श्री सञ्चार कला, संस्कृति, साहित्य र सञ्चार आदि सबै विषयवस्तुलाई समेटेर उजागर गर्ने थलोको रुपमा विकास गर्नु नै यस अनलाईन च्यानल तथा वेभसाइटको उद्देश्य रहेको छ । वर्तमान परिस्थिति, परिवेश राजनैतिक चलखेल, खिचातानी, आरोप प्रत्यारोप र आड भरोसामा चलिरहेको छ समाजमा यस्तो पनि एक पाटो छ जुन राजनैनिक हिसाबले अलग्ग रहेको छ, जसमा राजनैतिक खिचातानि देखिदैन । केही स्थानहरु विशुद्ध सेवाभावमा रहेका छन् । धेरै जसो सञ्चारमाध्यमहरुमा राजनैतिक कुराहरु नै धेरै आइरहेका हुन्छन् । सामाजिक, आध्यात्मिक, धार्मिक जस्ता क्षेत्रका कुराहरु एकदमै कम आएका हुन्छन् । अतः यस अनलाईन च्यानल र समाचारले विशेष रुपमा आध्यात्मिक, धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, दार्शनिक, वैदिक जस्ता गैरराजनैतिक खबरलाई प्राथमिकता दिँदै आफनो गति बढाउने उद्देश्य रहेको छ । धर्म सम्प्रदायका खबर, सुचना, भजन संगीतका साथै विकाशका कुराहरुलाई पनि यसमा विशेष रुपमा राखिने छ ।
सत्कर्म गरौ सत्मार्ग रोजौ मनलाइ एेना जस्तो सफा र पानीजस्तै कनचन राखौ न त छोरिका छोराले तार्छन् नत छोराको छोराले आफुले गरेको कर्म नै हाम्रो सम्पति हो ।है गुरु जि।
कर्म राम्रो गर्नु पर्छ तारुन नतारुन त्यो महत्वपुर्ण हो तर भनिन्छ त छोरिको छोरा मामलि हजुरआमा को पिठ्युमा बसेको हुन्छ रे अनि छोराको छोरा पैदल हिड्दै गर्दा बाटोमा कुकुर भेटिन्छ रे अनि भन्छ रे छोरिको छोरा ले यो बुढिलाइ खा खा भन्छ रे तर पैदल हिड्दै गरेको छोराको छोराले त मेरि आमालाइ नखा भनेर आमालाइ कुकुर बाट बचाउछ रे । अब भन्नुस गुरुजि कस्ले तार्दो रैछ???
Yo sab galat ho ... chhora vaneko aafno kul bansha lai paar laauxa...chhori ko chhora vaneko kul alag thar alag hunchha kul pooja garna mildaina.... yo guru ko kura galat ho fake ho ....aafno chhora vaneko aafno ragat ho...kul bansha dhaanne vaneko vaneko chhora ko chhora le ho....chhori ko le tardaina