भगवान को आशिष् मिलोस ।🌿🥀 सबैको माया मिलोस ।🥀🌿 कहिले कसैको मायाको कमि नहोस् ।🥀🌿 मेरो हृदय देखि नै सम्मान र सफलता को धेरै🥀🌿 धेरै शुभकामना छ ।🌿🥀❤ सबै टिमलाई 🎉❤️🙏
दाजु कमल अधिकारीले मधुर संगीत गर्नुभएको र Dipak Acharya Jalan को उत्कृष्ट शब्द रहेको गजल गित....लगभग ५-6 बर्ष अगि बाट सुन्दै आएको छु... निकै मन परेको गजल गित हो यो मेरो..... आज बल्ल सार्बजनिकिकरण भएको छ.... बिस्वास छ सबैलाई मन पर्नेछ यो गजल गित....❤❤❤❤🎉🎉🎉🎉😊