A journey of a thousand miles begins with a single step. PARIKRAMA यो परिक्रमा युटुब च्यानल एक बिसुद्ध यात्रा बित्तचित्र निर्माणगर्ने च्यानल हो जसमा सामाजिक, सास्कृतिक, ऐतिहासिक, धार्मिक तथा स्थानिय जनजिविका समेटेर भिडियो तयार पारिन्छ । तपाईहरुको गाउँ ठाउँमा पनि यस्ता पर्यटकिय स्थान लुकेर रहेका सुन्दर ठाउँ नौलो परम्परा विशेष बिसय छनभने हामिलाई निम्तो गर्न सक्नुहुन्छ है त 🤗
हाम्रो सम्पर्क:- कल- 9861983138 ह्वाट्सप- 9825952479 मेल- parikrama.path@gmail.com
विष्णुपादुका लाई पितरिहरुकाे श्राध्द गर्ने पवित्र भुमि मानिन्छ । याहा गरिने श्राध्द विश्वभरिकाे प्रशिध्द तिर्थस्थलकाे रुपमा निर्माण सँरचनाहरु तयार गरिनु पर्दछ ।
बिष्णु पादुका न पुगे पनि हजुरले आफै पुगे जस्तो अनुभूति हुने गरि देखाइदिनु भयो हजुरलाइ धन्यवाद छ यत्ती ठुलो तिर्थस्थल भयर पनि बिकास गर्नु पर्ने र प्रचारप्रसार गर्न धेरै कुरा बाकी रहेछ सरकारको पनि ध्यान जावोस । स्थानीय जनताले पनि यस्को प्रचारप्रसार गर्दै अझै आकर्षक बनाउन जरुरी छ । सबैको ध्यान जावोस सबैको जय होस्🙏🙏🙏
Morang Miklajung gaupalika 1 ko Miklajung ko chuchura tira pani visit gardinu huna binam ra Aanurod gardaxau almost 7.8 ota jilla sangai fishtail kumva Karna Himalayan haru pani dekhna sakinne thau xa but tayha visit garda chahi wether safa vayko hunu parxa
म पनि पाहाडमै जन्मेर होला पाहाडकै दृस्यहरु खुबै मन पर्छ लक्ष्मी सरले यस्तै भिडियोहरु बनाएर साह्रै आनन्द दिलाउनु हुन्छ, अब इलामको कुना कुनाको सुन्दर भिडियो हेर्न मन छ है लक्ष्मी सर,पर्खाइमा छु,