sarai saskari ati bujaki yo jodi mero lagi 100 guna ramro lagxa best of luck anmol suhana love you anmol suhana mata afno desh ko movie nai herne ho hjr hamile afno nepali movie lai maya nagare kasle garne tesaile afno nepali movie lai nai maya garne bani basalau hjr Jay Nepal 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Ma Chai anmol ra suhana ko eutai interview xutaudin ☺️😇Kati cute Kati man pareko yo Jodi haaye kasai ko najar nalagos ❤️couple hunu paryo k vai baini 😢best wishes movie ko lagi 💗superhit chalaos 💯💯💯❤️
कस्तो कस्तो बलिउड फिल्मी बन्यो तर साउथमा खासै चलेको सुनिएन किनकि त्यहाँ साउथ फिल्मलाई बढी त्यहाका जन्ताले साथ दिए आज बलिउड भन्दा अघि आउन सफल भए तेसैले हाम्रो सानो देश सानो फिल्म सस्था हामिलेनै माया गर्नु पर्छ के थाहा भोलि नेपाली फिल्म पनि अरु देशमा डबिङ भएर चल्न सक्छ तेसैले अग्रिम सुभकामन ए मेरो हजुर 4 लाई ।
हजुर हरु दुबै जना लाई हेर्दा हेर्दै कुरा सुन्दा सुन्दै साच्चिकै ब्वाइफ्रेन्ड गलफ्रेन्ड जस्तै लागिरहेको छ..!! मिलनसार, लठ्ठै पार्ने बोली, हासोँ मिठो, कुरा मिठो आकर्षक व्यक्तित्व ले जहाँ पनि तानि रहेकाे छ..!!🙌👩❤️👨😍🥰🤗🤍❤️
@@rohannepal4000 तिमी जस्तो घ्रिणा, ईर्ष्या, क्रोध निजेतिभिटी ले भरिएको मनुवा संग लड्नु पनि छैन र भाउ पनि दिनु छैन मलाई तिमी त्यो सुङ्गुर बस्ने किचड़ हौ जति उछल्यो त्यति नै आफैं माथि छिटा आइलाग्ने
हिन्दी धोति हेरदै फोहरि घिन लागदो छि हाबा कमपिटरले बनाको फाइट के मन पराहो । हिन्दी कहिले हेरदिन । नेपाली इङलिस हेरछु । सिमासिल सघियता खारेज भारतिय फिलिम पैसा बन्द गरौ । म सेङजा बाट हाल ktm ।
Tei ta katti na hamilai dukha parda k tyo jati pani hindi flim ko actor aayera help garne hora dukha parda ta tei nepali kai sath chahinxa tei vara aafno nepali movielai maya garam
मेगा स्टर अनमोल लाई कसै को सपोर्ट को खचो छैन किन कि अनमोल को फेन नै कफि छ अनमोल को मुवि हिट गरौन जि बाब भाइ पनि समिल हुनु भएछ राम्रो भायो तार जि बाब को फेन ले ए मेरो हजुर 4 को बिसै म नराम्रो कोमेन्ट गरेको छ एक्दम रिस उठेको छ अनि लगिर छ जि बाब नबाको भाए हुन्त्यो जस्तो लगिर छ