Тёмный
HELP & CO. NEPAL
HELP & CO. NEPAL
HELP & CO. NEPAL
Подписаться
नमस्कार
आज वैदेशिक रोजगार तथा बिदेस पढ्न जाने हरुको लहर लागेर आयेको छ र यहि लहर मा कति मित्रहरू धेरै जानकारी थाहा नभएर ठग हरुको जाल मा परि दुख पाएका तिता अनुभव हरु सुन्न र देख्न पाइने गर्दछ
आहिले खास गरि हेर्ने हो भने धेरै नेपाली को गन्तव्य भनेको युरोपेली देस हरुमा बढी रहेको छ र ठगी पनि तेहि देसमा हुने गर्दछ
यहि कुरालाइ मध्य नजर राखी हामी हाम्रो you tube chanel
HELP & CO. Nepal मार्फत युरोप का विभिन्न देस को बारेमा जानाकरी ती देस हरुमा पाउने काम र र student visaa मा जाने बिद्यार्थी को लागि कुन देस राम्रो हुन्छ र कुन देस मा study पछि job
पाउन सजिलो हुन्छ यी र येस्तै बिसय को साथ साथ मा ईन्टरनेट सग र बिश्व मा भयेका रमाइला र जीवन उपयोग जानाकारी र हामी हरुलाइ आत्म बल बढाउने र शक्ति दिने दमदार भिडियो कथा हरु लिएर तपाईं हरु माझ दैनिक एउटा भिडियो को साथामा आउने छौ
हामी सग जोडिए र हाम्रो ज्ञान् र जानकारी लिन हाम्रो you tube chanel subscribe गर्न नबिर्सनु होला
धन्यवाद
- Help & CO. NEPAL
My Video1
24:17
3 года назад
The world's top ten  longest rivers
1:51
3 года назад
Комментарии
@dineshBk-sb6ms
@dineshBk-sb6ms 4 месяца назад
Sar malai men pawarako nambar dinun
@pashisherpa3311
@pashisherpa3311 5 месяцев назад
Yes