Тёмный

अन्ततः झुक्यो रुस, रुसी सेनामा मृत्यु भएका नेपालीलाई क्षतिपूर्ति दिने । परिवारले कति पाउँछन् ? 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 338 тыс.
50% 1

अन्ततः झुक्यो रुस, रुसी सेनामा मृत्यु भएका नेपालीलाई क्षतिपूर्ति दिने । परिवारले कति पाउँछन् ?- NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 374   
@sirdavidgilmour3610
@sirdavidgilmour3610 7 месяцев назад
अब यहाँ पनि भ्रष्ट्राचार हुने भयो । कति खान्छन् यी भ्रष्ट्रहरु हेर्दै जानुहोस थाहा भई हाल्छ ।।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@RoshanBashyal123
@RoshanBashyal123 6 месяцев назад
Umm tyotw sure xa🤬🤬🤬🤬
@user-bj7oj5iq3k
@user-bj7oj5iq3k 6 месяцев назад
Puti lay paisa didiana yo kura bhujnus hajur
@panchabdr5069
@panchabdr5069 6 месяцев назад
Maintain TRANSPARENCY 😂
@RabinLimbu-c1z
@RabinLimbu-c1z 6 месяцев назад
100% Hunxa
@MariaSantos-dv7ei
@MariaSantos-dv7ei 2 месяца назад
Chikni haru le pidit li jiudai marne vo
@cookbhansa
@cookbhansa 7 месяцев назад
राम्रो कुरा तर यसमा पनि कमिसन नखाला भन्न सकिँदैन।
@Cheaptech363
@Cheaptech363 7 месяцев назад
Ekdam sahi bhanu bhayo
@user-no7vy2hk6q
@user-no7vy2hk6q 6 месяцев назад
1.5carod. Dinchha marnelai ghaite le paune. Ho 50 lakha. Ho tihako paisa. Yo chor sarkhar le khanu khoj daichha
@santoshrokaya8425
@santoshrokaya8425 6 месяцев назад
Thukka
@gyanenadra4303
@gyanenadra4303 7 месяцев назад
लचक हैन अझै युवा हरुलाई भर्ती हुन हौसला दिएको छ पुटिन को आदेश ले
@KaroonShrestha69
@KaroonShrestha69 6 месяцев назад
तिम्रा माहाराज हरुलाई ईन्डियन र बेलायतिमा सेना फर्न रोक्न लगाउम पहिका झोके हो?!
@sumansubba6389
@sumansubba6389 7 месяцев назад
नेताहरु कति खुसी भए होलान यो खबरले ।
@ramamaskey7831
@ramamaskey7831 6 месяцев назад
Ho mritakko paisa khan paune bho bhaner
@premprasadsharma7228
@premprasadsharma7228 7 месяцев назад
देशमा न राेजगार छ न देशमा बिकास छ छन् त खाली चाेर भ्रष्ट नेताहरू मात्रै छन् । घर परिवार र आफ्नो राम्रो भबिस्य र खुसीको लागि आफ्नो ज्यानको बाजि लगाएर रुसमा पुगि मृत्यु वर्ण गर्ने सम्पूर्ण नेपाली दाजुभाइ हरुमा हार्दिक श्रद्धाञ्जली छ ।
@dipakgiri463
@dipakgiri463 7 месяцев назад
अब कुन नेताको भागमा कति पर्ने हो ...😡😏?
@AK83533
@AK83533 7 месяцев назад
😢😢😢अब यस्तै त हो नेपाली को भाग्य
@sudipkarki1919
@sudipkarki1919 6 месяцев назад
गोलि खायर र पेट्रोल खन्याएर आगो लगायर यो देसमा मर्न्नुको सट्टा युद्धमा लडेर बिरगती प्राप्त्ति हजारगुणा राम्रो हो!!धन्यवाद प्रचन्ड सरकार ....
