Тёмный

अन्ततः कुलमानले ३७ बोरा बिल समितिमा थुपारिदिए - उद्योगी ब्यापारीमा खैलाबैला Kulman Ghising | Kp Oli 

Wave Nepal
Подписаться 574 тыс.
Просмотров 237 тыс.
50% 1

Опубликовано:

 

23 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@ChhabiDahal-q5r
@ChhabiDahal-q5r 2 месяца назад
कुलमान नेपाली जनताका आशा र भरोसाको केन्द्र हुन ।जय कुलमान 🙏
@Gaurabmalla-3565
@Gaurabmalla-3565 2 месяца назад
Chor haru le ramro garxu vanne maxe lai t deknai nasakne vayo. kp oli rip rip rip thuka tero butdi pani fel 😰😩😨😧
@nabinsilwal2608
@nabinsilwal2608 2 месяца назад
ए केपि देश सिध्याउनै खोजेको हो र???????
@nabinsilwal2608
@nabinsilwal2608 2 месяца назад
कुलमान हाम्रो आशा हो।
@MangaleTamang-dk7wc
@MangaleTamang-dk7wc 2 месяца назад
​@@nabinsilwal2608t
@MangaleTamang-dk7wc
@MangaleTamang-dk7wc 2 месяца назад
​@@nabinsilwal2608I
@khemgurung8589
@khemgurung8589 2 месяца назад
ठीक गरेछ कुलमान ज्युले। कसैलाई नछोड्नु कुलमान ज्यु नेपाली जनताले तपाईलाई साथ दिने छ।
@subaskhanal7352
@subaskhanal7352 2 месяца назад
Owowowooow सच्चा आमाको सच्चा सपूत कुलमान प्रती हार्दिक सम्मान यदि अझै पनि ओलिले अनेकौं बहाना गरे ओलि लाईनै त्यो बिल बालेर संगै जलाइदिनु
@Pawanvlogs55-g
@Pawanvlogs55-g 2 месяца назад
Kati ramro subscribe garidinuna please
@ganeshkhatri4082
@ganeshkhatri4082 2 месяца назад
बील जलाए पछि त मुरारका एण्ड कम्रुपनीहरुले ताली पिटेर खुशी मनाउछन् । तेसो होईन बालकोटमा अहिले बालुवाटार डेरा सारेपछि राख्ने ठाउ खाली छ क्यारे तेतै लगेर थान्को लागाई दिदा पो राम्रो हुन्थ्यो कि ।
@bishalmahat8210
@bishalmahat8210 2 месяца назад
Kulman vs voolman and fool man.
@tsanam
@tsanam 2 месяца назад
कुलमानजी तपाईँलाई धेरै धेरै धन्यवाद। यसरी देशको पैसा असुल्न गर्नुभएको सङ्घर्षको हामी जनता साथमा छौ। सुको छोड्नु हुँदैन । कुलमानलाई छोए बङ्गलादेशको हालत हुन्छु भ्रष्ट केपी ओलीजी। हेक्का रहोस्।
@anitaghale6657
@anitaghale6657 2 месяца назад
कस्तो उधोगी हरु अफुले चलाएको बिजली को बिल तिर्न पनि नखोजने अब ओलि लाई बंगलादेश को पाठ सिकाउन जरुरी भयो
@iamanepali3127
@iamanepali3127 2 месяца назад
100% Right
@shyammabohang7062
@shyammabohang7062 2 месяца назад
Right
@KamalaRai-s2b
@KamalaRai-s2b 2 месяца назад
Kasto achhama bijuli clawne bill tirna namanne yasto magne Pani udhogi bapari huncha?baru udhog bapari Banda garnu chupo lagera basnu ni
@ganeshkhatri4082
@ganeshkhatri4082 2 месяца назад
