जति पुरानो भए पनि सक्कली नोट सक्कली नै हुन्छ । नारायण गोपाल बराबर अरु त हुनै सक्दैनन ,जसले जसरी र जति गाए पनि । उच्च सम्मान र नमन देशको धरोहर नारायण गोपाल ज्यू प्रती ।
मैले नारायण गाेपाल ज्यूकाे गितहरु खाेज्ने क्रममा याे भिडियो भेटे र मलाई निकै नै दुःख लाग्याे। उहाँ स्वर्गराेहण हुँदाखेरि हामी सायदै जन्मिएका पनि थिएनाै हाेला आज उहाँ हामी सबैकाे सम्झनामा मात्र हुनुहुन्छ। उहाँकाे यति अजर अमर गितहरु आजसम्म पनि सुन्न पाई राखिएकाे छ।हाम्रो संगितकाे एक अमर व्यक्ति हुनुहुन्छ उहाँले यति ठूलो याेगदान दिनभएकाे छ उहाँले संगीतमा यति ठूलो दिनुभएको याेगदान र उहाँका अजर अमर गितहरु हामी कहिल्यै बिर्सन सक्दैनौँ र बिर्सने पनि छैनाै। उहाँकाे संगीतप्रतिकाे याेगदान र उहाँको जीवन संघर्षलाई शब्दमा व्याख्या गरेर कहिल्यै सकिँदैन। उहाँलाई आजसम्म भएपनि म हार्दिक समवेदना भन्न चाहान्छु जय नेपाल ❤❤❤❤
Ganera bayan nai garna sakdaina ❤tyo samaya tyo bela testo apthero samaya .ma Pani yatu dherai mithoo geet haruuu Hami majh xodera janu vayo swor samrat juyue yo sanshar kaile samma hunxa .hjr ko yeete mitho geet sadhai amar rahane xa ❤😢yatu dherai nepali sageet lai dherai thulo yogdan dinu vayo xa ❤ 🙏🥹🙏🙏🙏🥺
I listened some person interview they says about Samrat Narayan Gopal when he talk his prounce like newari tha 2 bt here he speaks well y our nepalis talks out of range?Its same on him those who criticise to Samrat