Тёмный

अचम्मको प्रतिभा | Raju Pariyar, Pashupati देखि १०० भन्दा धेरैको क्यारिकेचर गर्ने खड्कले चकित पारे ! 

LakeSide TV
Подписаться 1,5 млн
Просмотров 507 тыс.
50% 1

अचम्मको प्रतिभा | Raju Pariyar, Pashupati Sharma देखि १०० भन्दा धेरैको क्यारिकेचर गर्ने खड्कले चकित पारे !
#khadka_chepang_caricature
तपाइसंग पनि यस्तै नयाँ प्रतिभा, अचम्मका कला र समाचार छ भने 9821586635 मा सम्पर्क गर्नुहोला ।
and
फेसबुक - / lakesideowner
☎️ 9821586635 (Reporter - Lakeside TV Nepal )
#LakeSide_TV_Nepal

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 761   
@nabarajkapridhadingebhale
@nabarajkapridhadingebhale 2 месяца назад
नमस्कार म नवराज काप्री ( धादिङ्गे भाले ) आफ्नो ठाउँमा यस्तो प्रतिभा देख्दा धेरै खुशि लाग्यो यहाँको उज्वल भबिष्यको कामना गर्दछु 🙏😍😍
@samjhan-q3w
@samjhan-q3w 2 месяца назад
त चिक्ने को स्वर त टपरिमा मुते जस्तो छ । छाडा गायर भाईरल भाको होस अब तेरा दिन छैन मुजि ।
@RajkumartamangAnkit
@RajkumartamangAnkit 2 месяца назад
Aa bhLea daju
@krishnamanmaharjan6753
@krishnamanmaharjan6753 Месяц назад
Bhaiko swar ramro xa baru Music siker aafnai swar ma gaunda ramro hola ki
@bikkythapa3839
@bikkythapa3839 2 месяца назад
अाहा❤❤ congratulations भाइ लाई आउँदा दिनमा राम्रो प्रगति को सुभ कामना❤️🙏
@KhadkaSugam
@KhadkaSugam 2 месяца назад
तपाइँको आफ्नै गला र कला एकदमै राम्रो छ।यी सबै क्यारिकेचर लाइ मिसाएर आफनो बेस्ट निकाल्नु होला।अरुको क्यारिकेचर गरेर भन्दा आफ्नै कला र गलामा बाँच्न सिक्नु होस्। तपाईं को भबिस्य राम्रो छ। साधना पक्कै गर्नुपर्छ। तथापि तपाईं ले गरेको यो गायक हरुको क्यातिकेचर गरेको यो पहिलो स्वाद देखियो। आगामी दिनको लागि बधाई तथा शुभकामना व्यक्त गर्दछु।😊
@सन्तोषविश्वकर्माअफिसियल
मेरो बिचारमा मा त यहाँको केहि मिलेन हो सर आफ्नाे आवाज आफैँमा राम्रो छ अरूको आवाजसँग दाज्ने प्रयास नगर्नुहोला
@manmagar7403
@manmagar7403 2 месяца назад
क्यारिकेचर गर्न सक्नु पनि एक प्रतिभा हो
@bhaktagurung6579
@bhaktagurung6579 2 месяца назад
Jasko kala gala xa tyoli gahuxa twmlahi k tahuko dukha ha
@fursangtmg5376
@fursangtmg5376 2 месяца назад
Timlai teti ni aaudaina ani aru ko khutta tandai garnu hai😂jarey
@mansing4784
@mansing4784 2 месяца назад
