Тёмный

अँध्यारो-उज्यालो - विजयकुमार र रवि लामिछाने (Vijay Kumar and Rabi Lamichhane) 

Nepal Literature Festival
Подписаться 79 тыс.
Просмотров 250 тыс.
50% 1

This session was part of IME Nepal Literature Festival 2018.
Links
Facebook - / nepalliterat. .
Twitter - / nepallitfest
Instagram - / nepallitfest
Tiktok - / nepallitfest
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!

Опубликовано:

 

28 дек 2018

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 209   
@user-gf2uw2bv6x
@user-gf2uw2bv6x 4 года назад
हाम्रो देश मा जन्मेका नेपाल आमा का सच्चा सपुत हरु बिजय दाजु र रबि दाजु लाइ सपोर्ट गर्ने हरु यता हाजिर गर्नुस है
@jalambhusal7939
@jalambhusal7939 3 года назад
कसरी हिरो नेपाली मा विदेशी भाषा मिसाएर बोल्दैमा हिरो हुँदैन शुद्ध नेपाली बोल्न सिक म भन्ने ले
@Mrnem2
@Mrnem2 3 года назад
विजय सर!म सोच्दैछु हजुरलाई बुझ्न सायद अझै केही बसन्त हरु पार गर्नुपर्छ।you are a awesome person😊❣️🙏
@prawinbhattarai8508
@prawinbhattarai8508 3 года назад
उदाउन लागेको सुर्यको रङ्ग रातो हुन्छ अस्ताउन लागेको सुर्यको रङ्ग पनि रातै हुन्छ प्रज्ञावान मानिसलाइ थाहा हुन्छ कि दुइटा कुरा एउटै हो भनेर😊 ~विजय कुमार पाण्डे
@gurung5862
@gurung5862 4 года назад
देशको सपूत यहाँहरु दुबै जानालाई हार्दिक नमन गर्दाछु🇳🇵🇳🇵
@realdiamond9071
@realdiamond9071 4 года назад
विजय सर हजुरको हरेक शब्द र शैलीमा आत्माको स्वच्छता बाहेक केही देखिन्न ।You are a Real and versatile person . I always respect you 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor 2 года назад
दुवै महाशयलाईं हार्दिक 🛐नमन:🙏 विजयजी पत्रकारिताको महान हस्ति रहेर पनि मुटुको सट्टा हृदय प्रयोग गर्न सक्नु भएन । यसै बाट के झल्किन्छ भने साहित्य हृदयसँग सम्बन्धित छ जसमा भाव लुकेको हुन्छ । पत्रकारिता संसारको कुरा हो भने साहित्य स्वर्गको कुरा , शास्त्रीय बिधा हो । ❤️🕊️🔔🌍️ ॐ 🌍️ 🕊️ 🙏🛐
@nepalbhakta8972
@nepalbhakta8972 3 года назад
जनता र देश को सपना तिर उभिने गर रुख जस्तै बनी ! सबै सपना टुटेर बिउ झैँ जमिन तिर झरे पनि ! फेरी जनता को सपना पुरा गर्न उठ रुख जस्तै बनी ! ढुख मा छन देश र जनता आउ सितल झाहरि बनी !
@pknepal2035
@pknepal2035 4 года назад
Some commentator said that vijay kumar is arrogant but I don't think so. The thought which he expressed is real fact and I appreciate his thought.
@devrajpradhan7142
@devrajpradhan7142 5 лет назад
नराम्रो कमेन्ट गर्नेहरू बिजय सरको शब्दहरुको भाव नबुझ्नेहरु हुन्। कृपया रवी र बिजयलाई तराजुमा राखेर जोख्ने गल्ती नगरम्।
@premdahal7283
@premdahal7283 4 года назад
Rabi brother is not a journalist he is just a presenter, but vijayakumar is a real journalist.. But they are great in their own field. Nobody has right to compare them. Its meaningless comparison.
@hemkarki6328
@hemkarki6328 2 года назад
Indeed. Someone gets it.
