नमस्कार, Everest Online Tv मा तपाईलाई हार्दिक स्वागत छ । हामी 'सत्य, तथ्य र निष्पक्ष' सूचना सम्प्रेषणमा प्रतिबद्ध छौँ । हामीलाई Follow गरेर सही सूचना पाउने मौलिक अधिकार सुनिश्चित गर्नुहोस् । सम्पर्क : ०३८ ५९७१११, धन्यवाद ! Radio Everest 96.8 MHz
Maile 2016 ma B ko license Eakantakuna bata nikaleko 2022 ma hetauda bata G ko thapeko hal ma Saudi arab ma xu google ma herda ahile samma dekhayeko xaena kehi jan kari pauna sakxu hola sir
Finally, आज बाइकको रिट्रायलमा म पनि उत्तीर्ण भए। रिट्रायलमा आउँदा मैले सुधारेका कुराहरू यस प्रकार छन्। १. बाइक चलाउँदा especially 8 मा घुमाउँदा legs लाई बाइकको ट्याङ्कीमा च्याप्नुपर्दछ २. बाइकको क्लज चारवटै औँलाले च्याप्नु पर्दछ ३. 8 मा छिर्नुअघि बाइकको ब्रेकमा एउटा खुट्टा हुनुपर्छ भने अर्को खुट्टा भुइँमा हुनुपर्छ। ४. 8 मा घुमाउँदा accelerator को प्रयोग खासै हुँदैन भने क्लजको प्रयोग धेरै हुन्छ। Good luck everyone 🙏