Timro bicharma k kasto lagxa Tara hamro bjicharma chai yekdamai ramro lagyo yesto partivawan Manxe sangit xetra ma matra navai nepali chalchitra ra teli serial ma chaine Manxe ho timi ma yettiko prativa xa vane dekhaideu yesai arkako khutta tanne Kam chai nagarda bess hola
@laxmisigdel6840
@laxmisigdel6840 2 месяца назад
😅द गगछछठछ​@@fursangtmg5376
@SaimanaRai6484
@SaimanaRai6484 2 месяца назад
भाइ को अरु कलाकार को केरिकेचर भन्दा पनि राम्रो मोउका पाउनु भएमा आफै मा अदभुत कला देखियो ❤राम्रो गर्दै जानू होला भाइ 🙏🙏❤️
@NarendraBk-w6g
@NarendraBk-w6g 2 месяца назад
धेरै राम्रो छ खुमान अदिकारी दाइ लाई साम्जीनु भयो धेरै धेरै धनेबाद छ ❤❤❤
@Narbahadursingh-gt8of
@Narbahadursingh-gt8of 2 месяца назад
आबज को धनी मान्छे खुमन अधिकरी दाजि
@DeepakBk-h1b
@DeepakBk-h1b Месяц назад
अरुको बेइज्त नगर भाइ आफ्नै गला गाएर कलाकार बनेको राम्रो राजु दाइको स्वर सङ्ग मिलेन
@bibekgautam6575
@bibekgautam6575 2 месяца назад
खुमन-मिलेन राजु-ठिकै मिल्यो पुश्कल- ठिकै मिल्यो रामजी-कत्ती पनि मिलेन अर्जुन सापकोटा- कत्ती नि मिलेन पशुपति शर्मा- पटक्कै मिलेन (एउटा सुन्दर घर मागेको छु भन्ने गीतको त झन् लय/भाका नै बिगृयो)
@YamunBk
@YamunBk Месяц назад
Very good
@chitraonline7929
@chitraonline7929 2 месяца назад
उहाँको प्रतिभा यति धेरै शक्तिशाली छ ल है प्रगतिको शुभकामना उहाँले हामीलाई सबैले साथ दिनुपर्छ है माया गरिदिनुपर्छ उहाँको प्रतिभाले एकदम क्षमतामान व्यक्ति हुनुहुन्छ उहाँ
@Magar210
@Magar210 2 месяца назад
आवाज चाहिँ मिल्दो जुल्दो भएन तर भाइको प्रतिभा चाहिँ एकदम राम्रो छ।
@Simamgr
@Simamgr 2 месяца назад
wow wow उज्ज्वल भविस्यको कामना भाइ लाइ🎉🎉🎉🎉🎉🎉
@mainarawal3520
@mainarawal3520 2 месяца назад
हार्दिक बधाई शुभकामना छ बाबु धेरै रामोछबा
@SuryamanPrajs
@SuryamanPrajs 2 месяца назад
प्रगती होस चेपाङ भाईको❤❤❤❤
@SoniDilOfficial
@SoniDilOfficial 2 месяца назад
प्रर्यास राम्रो छ अग्रिम सुभ कामना भाइ जय हो ❤🧁✈️
@pokhrelitaranga8266
@pokhrelitaranga8266 2 месяца назад
अहा कति प्रतिभाशाली भाइ ,कलाकारिता को प्रगति होस्
@dhirajpyasi
@dhirajpyasi Месяц назад
अरुको भन्दा पनि तपाईंको आफ्नै स्वर मा बढी नै मिठास छ भाइ यो बुझ्न जरुरी छ तपाईं आफ्नो मा रमाउनुस यो नै उल्लेखनीय हुनेछ
@Pahadi-afficial
@Pahadi-afficial 2 месяца назад
अरुको त थिकै हो राजु परियर्को चही बिल्कुल पनि मिलेन
@kumargurung4321
@kumargurung4321 2 месяца назад
Raju ko voice kati pni milena
@BGMagar-t6d
