हामी यस च्यानल मार्फत तपाईहरु माझ जनताका पिडा, समस्या र कुनाकन्दराका कुराहरु बाहिर ल्याउँदै आएका छौं । यस च्यानलमा नयाँ समाचार सँगै रमाइला भिडियोहरु पस्कदै आएका छौं । गाउँघर सम्मै पुगेर सुदुरपश्चिमको कला, संस्कृति र यहाको मौलिकताका कुराहरु पनि हामी तपाईमाझ ल्याउने गर्दछौं । त्यसैले नयाँ भिडियोको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नुहोला ।