गित राम्रो छ तर फुटेज भएन । फुङफुङ्गे झरना भनेको ठाउँमा झरना पनि छैन कहाँको झरनाको फोटो हालेको रहेछ बरु म संग सम्पर्क गरेको भए म फुटेज दिन्थे । खोक्लिङको रानी बनको पनि छैन मैले घाँस दाउरा गर्ने ठाउँ हो फुटेज उपलब्ध गराउने थिए । सिनामको पहिरो भनेको रहेछ खोक्लिङको पहिरोको फोटो रहेछ । लिप्सिङ धेरै भो फुटेज कम भयो यस्तो राम्रो गितमा हतारमा बनाएको भिडियो जस्तो देखियो यतिको भिडियो त नरमल interview लिने युट्युबरले नै बनाउछ । दुख गरेर बनाएको गित कम्सेकम समय मिलाएरै बनाएको राम्रो । anyway आगामी दिनमा music भिडियो बनाउदा अलिक ध्यान दिएर बनाउनु होला । जय हो सबैको ।
सर्वप्रथम त सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना..अनि धेरै धेरै धन्यवाद यति मिठो पुर्वेली भाका सुन्ने अवसर दिनुभएकोमा आगामी दिनहरूमा पनि येस्तै सुन्दर भाकाहरु सुन्न पाईयोस धन्यवाद 🙏🙏