@BGMagar-t6d Месяц назад
धेरै ताइलेन्त भाइ। राम्रो मिथो गाउनु भयो जय संगीत
@Nikhilmailarasaily
@Nikhilmailarasaily 2 месяца назад
पुष्कल शर्माको हल्का टोन मात्रै मिल्या छ अरु केही पनि मिलेको छैन।
@ShresthaShresthe
@ShresthaShresthe 2 месяца назад
त्यही पनि खै म त केइ था पाएन ब्रो😀जे जस्तो भए पनि आफ्नो आवाज आफैमा राम्रो हुन्छ।अरु सँग किन जोड्छन होला😊🤣
@hangambikash
@hangambikash 2 месяца назад
हो रहेछ हजुर थेक्क मिलाउनु भयो
@nirjalap4987
@nirjalap4987 2 месяца назад
Tehi ton tw milnu parne aru ke milnu parne tw
@HemantBudhaChhetri
@HemantBudhaChhetri 2 месяца назад
अति राम्रो प्रतिभा
@grpkonlinecreation3260
@grpkonlinecreation3260 2 месяца назад
खुमन अधिकारीको संग चाहिँ केही मिलेको छ ! शुभकामना ❤
@JanakRokaya-b3k
@JanakRokaya-b3k Месяц назад
Testo kal tero xa mula
@BaldevBc-f6o
@BaldevBc-f6o 2 месяца назад
क्यारिक्याचर राम्रो प्रयास गर्नु भयो धन्यवाद तर को सम्म पनि मिलेको छैन तर भाइको स्वर राम्रो छ तर अरुको मिल्यो हो नहोला तर राजु परियार दाजु को स्वर सम्म मिलाउन सबै सबैको हैसियत नहोला अब आउने पिडिमा राजु परियार दाजु जस्तो सरस्वती पुत्र नेपालमा जन्म लिन गारो होला जे होस राम्रो स्वर छ बधाई छ
@avashmagar1414
@avashmagar1414 2 месяца назад
हाे राजु परिवार जसतै बनन भाइ लाई धेरै महेनत गरनपछ यसले हावा बाेलछ।।
@gopalbkgopi7603
@gopalbkgopi7603 2 месяца назад
राम अमन परियार को आवाज सुन्नुहोला।दुरुस्तै राजु परियार जस्तै गाउनुहुन्छ।
@BaldevBc-f6o
@BaldevBc-f6o 2 месяца назад
सुने को छु सर राम परियार को राजु परियार सम्म सुर मिल्छ तर स्वर मिल्दैन मोटो र मसिनो छ सर
@HemBahadurThada
@HemBahadurThada 2 месяца назад
अरु संग खासै मिलेको जस्तो लागेन आफ्नो पन राम्रो लायो शुभकामना
@rabindrakc6760
@rabindrakc6760 2 месяца назад
🙏वहां जस्तो प्रतिभा यो मिडियामा ल्याउनुहुने महानुभावलाई हार्दिक नमनःबिचरा धादिन्ग नजीक भएर नी चेपान्ग बर्ग/जातीलाई सरकारले न्यायसंगत-आफ्नै नेपाली मौलीक नागरीक समेट्न सकेकै छैन। त्यति पिडामा भएर पनि त्यो समाजबाट बहुप्रतिभाशाली गायक पाउन भाग्यशाली हामी हौं-सुमधुर मिमिक्रि स्वरको गीतहरू😁👍
@netrabdrstha1823
@netrabdrstha1823 2 месяца назад
अति राम्रो स्वोर आआह्ह्ह्ह्ह्हाआआअ बाबू बधाई शुभकामना छ । हर समय ईश्वर को आशिष् मिलोस।
@Asallama-qd6jh
@Asallama-qd6jh 2 месяца назад
देरै राम्रो छ भाई को पतिभा good job vaii
