yo gana hajar patak suner pani man bujhen daju nikai marmik sabda ani laya voice pani sampurna tim laai badhai xa ma bachunjel hajurko voice suni rahana pam 😢😢😢😢
माता जी र दाजु तपाईं स्वर मा भजन निकै राम्रो छ तर अलिक छिटो भयो की जस्तो लाग्यो । हाम्रो गाउँ घर मा माता जी , आन्टी , दिदि हरु हरु ले पहिले देखि गाउने शब्द हरु लाई collection गर्नु भएको छ । जति सुन्यो त्यति राम्रो । अझ डिग्री साई कुमारी भगवती को पनि दर्शन हुने । यस्तै लोक भाका को भजन सुन्न आतुर छु दाजु । भगवान के अर्को भजन गाउने र मीठो गीत हरु गाउन सक्ने हिम्मत दी राख्नु हुनेछ । जय होस् भगवान 🕉️🕉️🕉️🕉️