो अति, सुन्दर बगैंचा बनाएको छ, यहाँ बसीरहनदा, बिदेशी भूमिमा बसेको महशुस भयो, साच्चै धेरै धेरै मनमोहक,दुषटीहरू, हेर्न र, देख्न पाईन्छ यो,पाकमा, बसीरहनदा माइनस,फेस,भयो,❤❤❤