@lomaspj
@lomaspj 5 лет назад
i watched it again and finally was able to understand what bijay kumar is trying to say .. huge respect to both of you
@deepakacharya6715
@deepakacharya6715 3 года назад
So nice
@BossVlogs
@BossVlogs 3 года назад
This my third time watching this show 😎
@prakashguragain3872
@prakashguragain3872 4 года назад
सारै राम्रो प्रस्तुती हेर्नर सुन्न पाए दुबै पत्रकारलाई हार्दिक बधाई छ
@rsadhikary1135
@rsadhikary1135 5 лет назад
धन्यवाद @नेपाललिटरेचरफेस्टिभल टिम सलाम विजयकुमार साब,
@kbchauhan4261
@kbchauhan4261 3 года назад
आदरनिय बिजय सरलाई रबिसरलाई समस्त साहित्यकारज्युहरुलाई नमन , तपाईंहरु दुइको कुराले साह्रै मन छोएको छ ।
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor 2 года назад
दुवै महाशयलाई 🛐🙏 हार्दिक नमन: विजयजीले मुटुको सट्टा हृदय भन्नु पर्ने हो । शब्द चयन खासै राम्रो रहेन । साहित्यको अर्थ महान वा वरिष्ठ साहित्यकारहरुलाई सोधेर मात्र प्रष्ट हुन्छ । सामान्यतया पत्रकारिता गर्नेहरुले साहित्यको बारेमा बोल्दा , खोक्दा साहित्यको विशाल महिमा पुर्णत उजागर हुँदैन । अरुको कुरालाई नक्कल गर्ने र खोक्ने मात्र हुन्छ । सही शब्दमा भन्ने हो भने साहित्य त्यस्तो बिधा हो जो अध्यात्मसँग सम्बन्धित छ , हृदयको भावबाट शब्दमा उजागर हुन्छ र साहित्यको शब्दहरुमा हृदयको भाव लुकेको हुन्छ । साहित्य शास्त्रीय बिधा , आध्यात्मिक साधना हो । शुद्ध र सही साहित्यले व्यक्तिमा आत्मा जागरण ल्याऊँछ , सत्य , धर्म , शान्ति , प्रेम र अहिंशाको सन्देशको संचार गर्दछ र मानिसमा हराएको संवेदनालाई पुनः उजागर गराउँदछ । भवतु सब्ब मंगलम् । बहुजन हिताय , बहुजन सुखाय ।
@vivekbaidya8832
@vivekbaidya8832 3 года назад
popularity doesn't make you intellectual Mr. Ravi you should /can learn many things for Vijay Sir .
@tejart8626
@tejart8626 3 года назад
We can learn many things frm his (khusi) book he is a happyness spreading person we see him as a greatest teacher🤝.
@gangadevishrestha7509
@gangadevishrestha7509 5 месяцев назад
❤धेरै रामाे पतिकृया र समबाद सबैले बुझने र चिनने माैका सुधिरेने सफलता मिलाेस
@shakuntalasubba1038
@shakuntalasubba1038 3 года назад
Bijay Kumarji I have listen this interview just today. It gave me clearance in my thought. Thank you so much. One day I will meet you.
@hombaraghare7655
@hombaraghare7655 4 года назад
Vijay SIR kura sarai diplomatic x ,sabaile bujhnu parx.
