आहा कस्तो राम्रो खेत रहेछ हजुरको subscribers पनि कति छिटो increase भएको म हजुर संग जोइन हुँदा 1k नि थिएन अहिले 10k पुगिसकेछ anyway congratulations and keep it up watching from Japan
आफूलाई मैजारो लाग्नु भन्दा पनि अकालमा ज्यान गएको मान्छेको नाममा गाउँको सबै मिलेर सप्ताह पुराण लगाइदिनुहोस् लामा पढाइ दिनुहोस् ठुलो धर्म हुन्छ। अनि कसैलाई मैजारो लाग्दैन।