@prabinbhandari3340
@prabinbhandari3340 2 месяца назад
मेराे धादिङ काे भाइ काे कला काे सम्मान गर्छु।
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 2 месяца назад
खड्ग चेपाङ्ग भाईको स्वर मिठो छ अरुको स्वर संग न दाँजेको नै ठिक होला ! आफ्नै स्वर पृथक छ आफ्नै स्वरले साङ्गगितिक जिबनमा अगाडि बढ्यो भने अझ राम्रो होला बेटर होला भन्न चाहेँ ! आफ्नै स्वरको मिठास छुट्टै छ खड्ग चेपाङ्ग भाईलाई बधाई तथा अग्रिम शुभकामना है त ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! धन्यबाद
@khadkachepangofficial
@khadkachepangofficial 2 месяца назад
thank you sir❤❤
@anishakumal1500
@anishakumal1500 2 месяца назад
धेरै राम्राे गाउनु भाकाे छ भाइ बधाइ छ 👌👌👌👍️👍️
@bibekmagar4789
@bibekmagar4789 Месяц назад
भाइको आफ्नै स्वोर धेरै राम्रोछ येसैलाइ अगाडि बराउ अरुको क्यरिकेचेर मिलेको पनि छैन कोसिस नगर्दै राम्रो
@sabitamalla5454
@sabitamalla5454 2 месяца назад
यो भाईको गला र कला निक्कै राम्रो छ , संगीत प्रति रुचि पनि रहेछ , राम्रो मौका वा अवसर पाउन सकेमा प्रतिभाको सम्भावना उनमा छ । आउने दिनहरूमा उस भित्र रहेकोे प्रतिभा प्रस्फुटन हुने अवसर प्रदान होस् , अगाडी बढ्न सबैको साथ-सपाेट मिलोस भाईलाई धेरै शुभकामना ।
@khadkachepangofficial
@khadkachepangofficial 2 месяца назад
thank you sir
@samirsarmila2907
@samirsarmila2907 Месяц назад
यस्तो पो हो त कला प्रतिभा भनेको❤❤❤ धेरै प्रगती को कामना छ
@iambee6062
@iambee6062 2 месяца назад
परयास यकदम रामराे छ,बधाङ छ,अगाडि बढनुस,माेलिकता र सिरजना बढाउनुस भबिशय रामराे छ,जय हाेस।
@NarayanPanta-lw4wi
@NarayanPanta-lw4wi 2 месяца назад
very good अति राम्रो दुरुस्तै❤
@DeepchhayaPhotoStudioSauPharsa
@DeepchhayaPhotoStudioSauPharsa 2 месяца назад
धेरै राम्रो अगाडि बधनुस सफलता को शुभकामना ।
@DiluSunuwarOffical
@DiluSunuwarOffical 2 месяца назад
वहा कति ट्यालेन्ट स्वर यति धेरै बरिष्ट/पपुलर गायकहरुको स्वरमा गाउन सक्ने क्षमता भएको तपाईको स्वरलाई बजारमा ल्याउनु अवस्यक छ सो सांगीतिक क्षेत्रमा सफलताको कामना good bluss you🙏
@bimalrai9688
@bimalrai9688 Месяц назад
भाईको आवाज निक्कै मीठो लाग्यो।अरुको नक्कल गरेर हैन आफ्नै आवाजले तहल्का मच्चाउनु पर्छ।
@janukashrestha6694
@janukashrestha6694 2 месяца назад
कुनै कलाकारको स्वर सङ नि मिलेन हो भाइ।बरु आफ्नो natural voice लाई प्राथमिकता दिनु होला। भाइ सङ कला र गला छ ।best of luck .