@user-yy3ng2lt2h
@user-yy3ng2lt2h Год назад
vijay kumar always an inspiration and flawessly represents the real face of journalism as it should be
@geetakunwar5857
@geetakunwar5857 4 года назад
दुवै जनाको healthy conversation रबि सर को खरो questions Vijay सर को सरल answers ramro lageo आफ्ना कमजोरी को बारेमा sabaiko samu swikar garnu mahan manisle matra garna sakchha so I respect both of you
@user-ss1kj5og5i
@user-ss1kj5og5i 4 года назад
विजय कुमार सर तपाईंले धेरै व्यक्तिलाई लिएर आएर अन्तर्वाता त लिनु भयो अब डाक्टर सुरेन्द्र सर लाई लिएर आउनु पर्यो हजुर धन्यवाद।
@Paran304
@Paran304 3 года назад
के भनौ! अहिले सम्मकै सत्य अन्तर्वार्ता। कसैलाई परेको दु:खको बारे, कसैको अप्रिय घटनाका बारेमा देखाइएको कार्यक्रमहरू हेर्दा त कति भावुक भइयो होला तर आज यो सामान्य तर सान्दर्भिक प्रश्न को जवाफको सिलसिलालाई हेर्दा एकदमै भावुक भएं म। सधैं टेलिभिजनका कार्यक्रम हरू हेरिरहँदा बासतविकता र सान्दर्भिकता नभएको र के भन्नु, गर्नु पर्ने के सोधेको जस्तो लाग्थ्यो। राख्नुपर्ने सही प्रश्न त्यही नजिक हुँदा कार्यक्रम प्रस्तोता खै के कारणले अरकै प्रश्न सोध्न बाध्य भएको जस्तो महसुस हुन्थ्यो। तर अब नेपालमा नेपालीहरूले आ-आफ्नो मानसिक, भौतिक, सामाजिक वा अन्य परिस्थिति अनुरूपका सत्य तथ्यलाई नजिक बाट नियालेर तिनै नेपालीहरूको पीर र मार्का लाई सम्बोधन गरेर सही दिशानिर्देश गर्न र सेवा गर्ने एक सही माध्यम Galaxy 4k TV बन्नेनै छ भन्ने कुरामा म बिश्वास गर्दछु। कार्यक्रमको सफलताकालागि मनदेखि नै शुभकामना छ है रवि दाइ 🙏🙏👍🏻👍🏻❤️❤️
@nayanneupanenayanneupane2842
@nayanneupanenayanneupane2842 3 года назад
विजय सर मुटु त डाक्टर हरुले फेरिदिन्छन् ।दिमाग फेर्नेगरेकाे थाछैन।
@pgurung4061
@pgurung4061 Год назад
Viyay kumar is Nepali enclycopida. His way using words is very artistic and he use it so beautifully wether it Nepali or English. I always love the way his talks and his qoutes. Person like him rarely find in Nepal. He is very straight forward and he never fears and fails to questions when things are not going right. I really admire this Person.
@amritthapa7202
@amritthapa7202 5 лет назад
अरू भिडीयो पनि अपलोड गर्नुस् न। प्रदीप गिरीको फुल भिडीयो ऐले भर्खर राख्नु त प्लिज!
@smritineupane5391
@smritineupane5391 3 года назад
I see what journalists lack. Intellect. Bijaya Kumar is an exception. Pachna Ali garai huncha manche harulai!
@hemkarki6328
@hemkarki6328 2 года назад
Most people have recency biased.
@suradxetry6578
@suradxetry6578 4 года назад
Ravi Seemed Like Child Infront OF Vijaya Sirs Intellect.
@yubrajshrestha8557
@yubrajshrestha8557 4 года назад
Hjur haru dubai janalaai salut x ati ramro prastuti
@manohari2903
@manohari2903 3 года назад
I got opportunity to learn what is life Even I I don’t know meaning I m clear today Salute both of you sir
@radhikakalpit1296
@radhikakalpit1296 3 года назад
So well structureed intellectual talk! both legends
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor 2 года назад
Yes , intellectual talk not wise talk ! 🛐🙏
@milandahal5678
@milandahal5678 5 лет назад
JAY RABI LAMICHHANEY👏👏👏💕💕💕💕
@LBHDNEWS
@LBHDNEWS 4 года назад
Sapot
@rajpariyar2718
@rajpariyar2718 5 лет назад
Rabi Lamichane le patrakarita bujhnuvako x, ani Bijay panday le jiwan.
