dr मेरो पथेघर फालेको 1/2 बर्स भयो पहिले निकै राम्रो थियो सन्चो थियो तर आज भोलि फेरि योनि चिलाउने सेतो पानी बग्ने र तल्लो पेट मा केही अहसज महसुस हुँदै गएको छ यो लक्षण के हुन सक्छ।
म नि गर्भवती महिला हो मैले धेरै खोजी गरे कोखा दुख्नु को कारण मेरो नि दायाँ भाग को कोखा दुखेरा बस्नै सक्थेन पछी पछी दायाँबायाँ दुबै तिर फर्केर सुत्न नि मिलेन अनि डाक्टर ले पिसाब खराबी र पानी काम भयो भन्नू १ हप्ताको को औषधि दिनु भयो अहिले ठिक छ जब कि पहिला 20 मिनेट नि बस्न सक्थेन सास फेर्न नि गारो हुन्थियो दुखाइ ले गर्दा आज जनकारी पाए धन्यवाद मम्मी नेपाल लाई🙏🙏🙏
डाक्टर मेरो श्रीमती को महिनावारी २ महिना मा हिजो अर्थात् असोज ९ गते भयो।अब दोस्रो सन्तानको सोचमा छु।के अब गर्भ रहन सक्छ मतलब महिनावारी भएको कति दिनमा बच्चा बस्छ।
Mero seto pani bagni ani blood dakhini testo hunxaw mins vako 15 16 din pachi k vako hola fari mins huni time mha 2,4 din tala mathi vayani mins chai hunxaw
सिस मैले पहिला नरप्लान्ट लगाएर 5 बर्समा निकाल्ने बित्तिकै संगिनी सुइ लगाएको थिए अहिले 1 महिना 10 दिन भयो के किन होला गर्भ बस्छ कि बस्दैन रिप्लाई दिनुस न प्लीज।
1 2 din agadi ta pisab poleko matra thyo tara ahile ta polnuko sathsathai dherai dukhxa pani ani thorai thorai blod pani dekha paryo aaja ta plz sir k vako hola yo kai upaye bataidinuhos na 😢😢😢
मेरो चाहिँ 2/3 साल भयो गन्ध था हुदैन नाक बन्द हुने र सास फेर गारो हुन्छ। बाक्लो सिगान आउँछ दुई आँखा बिच्मा नाकको भागमा दुख्छ।केही सल्लाह पाउन जान्कारी पाउन डाक्टरसाब