@manbahadurgurung6322
@manbahadurgurung6322 Месяц назад
सरकार लाई दोष लगाउने ठाउँ नै छैन पैसा को लागि नेपाली नै हुम्मेको छन त जस्तै लोकदोहोरीमा केटा केटि हरु स्वार भए पनि नभए पनि झुम्मिएको छ नि त तेस्तै हो नेपाली हरु
@beekaasoo8863
@beekaasoo8863 7 месяцев назад
अब यो क्षतिपूर्ति लिनको लागि कति कमिसन खुवाउनु पर्ने हो, चोरहरुलाई माथि देखिनै र्याल चुहिन थालिसक्यो होला
@hariphiyal7258
@hariphiyal7258 7 месяцев назад
अब दलाल सरकारले यसमा पनि भ्रष्टाचार गर्नेछन्
@Mash_Ree
@Mash_Ree 6 месяцев назад
यो रगतको पैसा पनि कर्मचारी र नेताले बाकी छोड्नेवाला छैनन् ।।
@rajarammahat8899
@rajarammahat8899 7 месяцев назад
पिडित को हातमा रुस सरखारले दियो भनि राम्रो नत्र
@prakashtmg748
@prakashtmg748 7 месяцев назад
मान्छे नै नरहे पछि । त्यो पैसा के गर्नु 😒😒😒
@sisaatjpff8555
@sisaatjpff8555 6 месяцев назад
Family xan ta 😢
@yamraj-yi9uf
@yamraj-yi9uf 7 месяцев назад
पिडाले युद्दमा हाेमिएर ज्यान गुमाएका व्यक्तिहरुकाे परिवारलाइ दिएकाे रकम लुछाचुड नगरियाेस र पाउनुपर्ने जाे जति रकम हाे त्याे प्राप्त गर्दा महिनाै धाएर तनाव व्यहाेर्नु नपराेस भन्नचाहान्छु।
@user-tb5do6cm2x
@user-tb5do6cm2x 6 месяцев назад
जे होस नेपाल सरखार ले काम गरेको देखिन्छ जय नेपाल जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤
@mindblowingmusic8311
@mindblowingmusic8311 5 месяцев назад
Good voice shristhy
@nepalesemountaindreamsandj19
@nepalesemountaindreamsandj19 Месяц назад
यो बुज्नु जरुरी छ कि रुस लचक भको हैन उस्को आफ्नो देशमा नेपालिले दिएको योगदानको सम्मान गरेको हो
@kirankatuwal9060
@kirankatuwal9060 Месяц назад
यदि समाचार साँच्चिकै सत्य भएमा नेपाली नेताहरु पोसिने भए यहाँ पनि भ्रष्टाचार १००% निश्चित छ।
@user-my1xp7bu7p
@user-my1xp7bu7p 6 месяцев назад
हो अब यति भएपछि हासी हासी नेपाली युबाले बलिदान दिनेछन् रुसको लागि अब गोर्खेले छाती फुकाएर लड्छ!😊
@madangurung9749
@madangurung9749 6 месяцев назад
शहीद रूसी सेना केा परिबार लाई रूसी नागरिकता दिनु परने।
@user-wb7gh7bb5v
@user-wb7gh7bb5v 4 месяца назад
येदि तेसोहो भने यो देशको युवालाई आफ्नै देश मा रोजगार दिनु पार्‍यो
@dineshtamang2483
@dineshtamang2483 22 дня назад
अब यसमानी भ्रष्टाचार हुन्छ हेर्दै जानुस् 😢😢😢
@user-fd9ie2wo5d
@user-fd9ie2wo5d 6 месяцев назад
Sarkar ko pahal ma save tarika bat vrti garuda Ramro, ki na ki moto Rakam tirera janu vanda sahaj hontyo ,,,,
@panchabdr5069
@panchabdr5069 6 месяцев назад
This is much relieving news for those Nepalese who lost their loved ones in foreign land😊
@user-vg8oq5tr9r
@user-vg8oq5tr9r 5 месяцев назад
५० लाख होइन ७० लाख दिन्छन्। सबैको बीमा भएकै हुन्छ बीमाबाट ३० लाख रुपैयाँ आउँछ।
@alishagrg3279
@alishagrg3279 6 месяцев назад
क्षतिपूर्तिको रकम नेपालमा रहेको रुसी राजदुत मार्फत बितरन गरेको भए वेश हुने थियोे । नत्र सबै रकम वितरण नहुन सकछ।
@SitaSoni-o9b
@SitaSoni-o9b 5 месяцев назад
नेता भरी मरी सके हजुर कति जना नेपाली ले ईन्डीयासङग भीक मागदै छ मेदेस नेपाल पठाईदे भनेर तर हाम्रा देसका नेताभने आफना जहाप परीवारमा चीन्ता छ भगवान 🇳🇵🇳🇵🇳🇵🇳🇵योखबर रबी सअरले सुनुे ठाऊ सम पुराई दीन आगरह गरदछु भगवा
@sadhuramshrestha8158
@sadhuramshrestha8158 7 месяцев назад
सरकाले जन्तालाई राेजगारकाे अबसर दियाेभनि काे जान्छत माेर्नलाई
@krishnalama1607
@krishnalama1607 6 месяцев назад
Good job PM
@sandeshthapa6856
@sandeshthapa6856 5 месяцев назад
कस्तो पत्रकारी भाषा हो "झुक्यो" रे त्यो पनि रुस ..... अमेरिकासँग नझुकेको नेपालसँग झुक्यो !!! नेपालसँग कस्तो क्षमता छ र झुकाउन सक्ने ??? देस विकासको लागी परनिर्भता, विदेसी दातामा निर्भरता अस्थिर राजनीति .... भारतले नाकाबन्दी गरे खान पाउँदैन,
@chandrarai2016
@chandrarai2016 6 месяцев назад
50 लाख रुबल 70 लाख नेपाली ले के गर्नु 5 करोड हुनुपर्छ
@deep.deep143
@deep.deep143 6 месяцев назад
राज्यको नीति बिपरित सम्भिधानको मर्म बिपरित स्वयम् प्रचन्देले त काम गर्दै छ भने जनताको त के कुरा गर्नु
@dhantamang867
@dhantamang867 6 месяцев назад
Salute🎉 Mr Presidend of Russya.