@deepabhattarai796
@deepabhattarai796 2 месяца назад
Wow supper dami so cute Bhai 👌👌👌👌👌👌👌👌👍💟💟💟💟💟💟💟💟🔔🔔🔔🔔🔔💛💛💛💛🧡🧡🌹🌹🌹🌹🌹🥀🥀🥀🍏🍏🌿🌿🥰🛎️🛎️🛎️💞💞💕💯💚💚💚👌👌👌👌👍👍👍👍❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🍂🌿🥰🥰🥰🍏😭💟💟🌷🧡💛💛💛💛💛
@sonubahadur1655
@sonubahadur1655 2 месяца назад
Lok dohori raju pariyar ko sor sanga fetikai milen milen
@Abhi_Sunar
@Abhi_Sunar 2 месяца назад
आज चाहिँ मीठो रैछ तर अरु कलाकार हरु जस्तै मिल्दोजुल्दो आवाज चाहिँ पटक्कै छैन 🤔🤔
@SingerBimalkumal
@SingerBimalkumal 2 месяца назад
लोक स्वर सम्राट आदरणीय अग्रज कलाकार राजु परियार दाई को स्वर हल्का हल्का मिल्यो 🎉❤प्यारो भाई लाई सफलता को शूभकामना 🎉
@narayanbhandari1995
@narayanbhandari1995 Месяц назад
प्रयास राम्रो छ् तर एउटा पनि मिलेन कोइ सङ मिलेन आवज राम्रो छ आफै गाउदा हुन्छ
@BuddhibalThapa-dz3md
@BuddhibalThapa-dz3md 2 месяца назад
धेरै राम्रो छ ल राम्रो गर्दै जानू अझै प्रगति को कामना
@yasuyogi8542
@yasuyogi8542 2 месяца назад
स्वोरको क्यारिकेचर गरेर भन्दानी आफ्नो सक्कली स्वोरमा गाए अति राम्रो हुन्छ Good Lock
@BalaramTamang-b9g
@BalaramTamang-b9g 2 месяца назад
भाइ लाइ सलाम सोर राम्रो छ भबिसेको लागि सुभकामना जए पत्र कार मित्र लाइ धन्ने बात
@gcl_myyoutubechannel7037
@gcl_myyoutubechannel7037 2 месяца назад
आहा प्रतिभा त यस्तो पो हुनुपर्छ त! 🤔😍👍️
@Union10r
@Union10r 2 месяца назад
अति राम्रो ❤❤❤ अद्भुत कला शुभकामना ।
@ashokthatal7780
@ashokthatal7780 2 месяца назад
राम्रो कला अनि गला रहेछ भाइको सफल भबिस्यको शुभकामना छ
@SonuSundas73
@SonuSundas73 2 месяца назад
खुमन अधिकारीको ठ्याक्कै मिल्यो। अरु कलाकार संग हल्का मिलेन। तर निरन्तरता दिनुहोला । राम्रो छ । उज्जवल भविष्यको कामना गर्दछु ।
@punamsnr
@punamsnr 2 месяца назад
राजु परियार को जस्तो आवजमा गित गाउछु भनेर बद्री पङगेनि सित मिल्यो😂😂😂
@KcBhuwan-wc2iz
@KcBhuwan-wc2iz 2 месяца назад
आहा अद्भुत कला ❤❤❤सफलताको शुभकामना 🎉🎉
@SurajPaudel-u4y
@SurajPaudel-u4y 2 месяца назад
राम्रो छ प्रगती गर्नु अजै❤❤
@SanjivPokharel-eo8kw
@SanjivPokharel-eo8kw 2 месяца назад
मिल्न चै मिलेन है । प्रयास राम्रो छ । Best of luck
@Jangrajbasnet
@Jangrajbasnet 2 месяца назад
एकदमै राम्रो कला भाई धन्यवाद छ
@buddhibahadurchhetry7508
@buddhibahadurchhetry7508 2 месяца назад
राम्रो हुन्छ बाबु तिमी ले स्वर सम्राट बन्नु छ। जय श्री राम🙏💕।
@khadkachepangofficial
@khadkachepangofficial 2 месяца назад
thank you sir तपाईंको आशिर्वाद सिर मा लागिरहोस। सधैं भरी
@anbahadurpun5680
@anbahadurpun5680 2 месяца назад
अति राम्रो छ सफलताको हार्दिक शुभ कामना छ
@kokoefjj7226
@kokoefjj7226 2 месяца назад
भाई धन्यवाद छ
@reshampurja6996
@reshampurja6996 2 месяца назад
मीठो छ स्वर भाईको, आफ्नै स्वरमा गाउनु होला, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️🌺🌺👏👏👍️👍️
@RKUnickChannel
@RKUnickChannel 2 месяца назад
उहा को स्वर धेरै राम्रो छ brother को गीत सङ्गीत म राम्रो भविसे देखिन्छ
@bishnuale5006
@bishnuale5006 2 месяца назад
स्वार राम्रो छ प्रगती को शुभकामना !
@shobharana1615
@shobharana1615 2 месяца назад
जे होस भाइको कलालाइ सम्मान छ ❤
@RudraPPaudel
@RudraPPaudel Месяц назад
प्रतिभा छ । शुभकामना !
