सर्बप्रथम सम्पुर्न कलाकारहरुमा 🙏🙏🙏 सफल्ताको सुभ कामना विशेष गरि तारा दिदिको सोर सुरुदेखी लियर अन्तिमसम्म मिथो छ बिच बिचमा अलि कति दिदी आत्तिनु भको जस्तो लाग्यो तारा दिदी हजुरको सोर मिथो छ सफल्ताको सुभ कामना अझै हजुरको सोरलाइ निखार्दै जानुस धुक्कले गाउनुस सङ्घर्सको फल मिथो हुन्छ दिदी अझै प्रगती गर्दै जानुस हजुरलाइ सफल्ताको सुभ कामना दिदि 🙏🙏🙏