बिद्यालयको शिक्षा औपचारिक गरेर आएको भए पो ब‍गलादेश पाकिस्तान अफगानिस्तान श्रील‌काको पाठ पढाउने हो । अब पढउने सिकाउने समय छैन । अब त ढाका मोडलको कारवाही कस री गर्ने भन्ने सोच्ने बेला पो आको हो कि जस्तो लाग्न थालली सकेको छ ।
@susantamang8671
@susantamang8671 2 месяца назад
dhilo nagarau
@rbbantawavlogs
@rbbantawavlogs 2 месяца назад
कुलमान एकलै छन् भनेर ओलीले भुलेर पनि नसोचोस्। कुलमानलाई चलाउने पार्टी नेताहरू अवश्य सकिन्छन्। किनकि कुलमान देशकै कुल हो।
@maheshsinghdhami6932
@maheshsinghdhami6932 2 месяца назад
सबै उठौ जागौ झोले भएर नबस अब कुलमान लाई साथ दिनु पर्छ
@रेश्मीराजअधिकारी
जय कुलमान केपि चोरलाइ ठोक्नु पर्छ
@chakgurung3175
@chakgurung3175 2 месяца назад
कुलमान जि ले ओली र उध्योगपतिहरूलाई मुखमा बुझो लगायो
@prasadmagar3901
@prasadmagar3901 2 месяца назад
त्यो अपुताली केपी चोर लाई त्यो लुटेर बनाको घरमै लगेर थुपारी दिनुस कुल मान सर🙏
@yesim741
@yesim741 2 месяца назад
*यस्ता-यस्ता पत्तुर लाई कस्ले, प्रधानमन्त्री पदमा चयन गर्छन हो?😂*
@lesportesdelaventure9126
@lesportesdelaventure9126 2 месяца назад
Garyo ni congressle
@sunbirlama9276
@sunbirlama9276 2 месяца назад
सबै देश भक्त नेपालीझरुले कुलमानको राष्ट्रको राजस्व उठाउने काममा Support गरौ अनि देशको अर्थतन्त्रको विकाशमा सहभागी बनौ। 2:24
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p 2 месяца назад
कुलमान घिसिङ भनेकै उज्यालो नेपाल भनेर चिनिन्छ जय देश जय कुलमान घिसिङ सर
@nabinnepal3688
@nabinnepal3688 2 месяца назад
बिद्धुत प्राधिकरणका सम्पुर्ण देशभक्त कर्मचारीहरुले मनबाट कुलमान सरलाइ साथ दिनुहोस्
@devideurali4956
@devideurali4956 2 месяца назад
धेरै भ्रषट ओलीकाे तस्वीर खाेपिमा राखेर पुजागर्ने हाेलान,के साथ दिन्थे।
@asishrana200
@asishrana200 2 месяца назад
भ्रष्ट एमालेको उखाने भ्रष्टाचारी हो भन्ने प्रमाणिात भयो
@subhash7408
@subhash7408 2 месяца назад
Right Bangladesh style ma laketnu PERCHA. BRASTACHARI neta HARU lai
@nabrajale4750
@nabrajale4750 2 месяца назад
हेरि राख न समयेको माग हो ढिलो चादो बङगाला देश को अवस्था आउँछ आउँछ 1000000000%
@ShivaTimilsina-k7w
@ShivaTimilsina-k7w 2 месяца назад
कुलमानजि पछि नहुनेमा जनता सारा हातमा छ अगि बडे हुनछ हामी कुनै पाटि होइन जनता हाे साथमा छ
@zivantamang8332
@zivantamang8332 2 месяца назад
यो विदेशी गुमन्ते फिरन्ते ले देश सक्यो😢 यो नेपाल देश बाहुन बाद र हिन्दु बाद नेपाल को लागि क्यन्सर हो😢 यो अन्ते हुनु पर्छ! MNO DGG👍
@pushparajbhattarai6461
@pushparajbhattarai6461 2 месяца назад
तेरो भाषा अनुसार को जवाफ , केरा खा
@bardandahal5448
@bardandahal5448 2 месяца назад