@GautamBk-lv8jw
@GautamBk-lv8jw 2 месяца назад
धेरै राम्राे छ
@bishnudhanuk4660
@bishnudhanuk4660 2 месяца назад
धेरै राम्रो छ
@KishanBagdas
@KishanBagdas Месяц назад
राजु दाइको जतो सोर मिलेन
@NewId-g2l
@NewId-g2l 2 месяца назад
आहा आहा ❤❤❤❤❤अति नै राम्रो छ
@sushilbabu4460
@sushilbabu4460 2 месяца назад
राजु परियारको त 100% मा 0% पनि मिलेन। राम्जी खाँडको पनि 0% पनि फिटिक्कै मिलेन। बरू आफ्नो वास्तविक प्रतिभा देखाऊ भाई।
@lalsinghsoni8057
@lalsinghsoni8057 2 месяца назад
तपाईँको आफ्नो आवाज आफैमा राम्रो छ अरुसँग अझै राम्रोसँग मिलेको छैन
@Shantirana.vlog4
@Shantirana.vlog4 2 месяца назад
धेरै राम्रो आवाज छ भाइ को
@nokhiramoli3665
@nokhiramoli3665 2 месяца назад
धन्यवाद छ।राम्रो छ।
@MagarsojiPun
@MagarsojiPun 2 месяца назад
अरु त त्यस्तै हो भाइ राजु परियार सङ्ग नदाजे हुन्छ राजु परियार भनेको राजा हो लोक दोहरि को।
@PradipMaharjan-d4w
@PradipMaharjan-d4w 2 месяца назад
Ho but dajna milxa
@tejbahadurrana6430
@tejbahadurrana6430 2 месяца назад
कसै शीत मिलेको छैन उल्लु बनाउने स्वर चाहि राम्रो छ ❤
@RajendraBisural
@RajendraBisural 2 месяца назад
ल बधाई छ भाइ लाई गायक बन्न सफल होस्।
@khadkachepangofficial
@khadkachepangofficial 2 месяца назад
सम्पुर्ण मा नमस्कार म Khadka chepang आज तपाईं हरुको साथ सपोर्त ले गर्दा म यो थाउसम पुगन सफल भए अझै पनि तपाई हरुको साथ सपोर्त को खाचो छ। कृपया मलाई पनि तपाई हरुले साथ स्पोर्त गर्दिनु होला । मैले गाएको गित कस्तो लाग्छ। जस्ताको तसतै सल्लाह सुझाव को अपेक्षा गर्दछु । धन्यवाद ।
@Lila-wu3dm
@Lila-wu3dm 2 месяца назад
❤❤❤❤ wow
@chitrarana8737
@chitrarana8737 2 дня назад
Ramro xa Best of luck.
@karanmagar7868
@karanmagar7868 2 месяца назад
सलाम छ उहाँको पर्तिभालाई तर अरु सँग भोइस दाज्न भन्दा आफ्नो सोर आफैमा राखेर अघि बढ्दा राम्रो हुला है उहाँको सोर त ठेक्कै भन्नु पर्दा बद्रि पेंगनीको जस्तो लागेयो
@sarmilasyangbo5807
@sarmilasyangbo5807 2 месяца назад
ठिक छ ।।। काेसिस राम्राे छ।।।
@SusmaRai-u4h
@SusmaRai-u4h 2 месяца назад
अत्यन्त राम्रो छ
@samirkwt-te1qj
@samirkwt-te1qj 2 месяца назад
शुभकामना ♥️अति राम्रो प्रतिभा 🥰
@khembudhamagar7988
@khembudhamagar7988 2 месяца назад
आफ्नो तरिका को स्वर राम्रो छ अग्रस को आवाज त मिलेन अग्रिम सफलता को सुभकामना🎉🎉🎉🎉
@kedarpaudel1939
@kedarpaudel1939 2 месяца назад
स्वर अति नै राम्रो छ ।अरुको आवाजको नक्कल गर्नु भन्दा आफ्नै स्वरमा गाउदा छिट्टै सफलता मिल्नेछ । शुभकामना भाइ !
