well come to my deurali vlog channel . I am video creator. My inspiration . स्वागत गर्दछु मेरो youtube channel deurali vlog मा । मैले विभिन्न किसिमको भिडियो बनाउने गर्दछु र हजुर हरु समक्ष प्रस्तुत गरि हजुर हरु लाई मनोरञ्जन र ज्ञान दिने कोसिस गर्छु । कृपया मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला ।हेरि सके पछि सब्स्क्रैब गर्न न बिर्सिनु होला है । मैले धेरै दुख गरि यो भिडियो बनाउने गर्द्छु ।तपाईं हरुको लागि विभिन्न ठाउँ मा पुउगेर भिडियो बनाउने गर्छु है ।
@@castnetfishing ए हजुर नमस्कार मैले मेसेन्जर checkगरे हजुरको कुन नामबाट म्यासेज आएको छ मैले केही पत्तो लाउन सकेन त हजुर। हजुरको नाम भन्नु त म सर्च गर्छु।