नेपालीको दियो हो ,कुलमान।
@gangasharma5339
@gangasharma5339 2 месяца назад
कुलमान घिसिङ को सपोर्ट दिनुपर्छ देशलाइ कालो अन्धकार युग बाट उज्यालो युगमा ल्याउने माहान नेपाल आमाका सच्चा सपुत हुन जागौ है नेपालि जनता
@Raghunathchaudhary-q1g
@Raghunathchaudhary-q1g 2 месяца назад
Esari Hudaina aba sathi haru hami jaha xau tehi Thau ma AK jut vaera birodh rely nikalau dabab deu kunman sir lai bachau
@thaparamesh4478
@thaparamesh4478 2 месяца назад
कुलमान घिसिङ देश को गहना हो देश घाती नेताहरु सतर्क हुन जरुरी छ
@mohansinghmahara9548
@mohansinghmahara9548 2 месяца назад
नेपाली आमाको सपूत कुलमानज्यु
@amargautam7162
@amargautam7162 2 месяца назад
दलाल र चोर नेता भएपछी देश लुट्ने अनेक गर्छन । जय कुलमान
@nabinnepal3688
@nabinnepal3688 2 месяца назад
कुलमान देशको सच्चा सपूत हो
@lesportesdelaventure9126
@lesportesdelaventure9126 2 месяца назад
Kulmanlai mauilbadile matrai hoina Sabai Nepali jantale Saath dinu parchha. Yedi Bina Karan akhtiyar lagaune dhamki Oli marfat aayo bhane olilai kathalo samatera khulla manchma lyaunu parchha.
@jeebankarki9480
@jeebankarki9480 2 месяца назад
२५% थप जरिवाना सहित बिजुलीको बिल तिराउन बाध्य पार्नुपर्छ
@kamalsubba8180
@kamalsubba8180 2 месяца назад
सम्पूर्ण व्यापारीहरूलाई पुरा कारवाही गर्नुपर्छ देश लुटेराहरु
@omThapa-f1k
@omThapa-f1k 2 месяца назад
ढिलोचाडो यही ८४ भित्रै देश बँगलादेश बन्दैछ काँग्रेस र एमालेको खैरेत छैन अब,
@arunthapa9159
@arunthapa9159 2 месяца назад
Ani tero maubadi ???
@nischaltiwari4730
@nischaltiwari4730 2 месяца назад
​@@arunthapa9159झुले दाजु माओवादी नि हुनुपर्छ भन्ने छ र ऊ सामान्य व्यक्ति तथा देशको माया गर्ने व्यक्ति पनि हुन सक्छ नि आफू झोले भयो भन्दैमा अरुलाई त्यसरी आरोप लाउन त भएन नि।
@UmeshThapa-px7yf
@UmeshThapa-px7yf 2 месяца назад
राम्रो गजब राम्रो गरुन् भयो उच समान तपाईंलाई खुसी लागाे❤❤❤❤
@kbadhikri8418
@kbadhikri8418 2 месяца назад
एक मात्र साँच्चै राष्ट्रिय सपुत Kulman sir. जय होस् hajur को
@iamanepali3127
@iamanepali3127 2 месяца назад
ऊज्यालो नेपाल को हिरो कुलमान सर लाई सबै नेपाली जनता ले साथ दिनु पर्छ र अब के पि ओली लाई पनि शेख हसिना लाई जस्तै नेपाल बाट लखेट्नु पर्छ । नत्र यसले देश लाई सोमालिया बनाऊछ ।जय देश जय जनता ।
@DLK_NEPAL
@DLK_NEPAL 2 месяца назад
कुलमान भनेको कुलमान नै हो✊✊✊किनकी माओवादीले नियुक्ति गरेक कुलमान हुन् नि त✊✊✊
@rambhusal1534
@rambhusal1534 2 месяца назад
Chahe jasle niukti gaross ramro kamgarne Jo koilaai hami sab nepalile saport garnu parxa
