कहिले दिदीहरुको जस्तो हुनु ३,४ महिना त भयो सुरुगरेको 😢/ 30k हुदा देखि हेर्न थालेको दिदीहरुको vdo हजुरहरु बाट inspired भएर मैलेनि फुर्सदको बेलामा mukbang सुरु गरेको छु तर गारो views र subscriber बढाउन😢😢 सारै राम्रो लाग्छ dd हरुको mukbang ❤
यति धेरै खाना शरिरलाई आबस्यक छैन खानाको दुरुपयोग नगर्नुस शरिर को अंगहरुलाई यातना नदिनुस🙏 आबस्यक खानुस बाकि अशक्त अपांग रोगी बृद्धलाई दिनुस।गरिब संघर्ष मेहेनत गरेर पनि असफल भएको दुखि गरिबलाई तर अल्छिलाई हैन ठगलाई हैन
Hi u both sisters namaste wow so yummy yummy n delicious momo n thukpa 😋😋 enjoy your food m so enjoying mouthwatering watering 🤤🤤 love always lot's of love from South Sikkim Namlung 🙏❤️💖🥰😍🤩👌👍
Oh ho diju aja ta sarai dhilo vayaxa cmt garna dhilo vaya ni cmt herdinu huss😊😊 Wow aja ta momo kasto yummy dekhexa khana mann layo diju❤ Enjoy ur momo diju❤❤ love u both❤