सिद्दार्थ भाइको गाउने शैली सारै मिथो र अमर सालाको नि शब्दमा शैली पनि कुनै केहिमा खोत छैन ! र कालिका रोका मगगर भाजुको पनि केही कुनै कमिकजोरु छैन ! यकमुस्त बधाई छ ! ❤❤❤❤👏👏👏👏
कालिका बहिनी र सिध्दार्थ आलेकाे अति मीठाे दाेहरी गीतकाे लागि धन्यवाद छ । यहाँहरू दुवै जनाकाे उज्वल भविष्यकाे शुभकामना छ । गगनसिहं थापा मगर, साडीखाेला, स्याङ्जा ।
कस्तो नौनी घिउ जस्तो अप्सरा हो कालिकाको पछाडी बस्ने दिनको लाख पटक सम्झिन्छु उहाँको मुहार सधैं यसरी हासीराख्नु है हजुर त्यो हासो र मुहारमा गिद्दे नजर लाउने करोडौं हुन्छ्न गित मिठो
Yo kali didi ko dohori sabai kura man parchha didi lai jo kohile jitna sakdaina jasto lagchha , any way best of luvk dd hope you wiil be successful one's day go you ahead dd ❤❤