सेवाराे सम्पूर्ण नेपाली दर्शक श्राेताहरूमा याे मेराे च्यानललाई subscribe गर्नु भएकाे छैन भने गरिदिनहुन अनुराेध गर्दछु ।
यस मेराे च्यानल देखि तपाईहरुलाई नयाँ नयाँ घट्ना गीत संगीत राजनीतिक जस्ता भिडियाेहरू उपलब्ध गर्ने गराउँने छु त्यसैले तपाईहरुकाे साथ सहयाेगकाे आशा अपेक्षा गर्दछु (नाेगेन सेवाराे)
Mayor’s are THE KEY POWER for THE DEVELOPMENT OF NEPAL & CITY POLICE SHOULD GET POWER .THE CENTRAL POLICE ARE CORRUPTED BCOZ THEY ARE UNDER CORRUPTED POLITICIANS like kp oli sherbahadur deuwas family and marwadi
आशिका सिस हजुरले गर्नुभएको कामहरु धेरै नै मन पर्यो मलाई एउटा केटी मान्छे भएर पनि जस्तो अनुगमन भएकोमा जुलाई धेरै नै बधाई छ त्यस्तै समाजको कामहरूबाट जानु
This is not new I’m a young girl but still I have been scammed much more ,Nepalese are not rich but rules like this makes us week. I hope to meet someone like her more in my lifetime.
आशिका ले धेरै राम्रो सामाजिक दु,खी गरिब भष्टचारीहरू दलाल हटाउन निति भष्टचार हटाउन घेरै राम्रो काम गरेको छ।अब मेनपावर निशुल्क टिकट फ्री भिसा पनि बिदेश जाने हरू मेनपावर पैसा लिनेगर्छ।योसमा अबलोकन गर्ने परर्छ,भित्र भित्र गोप्य रूपले मेनपावर ले पैसा लिने गरर्छ।अब मेनपावर धेरै ठगी खन्ने हरूलाई नियन्त्रणमा लिनुपर्छ ,
पसिम मा हरेक हरेक मान्छे देखिन्छ पुलमा हिडेकाे पनि पैसा तिर्नुपर्ने।अासिका दिदिले अब मेनपावर दलाललाई पनि कारबाही गर्नुपर्याे राेमनिया गएको 9 लाख लिन्छ काेरसिया गएको 11 लाख माङछ मलेसिया गएको 3 लाख माङछ कतार साउदी गएको 3 लाख लिन्छ बिचार गर्नु पर्याे सबैभन्दा धेरै जन्ता लुट्ने मेनपावर हाे।
यस्ता बस्तीहरु गन्तव्य पायक रोजगार नजिक नभएर मृत्यु पायक विनास नजिकैको बस्ति हुन् / सरेको नै राम्रो , दुइ चार जना सुकुम्बासी को नाममा हुकुम बासिको रजाइँ थियो / 🙏🇳🇵 ॐॐॐॐॐ
लुटन सके लुट कान्छा अरू देशमा पाईदैन नेपालमा नै छ भन्ने गित बन्द गराउने सरकारले देश त साचिकै, लुटेकाे पुलकाे ट्यास बाट देखियाे यअरपाेटमा, बसमा यातायात,अादिमा झन बिकाराल रूप हुदा सरकार मुकदर्सन