@premballabhbhatt8624
@premballabhbhatt8624 4 года назад
बिजय: नेता आएन भने तपाइको program पनि चल्दैन। रबि: त्यस्तो पनि होइन।
@sabinaparajuli8488
@sabinaparajuli8488 4 года назад
I was watching Madan Rai "From the Vault" and in the side there was a thumbnail of this. At first I thought they were Madan dai and Haribansha dai. They were not MaHa but they are BiR "विर"
@gangadevishrestha6869
@gangadevishrestha6869 3 года назад
नमस्कार पत्रकारहरु धेरै थिए तर जनताकाे पछे पिछडिएकाहरु का दुखि पिडाहरुकाे बारे समाचार अाउदैन थियाे तर धादिङकाे तुइन तानने बुवा देखि धेरै काे पीडा र ईनद्वेणी राेगी मुटु र कृटनीक धेरै लाइभ बाट सेवा र सहयाेग मिलेकाे छ हजुरहरु पति धेरै अाशा र भराेसा छ
@nabinneupanetiktokbreak3230
@nabinneupanetiktokbreak3230 3 года назад
मलाइ मनपर्ने प्रत्र कार बिजय कुमार स्वत्रत्र पत्र कार आजसम्म देखेको छैन🙏🙏
@ngawangsherab9724
@ngawangsherab9724 4 года назад
Both are Great speakers.... Thanks.
@binayn6051
@binayn6051 3 года назад
old is gold bijay kumar and rising star raviji jay nepal jay nepali
@user-pq6cq9sp9l
@user-pq6cq9sp9l 9 месяцев назад
बिजय दाइ लागायत हामरा रबि लामिछाने हिदयदेखिनै धनैबाद
@ShirbirBaying
@ShirbirBaying 4 года назад
Bado chalaki patrakar Bijaya ji. Hola uhanko chalaki pan nabujheko tara bujheko tei ho Rabi ko ra Bijay ko totally different chha.
@nabinneupanetiktokbreak3230
@nabinneupanetiktokbreak3230 3 года назад
मेरो दुइ हात जोडि नमस्ते बिजय कुमार जि लाइ🙏
@pratikprithak
@pratikprithak 5 лет назад
I am the first one to view this..
@Mausammagar159
@Mausammagar159 4 года назад
So diplomatic Vijaya kumar sir is!! And Rabi hats up
@pratikprithak
@pratikprithak 5 лет назад
अरु पनि अप्लोड गर्नुहोला ।
@RamKumar-un3tm
@RamKumar-un3tm 4 года назад
bijaya sir lai ridaya dekhi mero salam xa ra rabi dailai pani
@ashishacharyanp
@ashishacharyanp 5 лет назад
आशा छ अरु भिडियोहरु पनि यसरि sessionwise अप्लोड हुनेछन
@mandirapoudyal2282
@mandirapoudyal2282 4 года назад
Two persons are my best ever
@indiragurung7323
@indiragurung7323 4 года назад
Ho ho ekdamai ramailo bhairaecha.
@aabishkarpaudel
@aabishkarpaudel 5 лет назад
First viewer First liker First commenter
@anilkhatri2050
@anilkhatri2050 2 года назад
Sorry for those people who cannot grasp the depth and vibe of words of bijay kumar sir.
@rrameshxatri6082
@rrameshxatri6082 2 года назад
जीवन एउटा् अनुवभ।हो Live is on experience
@gaumayagurung8831
@gaumayagurung8831 Год назад
❤❤❤❤❤❤❤❤❤❤
@surenthapa5769
@surenthapa5769 5 лет назад
great rabi sir n pandey sir...
@geetabhattarai702
@geetabhattarai702 3 года назад
Vijay Kumar really niCe to see U !!
@bijaybogati1043
@bijaybogati1043 3 месяца назад
देस का यस्ता गहना हरु लै हामेले सम्मान गर्नु पर्नेछ है
@sandhyalimbu2235
@sandhyalimbu2235 2 года назад
शुभकामना both of you.
@jagatgiri2947
@jagatgiri2947 3 года назад
Rabi vai dherai siknu xa bijaya ji jasto manxe hunu hunxa hai khual rakhes
@kishorbasnyat8654
@kishorbasnyat8654 5 лет назад
सब्द र मनमोहक नै साहित्य हो
@dipakgautam3768
@dipakgautam3768 4 года назад
very nice analysis.