@arunthapa9159
@arunthapa9159 2 месяца назад
Tero maubadi😂😂😂😂
@zexieofficial
@zexieofficial 2 месяца назад
Maobadi ni gu ho srif kulman mamnxe ramro ho
@DilliramBhandari1992
@DilliramBhandari1992 2 месяца назад
nice joke
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 2 месяца назад
सहि काम गर्नु भो कुलमान सर हजुरलाई सलाम छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
@pralladadhikari2721
@pralladadhikari2721 2 месяца назад
Good suprime court, जनताले रुचाएको ब्यक्ति लाइ छोएर जनता रुष्ट बनाउने काम नगर्दा राम्रो.... अन्तर्राष्ट्रिय माहोल पनि ध्यान दिनु पर्छ।
@lokbahadurb.c.67
@lokbahadurb.c.67 2 месяца назад
अघि बढ कुलमान ❤❤❤❤❤
@drakulaflage36
@drakulaflage36 2 месяца назад
नेपालमा अब हामी पहिला उधोगधन्दा गर्नेलाई घेर्न जानू पर्छ ।जस्ले देस बर्बाद पार्दैछन ।जन्ता अब एक भएर भएर जान जरुरी छ।
@subhash7408
@subhash7408 2 месяца назад
BRASTACHARI NETA lae setting garera ho
@DeviLimbu-n5i
@DeviLimbu-n5i 2 месяца назад
अब जनताले ठिक पार्छन अब कुलमान जि मन्त्री बन्नुपर्छ
@taraneupane3646
@taraneupane3646 2 месяца назад
❤🎉🎉🎉❤ सफल सक्षम जनप्रिय MD जिन्दाबाद जिन्दाबाद जिन्दाबाद तस्कर माफिया बिचौलिया पोस्ने भ्रष्ट कुख्यात अपराधि द्रव्य पिशाच हरु मुर्दावाद मुर्दावाद मुर्दावाद आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य गरौ दलाल मुक्त राष्ट्र निर्माणका लागि सम्पूर्ण देशभक्तहरु जुटौंँ।
@RajendranKulung
@RajendranKulung 2 месяца назад
हो जय कुलमान सर
@dipakgiri5000
@dipakgiri5000 2 месяца назад
देश र जनता काे रगत सुस्ने kp oli ho
@daletamang8353
@daletamang8353 2 месяца назад
जनताको एक दिन ढिलो हुँदा जरिबाना तिर्नुपर्ने पर्छ अब यो केपी ओलीलेजरिबाना तिर्नुलगाउने
@BhuwansingsamalBhuwansing
@BhuwansingsamalBhuwansing 2 месяца назад
नं 1 kp oli र उद्योकी व्यापारी आरजु त्यो बिल नतिर्ने लाई काट्नु पर्छ।
@ryutyu2156
@ryutyu2156 2 месяца назад
यो भ्रष्टचारि सरकारलाई बङगला देसको जस्तै लखेट्नु पर्छ कुलमान जि अघि बड्नुस नेपाली जन्ता तपाई को साथमा छ। जय कुलमान
@MahendraKarki-xo1qx
@MahendraKarki-xo1qx 2 месяца назад
ठिक गर्नु भयो कुलमान जिन्दावाद
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 2 месяца назад
जय कुलमान
@Mohansinghlamtari76
@Mohansinghlamtari76 2 месяца назад
कुलमान देशका गहना हुन सपोर्ट गर्नेहरू जति यता हाजिर गर्नुस् ल ।
@DahalBhakta
@DahalBhakta 2 месяца назад
बधाइ छ कुलमानजि
@NaranShrestha-hw2si
@NaranShrestha-hw2si 2 месяца назад
कुलमान नेपालीको घर उज्यालो लियाउने ईनसान हो सलाम
