Aashirwad Music is associated with Nepali music industry from past one decade. The Official Channel of Aashirwad Music brings you videos from the best of Nepali lok, aadhunic, music & more. Stay tuned !
करिब ९ बर्ष अगाडी बजारमा ल्याएको एल्बम आजसम्म पनि उस्तै मायाँ गरिदिनु हुने सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी लगायत मेरा सम्पूर्ण भगवान रुपि गित संगीत प्रेमी मनहरु हार्दिक आभार ब्यक्त गर्दछु।🙏🙏🙏🙏🌺🌺🌺 धेरै दर्शकहरुले यस गितको भाग (दुई) माग्नु भएको थियो आर्थिक अभावका कारण म ओझेलमा परेँ 😢😢😢😢त्यसको लागी क्षमा प्रार्थी छु।🙏🙏🙏 हजुरहरुको मायाँ, साथ, सपोर्ट अनि हौसला सदैव पाईरहे भने आशा छ कुनै दिन अझै यो भन्दा राम्रा गितहरु लिएर हजुरहरुको माझ दिन सक्छु भन्ने। थोरै पछाडि परेको हुँ हारेको छैन।जय गित जय संगित❤❤❤❤
नमस्कार सम्पुर्ण बाबा आमा दाजु भाइ दिदी बहिनी लगायत सम्पुर्नमा हामिले सानो जात लियर आयकाछौ कस्तो लग्छ जस्ताको तस्तै कमेन्ट गर्नुस है अनि लाईक पनि🙏🙏🙏❣️❣️❣️