-नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेतात्रय आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का अभिनित चलचित्र ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक भएको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको सार्वजनिक ट्रेलरले अन्तरजातीय प्रेमले निम्त्याएको घटना र परिघटनालाई देखाउन खोजिएको छ । ४ मिनेट लामो उक्त ट्रेलरमा छुवाछुतका कारण अन्तरजातीय प्रेमले निम्त्याएको घटना र परिघटनालाई देखाउन खोजिएको छ। ट्रेलरमा फिल्मका अभिनेता आर्यन सिग्देलको नायिका अञ्जना बराइलीसँग र प्रदीप खड्काको नायिका परीक्षा लिम्बुसँगको अन्तरजातीय प्रेमलाई स्थान दिइएको छ । उनीहरुको प्रेममा आइपर्ने सामाजिक अवरोधदेखि जातीय विभेदको विषयलाई ट्रेलरमा उठान गरिएको छ। फिल्मका अर्का नायक पल शाहलाई भने जातीय विभेदविरुद्ध अग्रसर युवाको भूमिकामा देखाइएको छ ।
-------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018-2021
---------------------------------------------
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ kendrabindunews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
6 май 2024