@baldevthapachhetri2148
@baldevthapachhetri2148 2 месяца назад
भित्र बाट भ्रष्टाचार गरेपछि बिद्धुत महसुल छुट गरेको नेपाली जनताले राम्रोसँग बुझेका छन् तर जिउँदो लास झै बनेका नेपालीले केही गर्न सक्दैनन् हाेला सायद।
@sadhuramshrestha8158
@sadhuramshrestha8158 2 месяца назад
ठिक गर्याे कुलमान सरले
@tseeringlama684
@tseeringlama684 2 месяца назад
Good job kulman Jeu 👍👍👍
@jammantamang7994
@jammantamang7994 2 месяца назад
Jay kulman sir 🙏🏼🙏🏼🙏🏼❤️
@Nira461
@Nira461 2 месяца назад
Jay kulman🇳🇵🔱❤🎉
@DelparsadAdhikari
@DelparsadAdhikari 2 месяца назад
यी भ्रष्टाचारीलाई काल पनि नआउनि।पठाईदेउ अदालत ,,,,,,
@rajkumarthapamagar5240
@rajkumarthapamagar5240 2 месяца назад
कुलमान ले गरेको काम देश र जनताको पक्षमा छ एमाले र काँग्रेसले यो देशमा राम्रो मान्छेलाई टिक्न दिँदैन त्यसैले अब नेपाली जनताले ८४ मा यी भ्रष्ट पार्टीहरूलाई पतन गर्नै पर्ने हुन्छ
@raikirtan5049
@raikirtan5049 2 месяца назад
तमाम नेपाली जनताहरुले पनि बिल नतिर्ने होला नि त।
@koylimkoylim2140
@koylimkoylim2140 2 месяца назад
एमाले कती भरसटाचारी भन्ने प्रमाण भयों केपी👎👎👎
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 2 месяца назад
ओलिको पिछ्वाडेमा पनि ११ kv को बिजुलिको लाइन जोडिदेउ कुलमान ज्यु ! 🙏🙏
@chakgurung3175
@chakgurung3175 2 месяца назад
सारै राम्रो काम कुलमान जि
@GautamRai-jh4vj
@GautamRai-jh4vj 2 месяца назад
जय कुलमान घीसिंग ❤️❤️✊✊
@RamdayalChaudhary-ro5cd
@RamdayalChaudhary-ro5cd 2 месяца назад
यद्यपि सरकारले उद्योगपतिलाई यति धेरै रुपियाँ(विद्युत महसुल)छुट दियो भने हामी सर्वसाधारण जनताले पनि विद्युत् महसुल तिर्दैनौं।
@JINN...TAMANG
@JINN...TAMANG 2 месяца назад
काम गर्न नदिने चोरहरुलाइ अब बाङ्लादेशको जस्तै ठोक्नुपर्छ
@dataramchapain2016
@dataramchapain2016 2 месяца назад
Jay kulman ji
@MoreVisitMorefun.999
@MoreVisitMorefun.999 2 месяца назад
21 तोप को सलामी कुलमान
@SunilPokhrel-l2l
@SunilPokhrel-l2l 2 месяца назад
कुलमान जि ढुक्क भयर काम गर्नुस तपाईं काे पच्छे मा पुरै नेपाल काे जन्ता छन केपिवलि काे सरकार एकदमै भरस्टचार काे सरकार हाे याे कुरा सबै जन्ता लाई थाहा भैसके काेछ जन्ता नै सर्बै सर्बा हुन
@esmonmagar7287
@esmonmagar7287 2 месяца назад
एकराम गिरि र कुलमान घिसिङ्ग पछि नहटनु जनता साथमा छ
@SureshTamang-od4hv
@SureshTamang-od4hv 2 месяца назад
जय कुलमान अनि केपी हार्दिक श्रद्धाञ्जली
@Mahendrashahi123
@Mahendrashahi123 2 месяца назад
देखिस केपिका झोलेहरु हो 😂😂😂 बिल खै बिल खै भन्थ्याउ त जय कुलमान ❤
@netrabasnet9640
