भगवान एउटै हो ,दर्शन गर्ने पुकार्ने बाटो फरक हो । यहाँ बिस्वासी जनहरुले हामी किराँती अबिस्वासीहरुलाई पनि केहि भागमा सम्झेर समेट्नु भएको रहेछ । खुशि लाग्यो अनि धन्यवाद तपाईं र प्रभु येशुमा प्रसम्सा महिमा होस । पर्मेश्वरले तपाईं हामी सबैको कल्याण गरून् ।
गित एक्दम राम्रो छ तर नृत्यकारहरुको घाँतीभरी गाडाँगुथीको नक्कली गहनाले शोभा बिगारेको छ अरु सब थिक छ प्रभुको महिमा भएको होस,आमेन।🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