This Is My Traveling vlogs,Daily vlogs And Daily activities ,Adventure videos#Thanks for loving and supporting ❤️ www.youtube.com/@saritakulung_travellingvlog
साईकल मन्त्री मेरो योङ्छा नानी सरिता कुलुङ्ग राई कोरियामा बिदा को दिन निकै रमाइलो गर्दै पिम्चाम! ल रमाइलो गर्नुस है योङ्छा नानी तपाईं हरु कै छ जिन्दगी अनि नदेखेको पुजालाई जन्म दिनको धेरै शुभकामना 👌👌
@@saritakulung_travellingvlog man nadukhaunu hoala la .maile naramro tarikale bhaneko chahi hoina tapaiharuko kam ko samman gardaxu hai . ek dam ramro xa vedio ani cheli haru .
२०८१ सालको रमाइलो महाकुलुङ बाट पनि कोरियामा देखिन पायो अनि विशेष गरेर भतिजी को मिठो स्वरमा गीत पनि सुन्न पायो अरुको पनि ठिक ठिकै राम्रो नै लागेको छ अझ अर्को कुरो १७हजार को चस्मा देखिन पायो भिडियो राम्रो लागेउ अझै यो भन्दा रमाइलो भिडियो अर्को पनि हेर्न पाउ अनि २०८१सालको धेरै शुभकामना छ हाम्रो तर्फबाट पनि भिडियो टिमहरु लाई