@netrabasnet9640 2 месяца назад
केपीले हसतछेप बडदैईछ अब जनता जाग्नुपर्छ अतीनैभयो
@gangarai3501
@gangarai3501 2 месяца назад
जय कुलमान हिम्मत बढाउदै जानुस
@karnaShrestha.Official321
@karnaShrestha.Official321 2 месяца назад
अब यस्तै हो भने के पी शेरे प्रचण्ड लाई लखेटेर कुलमानको हातमा देश चलाउन दिनु पर्छ
@Sudanonlinetv2024
@Sudanonlinetv2024 2 месяца назад
निडर कुलमान जी तपाई नदराउनुस तपाई ईमानदार हुनूहुनछ🎉
@sharmaparbatidavi8498
@sharmaparbatidavi8498 2 месяца назад
साबधान >ब्यापारीहरुको अशुलउपर नगरे संम सर्बसाधारण जनता संग कुनै अशुली गर्नपाइनेछैन उनीहरुला छुटभए हॉमिहरुला पनि छुटहुनपर्छ
@ramshrestha4192
@ramshrestha4192 2 месяца назад
Best of luck Kulman sir
@subash-v3n
@subash-v3n 2 месяца назад
कुलमान घिसिङ नेपाली जनताको आशा भरोसाको केन्द्र बिन्दु हुन सबै ठाउँ र तहतब्काबाट सहयोग र समर्थन गरौं भ्रष्टाचार बिरुद्धको यो महाँअभियानमा सबै एकजुट भएर अगाडि बढौ 🙏
@khumkc9269
@khumkc9269 2 месяца назад
केपी ओली फटाहा डाँका ले आफना पार्टिका ब्यापारी हरूलाई बिजुलीको बिल मिनाही गराउनको लागि कुलमान घिसिङग लाई दबाब दिएको कुरा प्रस्ट भएको छ ।
@kumarkoirala4565
@kumarkoirala4565 2 месяца назад
बहुतै राम्रो तमाचा दिये कुलमान ले ओली लाइ ल हेर बिल कती हेर्ने हो ।
@koylimkoylim2140
@koylimkoylim2140 2 месяца назад
कुलमान ३ कडोर जानता को बत्ती हो जय कुलमन 🙏🙏
@Familly_fun_0
@Familly_fun_0 2 месяца назад
बाङ्लादेश का जनता जागिसके नेपाल का जनता निन्द्रा मै छन। नेपाल का एउटा हिरो कुलमान पनि हुन साथ दिन जरुरी छ।
@AnupbabuShrestha-jw6vu
@AnupbabuShrestha-jw6vu 2 месяца назад
ठिक गर्न भयो ,कुलमान घिसिङ बिल बुजाएर लेखासमतिलाई अब हस्ताक्षर गर्छ,भने सरकारले उठाउनु लेखा समितिले पहल गर्न पर्छ।
@SureshGhotame
@SureshGhotame 2 месяца назад
कुलमान घिसिङ सर लाइ धेरै धेरै धन्यवाद
@krishnachhetri8350
@krishnachhetri8350 2 месяца назад
जय कुलमान ❤❤❤❤❤❤
@ShankarDahal-i5d
@ShankarDahal-i5d 2 месяца назад
Jay kulman sir🙏💪
@heamtripathi9125
@heamtripathi9125 2 месяца назад
देश बेचुवा हरुको कुरा न सुनी देशको उठाउने रकम जो कोहिलाई पहुच वाला लाई छुट र गरिब जनतासग बतिको बिल ?? जय कुलमान जि ।।
@sundarshrestha4826
@sundarshrestha4826 2 месяца назад
यदि यो डुब्न लागेको २१/२२ अबर रुपया उठाउन सफल भए । कुलमानजीलाई बोकेर नेपाल परिक्रमा गर्नु पर्छ नेपाली जनताले । सब चोर भ्रष्टाचारी नेताहरुलाई लेखेटेर काशी कार्निवल पर्छ । नेपाली जनताले कुलमानलाई भगवान सम्झेर पुजा गरेगुन्छ , हामी पनि अमेरिकाबाट सहयोग गर्छौ ल । कुलमानजि ज़िन्दाबाद 🎉 केपी पण्डा मुर्दाबाद !!
