मान्छेबाटै हुने हो गल्ती पनि र मान्छेबाटै हुने हो राम्रो काम पनि। जब गल्ती हुन्छ तब राम्रो कामहरु पनि सोच्ने सिर्जना गर्ने हरेक मान्छेमा ज्ञान हुन्छ। धेरै धेरै बधाई छ तपाईँहरूलाई दाम्पत्य जीवनको मङ्गलमय शुभकामना
देशबेचूवा नेता हरू लाई मूर्दाबाद ! दसगजा यी युवा जनता हरू लाई सलाम छ. !! दु:ख को कूरा नेपाल का नेता हरू नमक हरामी आर्य हरू हुन !! यी आर्य 1495 मा नेपाल छिरेका हुन !! सत्य र गोप्य कूरा लूकाईए को छ ,नेपाल छिरेपछि थर बाहुन भयको हो India मा ब्राह्मण भनिन्छ नेपाल मा बाहुन ! यिनी हरू लाइ अलाऊद्धिन खिल्जी ले India देखी खेदेका हुन 1495 मा. ,प्रमाण हरू छन. !!👍