@vishnugautam4882
@vishnugautam4882 4 года назад
नेपाली भाषाले दैलो नाघि सकेको छ । शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने शब्दकोश नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ त्यस्तै संसद् जस्ता धेरै शब्द छन् गलत उच्चारण हुने । कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ । शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ । व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले । व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ । शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ (क) १. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग उच्चारण निष्कञ्छ। २. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण उच्चारण निष्कञ्छन् । ३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण उच्चारण निष्कञ्छन् । ४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ उच्चारण निष्कञ्छन् । ५.हलन्त - ्, पदकट , अक्षरलाई अर्ध उच्चारण निकाल्ने लघु वर्ण । ६. लघुवर्ण - हलन्त ्, रेफ, पद्र , पदकोण , परेली र । ७.स्वर वर्ण - अ.......अ: , ८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं । ९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: । १०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ । ११.व्यंजन - भोजन १२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरको प्रस्तुति । (ख) ( स्पर्शवर्ण अनुस्वार उच्चारण विधि ) १. अं (उ. अङ्) क वर्ग वर्ण अनुस्वार उच्चारण विधि २. कं ( उ.कङ् ) ३. खं (उ. खङ्) ४. गं ( उ.गङ्) ५. घं. (उ. घङ्) ६.ङं .( उ. ङङ्) च वर्ग वर्ण अनुस्वार उच्चरण विधि ७.चं ( उ. चञ् ) ८. छं ( उ. छञ्) ९. जं ( उ. जञ् ) १०. झं ( उ. झञ् ) ११. ञं ( उ. ञञ् ) ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि १२. टं ( टण् ) १३. ठं ( ठण् ) १४ डं ( डण् ) १५. ढं ( ढण् ) १६. णं ( णण् ) त वर्ग वर्ण अनुस्वार उच्चारण विधि १७. त ( उ. तन्) १८.थं ( उ . थन् ) १९. दं ( उ . दन् ) २०. धं ( उ. धन् ) २१. नं ( उ. नन् ) प वर्ग वर्ण अनुस्वार उच्चारण विधि २२. पं ( उ. पम् ) २३. फं ( उ. फम् ) २४. बं ( उ. बम् ) २५. भं ( उ . भम् ) २६ मं ( उ. मम् ) अंतस्थवर्ण अनुस्वार उच्चारण विधि २७. यं ( उ. यम् ) २८. रं ( उ. रम् ) २९. लं ( उ. लम् ) ३०. वं ( उ. वम् ) उष्मवर्ण अनुस्वार उच्चारण विघि ३१. शं ( उ. शम् ) ३२. षं ( उ. षम् ) ३३. सं ( उ. सम् ) प्राणवर्ण अनुस्वार उच्चारण विधि ३४. हं (उ. हम् ) अनुनासिक लेखन र उच्चारण विधि ( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ ) ६७. अँ ( उ. अञ् ) ६८. कँ ( उ. कञ् ) ६९. खँ ( उ. खञ् ) ७०. गँ ( उ. गञ् ) ७१. घँ ( उ. घञ् ) ७२. ङँ ( उ. ङञ् ) ७३. चँ ( उ. चञ् ) ७४. छँ ( उ. छञ् ) ७५. जँ ( उ. जञ् ) ७६. झँ ( उ. झञ् ) ७७. ञँ ( उ. ञञ् ) ७८. टँ ( उ. टञ् ) ७९. ठँ ( उ. ठञ् ) ८०. डँ ( उ. डञ् ) ८१. ढँ ( उ. ढञ् ) ८२. णँ ( उ. णञ् ) ८३. तँ ( उ. तञ् ) ८४. थँ ( उ. थञ् ) ८५. दँ ( उ. दञ् ) ८६. धँ ( उ. धञ् ) ८७. नँ ( उ. नञ् ) ८८. पँ ( उ. पञ् ) ८९. फँ ( उ. फञ् ) ९०. बँ ( उ. बञ् ) ९१. भँ ( उ. भञ् ) ९२. मँ ( उ. मञ् ) ९३. यँ ( उ. मञ् ) ९४. रँ ( उ रञ् ) ९५. लँ (उ. लञ् ) ९६. वँ ( उ. वञ् ) ९७. शँ ( उ. शञ् ) ९८. षँ ( उ. षञ् ) ९९. सँ ( उ. सञ् ) १००. हँ ( उ. हञ् ) विसर्ग लेखन र उच्चारण विधि १०१. अः ( उ. अह् ) १०२. कः ( उ. कह् ) . (..................) धन्यवाद ।
@DharmendarBaba-on8kl
@DharmendarBaba-on8kl 5 месяцев назад
Jay Shri ram Jay Shri ram Jay bholenath
@sangitkarki9573
@sangitkarki9573 2 года назад
Bijay sir nd rabi dai both them are legend ... two legend on one stage!