@bukeshmudbari2037
@bukeshmudbari2037 2 месяца назад
Kulman Ghising is the light of Nepalese citizens. We need him in NEA for development in Hydro prjoect and produce enough electricity to supply in neighboring Countries. We respect supreme courts justice🙏
@BinodLama-he8uf
@BinodLama-he8uf 2 месяца назад
जय कुल मान जि
@rajkumarathare5055
@rajkumarathare5055 2 месяца назад
🙏We salute you kulman, we are with you, we proud of you❤️
@chetanarish7722
@chetanarish7722 2 месяца назад
अब ओलि देउवाले जे गरेपनि हुन्छ भन्ने समय गयो जनता सचेत भैसकेको छ अब तिमिहरुको दादागिरी चलनेछैन यदि त्यसो भए लखेटिनेछ देशबाट होशियार।
@mhendrabohor2702
@mhendrabohor2702 2 месяца назад
कालाे कर्तुतकाे नाईके बल्ल खुलदैछ।यी ठगहरुकाे उल्टाे गिन्ति सुरु भयाे।
@devendrathapa9966
@devendrathapa9966 2 месяца назад
जय कुलमानसर हजुरकाे जय हाेस गरिबकाे घरकाे बत्तीको धेरै रकम भयाेभनि लाईन काट्नपर्ने धनिलाई छुट हुनपर्ने अत्याचारि
@kamalaneupane-mo6ug
@kamalaneupane-mo6ug 2 месяца назад
जनतामारा सरकार लाई छोडनुहुन जय कुलमाजि
@raiambika-09
@raiambika-09 2 месяца назад
जय कुलमान सर🙏🙏
@dolmalama1777
@dolmalama1777 2 месяца назад
अब देश बनाउनु कुलमान लाई मन्त्रि बनाउनु पर्छ
@sabinlamaful
@sabinlamaful 2 месяца назад
कुलमान जिन्दाबाद !जय कुलमान
@nepalibhaimaharjan1092
@nepalibhaimaharjan1092 2 месяца назад
लाज पनि लाग्दैन कि क्या हो अहिलेको सरकार लाई मुख नछाडौ भन्दानि छाडिदेउ जसो के सारो दिउँसै डाका हाले जसो प्रविधि हो 🤦‍♂😡 लाजैमर्दो शासन
@chakgurung3175
@chakgurung3175 2 месяца назад
Kulman jii you did absolutely right job,we proud of you Good luck God bless you 🙏 🙏 🙏
@RajeshChaudhary-do8ve
@RajeshChaudhary-do8ve 2 месяца назад
गुद जब कुलमान दाजु ❤❤❤❤
@jeevanmagar7599
@jeevanmagar7599 2 месяца назад
Good luck Kulman sir Rip K p
@punrashmi5508
@punrashmi5508 2 месяца назад
बोलेर मात्र हुन्छ ???कुलमान सरले जस्तो काम गर्नु पर्यो नि !!!सर नबिराउनु नडराउनु जे गर्नु भयो ठिक गर्नु भयो अति खुसि छु !!
@chakgurung3175
@chakgurung3175 2 месяца назад
स्यबस कुलमान जि , सच्चा ईमानदार नेपाल आमाको छोरा, जय होस
@minkhatri7303
@minkhatri7303 2 месяца назад
यी दुई भ्रष्टाचारी पार्टीको सरकारलाई श्रीलङ्का र बङ्गलादेशको तरिकाबाट कारवाही गरिनुपर्ने देखिन्छ
@ghanshyambhattarai9956
@ghanshyambhattarai9956 2 месяца назад
कूल मान जय ।चोर नेता भनाउँदा मूर्दावाद
Далее
aespa 에스파 'Whiplash' MV
03:11
Просмотров 31 млн