Welcome To All My Music Lover's I welcome you guys to my RU-vid channel and live music is uploaded on this channel. I hope that all music lovers will be able to watch and listen. Thank you.
आज मेरो गाई हेर्ने पालो राधा पनि जान्छयौ कि गोठालो मेरो कृष्ण मेरो स्याम तिमी सबका आत्मा राम.. हो हो हो हो... प्रेम हो ईश्वर प्रेम हो पूजा प्रेम मा जिवन प्यारो ×२ बाटे प्रेम बढ्दछ साथी झुठ कपटले अध्याँरो ×२ आज मेरो ....... हरी सबको हरी सबमा राधा हरीमा जगत उज्यालो ×२ सब हरीमा हरी सबमा राधा हरीमा जिबन प्यारो ×२ आज मेरो ......
हाम्रो नेपाली, र नेवारी भाषा मै होली को राम्रा राम्रा गीत हुँदा हुँदै हिन्दी गाउनुभो अलि चित्त बुझेन,, गायकी अति राम्रो छ , नेपाली वा नेवारी सुन्न पाउँ,,
केशले नै घेरिएकी देवी गङ्गा साथमा कान्ति छर्दै टेडिएका चन्द्रमा छन् माथमा बाघ छाला बेरिएको झल्ल सेतो गाथमा चित्त मेरो टाँसियोस है शम्भु भोला नाथमा केशले नै घेरिएकी ....... नेत्र तेस्रो शोभिएको x २ तेजिलो त्यो भालमा तीन डोरा भस्म झल्क्यो x २ धन्य कस्तो तालमा तालिदै छन् ढोल ताती रम्य शोभा साथमा चित्त मेरो टाँसियोस है शम्भु भोला नाथमा केशले नै धेरिएकी ....... ती फुलेका पद्म जस्तै x २ लाल राम्रा पैतली खुल्न जाँदा शोभीएको x २ पद्म आसन सकली ब्रम्ह सचित् रूप आफै मस्त आफ्नै ध्यानमा चित्त मेरो टाँसियोस है शम्भु भोला नाथमा केशले नै घेरिएकी देवी गङ्गा साथमा कान्ति छर्दै टेडिएका चन्द्रमा छन् माथमा बाघ छाला बेरिएको झल्ल सेतो गाथमा चित्त मेरो टाँसियोस है शम्भु भोला नाथमा केशले नै घेरिएकी .......