Hello Everyone, नमस्ते ! ! यस channel मा तपाईहरुले हाम्रो दैनिक जीवनमा आइ पर्ने विभिन्न प्रकृतिका समस्याहरुको वारेमा सजिलो र सरल भाषामा जानकारी पाउन सक्नुहुन्छ।
विषेशतः नेपाल विद्युत प्राधिकरणको महशुल र सो सम्बन्धि सम्पुर्ण जानकारी यस च्यानलमा दैनिक रुपमा नयाँ नयाँ समस्याको समाधान सहित भिडियोहरु पाउनु हुनेछ।
कृपया Channel लाई Subscribe गरि सहयोग गरिदिनु होला। धन्यवाद ।
राता मकै तिम्रो ज्वाइले शान , मान र इमान्दारीले कमायको होइन , अझ किन घमण्ड गर्नुपर्यो रे 😂😂😂 धेरै नेपालीलाइ घृणा लाग्न सुरु हुन्छ तम्रा विचारमा पनि फेरी बिचार गर ।