We are Bachan tv base verified Official RU-vid Partner. We upload Nepali Christian Contents of various genres such as Interview, Sermon, Message, Speech, Testimony, Reporting, Music video, Song, HD Performance Video, HD Live Streaming. We offer various promotions and publicity programs for all kinds of movies, music, and other videos.
जयमसीह कि. परमेश्वरले सबैजनालाई प्रशस्त आशीर्वाद दिनुभएको होस. र जे गर्दा परमेश्वरको महीमा सहजता का.साथ.हुनसकोस. परमेश्वरलेसबैजनालाई ज्ञान बुध्दि बिबेक नम्रता प्रेम दिनुभएको होस येशू खीष्टको पबित्र नाउँमा. हाम्रो प्रार्थना छ।
के भएको मान्छेहरू खोला छेउमै बिजनेस व्यापार बस्ने पर्खाल बनाउने ह बाटो ठूलो फराकिलो बनाउने जति छ खोलालाई त्यति नै छोडेर पहिलाको जमानामा हेर्नुस्। पहिला खुल्ला थियो ठाउँ उठाउँमा यस्तो बाटो कोरिडोरहरू धेरै निकालेको थिएन। अब यो कोरिडोर हैन अब यो पुरै अब खोलाले लिन्छ यो।
खोलो को छेउ का रोड भत्काउनु पर्छ र खोलो कुदाउनु पर्छ ,,रोड चाहिये ,खोलो को भाग भन्दा बाहिर रोड बनाउनु पर्यो,,,,खोलो को जग्गा जति बेचेर खाने ,नक्सा पास गरिदिने माहानगर हरु ,,पैसा खायो कर्मचारी हरुले,दुख पायो खोलो को छेउछाउ बस्ने नागरिक हरुले,,,,,,