हो सर यो बिदा साहै धेरै भयो दसै तिन दिन तिहार एक दिन भए पुग्यो 8-5 बजे काम कार्य खुल्ला हुनुपर्यो सोमबार सुक्रबार काम होस हुन सक्छ बिहान बेलुका र सनिबार सरमदान गरौ न
DHERAI BIDA KINA BAHUN RA XETRIKO DASHAI MAA 3 DIN DIDA HUNX XUTY YESARI HUDAINA KASAILAI KAKHA KASAILAI PAKHA YO DHARMA NIRIPEKXYATA DESH MAA YESTO HUDAINA
१०० प्रतिशत सही यो १५/२० दिन दशैंको बिदा अनि अरु अरु छुट्टी पनि अति नै बढी भयो। हाकिमहरू अफिस गएर पनि घाम तापेर बस्छन् छ्या खै के भन्नु। आत्माले पनि कसरी दिएको हो... 😑😠