नमस्कार एपेक्स म्युजिक नेपालमा यहाहरुलाई हार्दिक स्वागत छ नेपालि गीत संगीतप्रेमी दर्शक श्रोताहरुको मनोरन्जनको लागि प्रत्यक्ष दोहोरि म्युजिक भिडियो कलाकार कला प्रेमीहरुसंगको भलाकुसारी नेपाली गीत संगीतसम्बन्धि भिडियोहरु लिएर आउनेछौ त्यसको निरन्तरताको लागि हामीलाई माया गर्नुहोला हाम्रो पहिलो भिडियो हेर्नको लागि हामीलाई सब्स्क्राइब गर्नुहोला मन परेमा हामीलाई शिएर गर्न नभुल्नुहोला धन्यबाद।
लक्ष्मि वैनिकाे स्वर रशव्द चयन अति उत्कृष्ठ लाग्छ मलाइ नि याे सुप्रिम वावुकाे स्वर मिठाे छ साधनामा राखिदिने हाे भने वेजाेड प्रतिभामा अवस्य छानिन्छन। लक्ष्मि वैनि तपाईकाे गला ताल सुरधेरै राम्राे छ अाधुनिक ,कालजयि गितमा स्वर दिन नारायण रायमाझि,विवि अनुरागि तथा अन्य अग्रज कलाकार संग गित गाउनु हाेस अनि अाफै पनि गित सृजना गर्नुहाेला वैनिकाे सुखद भविष्यका लागि हार्दिक शुभकामना!