Nrs vlogs Entertainment and new contain memories. Past is past नेगेटिभ कुराहरूलाई बिर्सेर हामी अघि बढ्नुपर्छ तर सबै भुतकाललाई चट्ट बोल्न पनि हुन्न किनकि त्यो हाम्रो भूतकालमा हाम्रो best memories हरु लुकेर बसेको हुन्छ र त्यो सम्झनाहरुलाई आजको दिनमा भोलिको दिनमा त्यो बितेको पलाई फर्केर हेर्दा हाम्रो सबै पुरानो यादहरु ताजा हुन्छ र निराश हुँदा खुसी aklo हुँदा साथी बनिदिन्छ यादहरू बनाउनु यो एउटा प्रमाण हो हाम्रो बितेको पलको र आफ्नो जीवन खुसीसँग जिउनु love you जिन्दगीl