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 4 года назад
Both of you legend respect u
@indiragurung7323
@indiragurung7323 4 года назад
Waw kya maja ko wakya bolnu bho bijaya sir le.satya.
@mayachamling209
@mayachamling209 3 года назад
My best journalist BIJAYA KUMAR PANDEY ❤️ then after Rabi Lamichhane ❤️
@everybodyhi8406
@everybodyhi8406 4 года назад
महान पत्रकार पत्रकार बिचमा के रहेछ त यहि छ सबै,
@tejart8626
@tejart8626 3 года назад
knowing life is literature 🙂🙂🙂
@prakashmuktan2970
@prakashmuktan2970 4 года назад
Sir tapai ko khusi kitab❤❤❤❤
@nimeshghimire8992
@nimeshghimire8992 4 года назад
Vijay sir is real . J man na xa tei ho khelawati lukahuti xena he loves what he does and is happy
@braveheart5624
@braveheart5624 5 лет назад
🙏🏼
@kumarichumabelbase7401
@kumarichumabelbase7401 3 года назад
Sundr snsarkalagi bgeechako nirmadtdlo biswasniya ho
@sunillama1546
@sunillama1546 5 лет назад
Rabi.. Sir.. Realman
@gaumayagurung8831
@gaumayagurung8831 Год назад
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@DipakYadav-pm9ih
@DipakYadav-pm9ih 2 года назад
you are great
@buddhitimilsina8157
@buddhitimilsina8157 4 месяца назад
So good
@kalyanikarki8976
@kalyanikarki8976 4 месяца назад
❤so n.c good b.boss.❤
@ravineupane9491
@ravineupane9491 3 года назад
Dear Ravi Sir Future ma when your are age of 65 You relate it.... Bijay Sir le sachai kati Dishanirdesh garirahanu vayeko xa vanera.....
@nabinneupanetiktokbreak3230
@nabinneupanetiktokbreak3230 3 года назад
Good कुरा गर्न जस्तो काम गर्न गर्यो छ भन्ने बुझ्नु पर्छ घमन्ड गर्न मिल्दैन
@rickyram7301
@rickyram7301 6 месяцев назад
❤❤❤❤❤❤
@dolrajbhattrarai1892
@dolrajbhattrarai1892 4 года назад
Naman
@blinkbibash8287
@blinkbibash8287 4 года назад
यहाँ रबि लामिछाने र बलिउडका शाहरुख खान एकै लाग्यो । सिनियर सङ्ग घमण्ड गरेर नबोल्ने र सम्मान गर्ने। बिजयकुमार साहित्यमा अघि होलान् तर नागरिक पत्रकारितामा रबि धेरै अगाडि छन् ।
@subidhakal1944
@subidhakal1944 4 года назад
BOTH ARE GOOD
@sandeshkandel892
@sandeshkandel892 2 года назад
🙏🙏
@swastikaniroula8138
@swastikaniroula8138 3 года назад
Kusal patrakar ani barishtha sahityakar bijaya kumar❤️
@navrajkarki4829
@navrajkarki4829 4 года назад
मन छोयो जीवन को मर्म
@NBDahalNavin
@NBDahalNavin 2 года назад
great program
@MahendraAc-xe3vc
@MahendraAc-xe3vc 21 день назад
Vijaya ji Rabi ji Eak huda Ramro huni thiyo
@shresthanarayan9086
@shresthanarayan9086 Год назад
Rukh ko nadekhne patta jaraa hunxaa root hunxaa, root sangha connected xaina vaney fruit bear garna sakdaina, phaal falauno sakdaina!!! Which is root where is root, root is okay or sound must aware toward that side, how to establish new on Old instead removed old must aware justice along injustice too must balance there!!! God bless us all all the 🙏🙏🙏 time!!!