@sharadaprasadlamsal
@sharadaprasadlamsal 2 месяца назад
खासै मिलेको छैन है भाइ। तर प्रतिभाको लागि धन्यवाद ।
@SukraKumar-i4p
@SukraKumar-i4p 2 месяца назад
Like me From Gorkha Kumar Gurung Vai Laie Dheraie Suva kaamana ani ashirbad xa Safalta ko agrim Suva kaamana Pakka ie Vai le Gauna sakxa God's bless you ❤❤❤❤❤❤❤Lovely great 🎉🎉🎉
@PremKhamcha-mb2ly
@PremKhamcha-mb2ly 2 месяца назад
राम्रो छ भई सफलता को शुभकामना छ
@ArpanRai-e9l
@ArpanRai-e9l 2 месяца назад
तपाईको स्वर राम्रो छ तपाईले म्रयाश गर्नु भो भने पक्कै सफलता पाऊनुहूनेछ।
@nishchallama3757
@nishchallama3757 2 месяца назад
सबै गायकको स्वर एउटै सुन्छु त म त झन राम्जी दाईको चाईँ बिलकुलै मिलेन हइ तइ पनि प्रयास राम्रो छ उज्वल भविष्यको शुभकामना ❤🎉
@ramusuryabamshi4383
@ramusuryabamshi4383 2 месяца назад
खड्का चेपाङको प्रयास राम्रोछ भरसक आफ्नो शैलीमा गाउने कोशिश गर्न सूझाब छ
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 2 месяца назад
निकै राम्रो स्वर❤❤❤
@jayabahadur1014
@jayabahadur1014 2 месяца назад
धेरै राम्रो ❤❤❤
@SabakaOne-up1fq
@SabakaOne-up1fq 2 месяца назад
अरु सँग त खै मिल्ला नमिल्ला तर राजु सरको स्वर सँग त केही पनि मिलेको छैन सयत कहिले पनि मिल्न सम्भब छैन जस्तो लाग्छ भाईको स्वर राम्रो छ पर्यास गर्दै जानुस बधाई छ
@sangitst
@sangitst 2 месяца назад
स्वार मिठ्ठो छ❤❤❤❤🎉
@Real.1
@Real.1 2 месяца назад
आहा! आफैमा अत्तिनै राम्रो छ स्वर😮😮
@sansarisunuwar1744
@sansarisunuwar1744 2 месяца назад
खै मैले त यो भाइको स्वर सबै यौटै यौटै जस्तोे लाग्यो त्यही हल्का पशुपति सर्मा को मात्रै हल्का फरक पाएको हाे नत्र त स्वर चाई राम्रो छ भाइको तर भाइले चाई सबै कलाकारको एक एक टुक्रा गीत चाई गाउनु हूने रैछ। Kyarikecharma चाई राम्रो छ फरक बोली भएर राम्रो छ भाईलाई बधाई छ।
@sitagaha7314
@sitagaha7314 2 месяца назад
Damii xa Bhai 👍👍👍👍
@ramitamalla854
@ramitamalla854 2 месяца назад
अरुको भन्दा आफ्नो बेस्ट टोन निकाल्नु तपाई को स्वर ठिक छ।❤❤❤❤
@Girisarkaar
@Girisarkaar 2 месяца назад
राम्रो छ भाइको कला 🎉
@KumpureKanxo-ln9lt
@KumpureKanxo-ln9lt Месяц назад
Dami chha bro ❤❤❤
@Chandar-sy1oc
@Chandar-sy1oc Месяц назад
सबै शीत भेटाउनु भाई लाई
@Prakash-347
@Prakash-347 2 месяца назад
अाउनुहोस्् यक अर्को लाई सपोर्ट गर्दै संगै अघि बढौ...
Далее
ОРБИЗ-ГАН за 1$ vs 10$ vs 100$!
19:01
Просмотров 246 тыс.