Albatross Nepal is a Nepali alternative rock band from Kathmandu, Nepal. Formed in 1998 as a three-piece school band, Albatross has made a landmark in the Nepali music scene. It all began when a couple of guys joined hands came together with their rusted guitars and other old instruments to transcend the sound of Nepali Alternative music, each of which has significantly influenced the music which the band creates. The band's fast tempos, signature chord progression and contemporary compositions has made them one of the pioneers of rock music in Nepal.
अति गर्यौ तर बद्लिने भाव भने देखिन बुझेको छु, मात्र बोलेको हैन गयो कल्ली, अचकन बाँध्नै सकिन्न जानु नै छ, अविनाशी कोही छैन रातो र चन्द्र, सूर्य, जङ्गी निशान हाम्रो दशा, झरी गयो आशा सुन्नेलाई सुनको र भन्नेलाई फूलको थाकेको छु तर हारेको कति दिन्छौ? कति दिन्छौ? कति दिन्छौ? कति दिन्छौ? कति दिन्छौ मलाई? दुःख दिन्छौ मलाई? संस्कृति भनाउँदो हाम्रो निकै पुरानो कहिलेकाहीँ बुझ्न गाह्रो, कहिलेकाहीँ बुझाउन उहिलेको कुरा खुइलेर गए कहिलेकाहीँ सुन्न साह्रो, कहिलेकाहीँ सुनाउन सानोमा लाएको बानी छुटाउनै गाह्रो भो कुवामा परेको भ्यागुतो कुवामै मर्ने भो परिवर्तन सोचेँ, आउने नामै लिँदैन परिभाषा तिम्रो मलाई नसुनाऊ भत्केला सहर, तर आउने आसमा म पर्खिँदा, पर्खिँदा, पर्खिँदा पर्खिँदा, पर्खिँदा, पर्खिँदा पागल जुन जोगी आए नि कानै चिरेको कहिलेकाहीँ चिन्न गाह्रो, कहिलेकाहीँ चिनाउन ओरालो लागेको बाछो चिच्च्याई कराउँदो कहिलेकाहीँ बाँच्न गाह्रो, कहिलेकाहीँ बचाउन घुम्ने मेचमाथि अन्धो मान्छे यो कुवामा परेको भ्यागुतो कुवामै मर्ने भो परिवर्तन सोचेँ, आउने नामै लिँदैन परिभाषा तिम्रो मलाई नसुनाऊ भत्केला सहर, तर आउने आसमा म पर्खिँदा, पर्खिँदा, पर्खिँदा पर्खिँदा, पर्खिँदा, पर्खिँदा पागल

I like the playing style of suncha vox dai and all the music tone he created is on new level and I like this alternative genre .So huge and huge fan of albatross you all guys inspired me to play more guitar. Lots of love for the whole band . I hope you see this comment and reply me back 🥺 Takecare y'all we will keep supporting you guys ❤
2024, I was just going through my phone and saw my wife's pictures when i was tipsy, Saw the pic *Starts Blushing* and this song comes out of nowhere saying "Kina Danga Pareko Huh" The timing is 🔥🔥🔥