@sabitabhujel8655
@sabitabhujel8655 3 года назад
background ?
@shankerprassadbaral2354
@shankerprassadbaral2354 4 года назад
प्रस न को उत्तर कहिले सकिन्छ? प्रस न को के सटीक उतर हुन्छ? प्रस न कहिले सुरुहुन्छ र कहिले सकिन्छ?
@ndoutsider1574
@ndoutsider1574 5 лет назад
Haina Vijay Kumar le hamile bujhne gari desh ra janatako lagi patrakaritako madhyam bata k diyo??? Kasaile bujhaidinus malai Lau na.
@chandrikashrestha7140
@chandrikashrestha7140 5 лет назад
nd outsider ta mulale yo video herechas nee.yehi ho diyeko. Only if you could see . U r such an ignorant Bastard.I pity you.
@kolitpandey6037
@kolitpandey6037 5 лет назад
Hijo ko jayoudha yad xa tetibela tmro rabi afno vabiyasya banauna amerilama green card ko lagi aplly gardai thyo tibela bijaya sadak ma sarkari jagir xoder thiyo
@sajanrokaya744
@sajanrokaya744 5 лет назад
budhaa vakaa ama bau ko agadi chora chori khub sabai jaane ujne dekhinchan tara yo bhram matra huncha bau bau nai ho choro choro nai ho bujne laai shreekhanda nabujne laai khurpaa ko biid
@theyellowumbrella9881
@theyellowumbrella9881 4 года назад
Mr. nd outsider;Nepal ma prajatanta ko re-establishment vako samachar BBC ma kasle puryayo?Nepal ma 63 sal ko jana-andolan ma janata ka bichar pokhne madhyam ko vayo? Nepal ka kuna kuna dur daraj ma pugera nasuniyeka nam jastai, Nirmala Gyawali,Nepal ko werewolf girl, Khusi thami lai kasle chinayo,puspa basnet ko naam kasle failayo? Yi sabai ko uttar ek matra ho-Vijay Kumar. Aru pani tannai examples xan tara yeti nai enough xa
@ndoutsider1574
@ndoutsider1574 4 года назад
Chandrika Shrestha Hahaha Dhanyabad hajur ko sabhya bhasama diyeko uttar ko lagi.
@subashrana8642
@subashrana8642 4 года назад
Miss you broth
@nischalkunwar1141
@nischalkunwar1141 4 года назад
oo
@reenachamling6128
@reenachamling6128 4 года назад
Great ravi sr
@sundarsubedi1546
@sundarsubedi1546 3 года назад
राम्रो ।
@sangeetsadhak3548
@sangeetsadhak3548 2 года назад
Why Ravi jee is impatience ?
@lokendradc9298
@lokendradc9298 3 года назад
Reality questions from rabi g...
@rajesubedi2792
@rajesubedi2792 4 года назад
22:33 22:45
@shreectaula2011
@shreectaula2011 3 года назад
Sound aayena oi check gar
Далее
ЮТУБ БЛОКИРУЮТ?
01:52
Просмотров 862 тыс.
МЕСТЬ МАЛОГО
00:52
Просмотров 118 тыс.
Rabindra Mishra on Dishanirdesh with Bijay Kumar
59:17
Просмотров 532 тыс.