Sirr malai TB ko simtum dekhiye ko thiyo haina tarha 6 month complete vayo medicine khako ava rog xaina tarha chest ma halka daag XA medical ma kehi asar parxa ki nai dheraii tension vako XA sirr plss reply ❤️
Hello sir, हजुर एक अब्बल teacher हुनुहुन्छ तर हजुरले साना साना कुरा ध्यान नदिई भिडियो बनाउदा विध्यार्थीलाई असर गर्छ होला? 3 को प्रश्नमा २ वा ३ वटा फलामको पिन भएको प्लाष्टिक को सामान भनेको छ र 콘센터 भनेको सकेट र 콘센터 answer हुनलाई प्रश्नको अन्तिममा 꽂는 곳 हुनपर्ने होईन र कि हामीले अहिलेसम्म गलत बुझेको छौ र हो
Sirr malai TB ko simtum dekhiye ko thiyo haina tarha 6 month complete vayo medicine khako ava rog xaina tarha chest ma halka daag XA medical ma kehi asar parxa ki nai dheraii tension vako XA sirr plss reply ❤️
Sir हजुरको भिडियो सधैँ हेरेर धेरैं राम्राे सहयोग भएको थियों तर भाग्य भनौं या मेहेनत पुगेन भनौँ , प्रश्न पनि फाइनल मा अलि गार्हो अाको थियों तर sir फाइनल मा ३६ मात्र मिल्यो अनी फेल भए sir 😭😭 हजुरले गरेका हरेक सहयोग र हामी प्रति यति धेरै दुःख गर्नु भाको गुण र सहयोग प्रति सधैँ आभारी छु sir 🙏🥰❣️