@etfdzdgddx2522
@etfdzdgddx2522 7 месяцев назад
good news ✅✅
@subhash7408
@subhash7408 5 месяцев назад
Life can not be replaced by money .😢
@user-wl8tj4zi4r
@user-wl8tj4zi4r 7 месяцев назад
Nepal le. 3. Vag ma 2. Vag. Khanch. Rw. 1. Vag dinch. Sahid priwar lai
@rebatiramanatri4110
@rebatiramanatri4110 6 месяцев назад
प्रमज्यू,राज्य विरूद्ध विद्रोही सेनामा भर्ती हुने कानुन नेपालमा थियो र? तपाईंले किन भर्ती गर्नुभयो? तपाईंले जे गरेपनि वैध हुने? गणतन्त्र आएपछि सबै समस्या समाधान हुन्छ भन्नुहुन्थ्यो त? खै के भयो? संसारकै धनी राष्ट्र बन्छ भनेको हैन? तपाईंका आफ्ना मान्छे त अकुत सम्पत्तिका मालिक बने, तर नेपालीको आर्थिक अवस्था कहाँ छ? लाजसरम भन्ने केही छैन?
@gamer-nm1ur
@gamer-nm1ur 6 месяцев назад
अब कुन पाटि को भागमा कति पर्छ होला🤔🤔🤔
@GopalPuri-rt2zp
@GopalPuri-rt2zp 6 месяцев назад
अब हेर्दै जानु होला नेपालि युवा को यो रगत को मुल्य माथि पनि भ्रष्टाचार हु्न्छ ।
@shivdayalmehta8688
@shivdayalmehta8688 6 месяцев назад
Janmat pati jindawad
@bidhyaadhikari9363
@bidhyaadhikari9363 7 месяцев назад
तर बिडम्बना के गर्नु नेपाली दलालले आधा खाइदिन्छ्न
@nimeshbhandari5062
@nimeshbhandari5062 7 месяцев назад
रामराे कुरा यशमानि कमिश खानछनकि नेता हरु
@AshraRai
@AshraRai 6 месяцев назад
अब को को नक्कली सिपाही निस्कने हुन् थाहा छैन। नेपाली त पर्यो।
@ektakatwal4400
@ektakatwal4400 7 месяцев назад
नेपालमा रोजगार खुल्लाउ पैला बा 😢😢वेरोजगार को कारण युवाहरु युद्धमा भौतारिरहेका छन् 😢
@tekendrapun5876
@tekendrapun5876 5 месяцев назад
नेपालमै गरी खाने वातावरण सृजना गरिदेउन त नेताहरुले उद्योग कलकारखानाहरु सबै बन्द गर्ने भ्रष्टचार पनि त्यतिकै गर्ने अनि युवाहरु अवसरको खोजि गर्दा गर्दै पुग्छन मृत्युको मुख सम्म । होईन र ।
@user-hc1yd2uf8x
@user-hc1yd2uf8x 5 месяцев назад
हाम्रो नेपाल् को नेता हरु कति खुसी भएको होलान्
@Rai_Sudip_056
@Rai_Sudip_056 6 месяцев назад
Dherai ramro
@gangarrampoudel9585
@gangarrampoudel9585 6 месяцев назад
जो जो को रणभूमिमा मरेका नेपाली लाई रुसले दिने रकम केवल उनैका परिवार मा हात लगाउनेगरी सदस्यले अनिवार्य रुपमा देशमा खबर गर्न उपलब्द देखिन्छ
@user-cj1rx2jq2o
@user-cj1rx2jq2o 7 месяцев назад
प्रचण्ड सरकार धन्यबाद
@purnabahadurchhetri2509
@purnabahadurchhetri2509 6 месяцев назад
Good❤❤❤❤❤❤
@reshampurja6996
@reshampurja6996 6 месяцев назад
राम्रो खबर, मृतकका परिवारले क्षतिपूर्ति पाउने भएकोमा 👍️👍️
@hitthapa735
@hitthapa735 6 месяцев назад
रुसी सरकार को राम्रो कदम।
@homnathlamichhane739
@homnathlamichhane739 6 месяцев назад
ॐ नम: शिबाय।जय अम्बे भवानी ।।राजा ल्याउ देश बचाउ ।।।
@krishnagadal5873
@krishnagadal5873 19 дней назад
फेरि यौटा कमिसन खानी बाटो खुलेछ नेता हरु लाई ।।।।।
@rajendramaha5137
@rajendramaha5137 7 месяцев назад
😢😢😢
@narthapa098
@narthapa098 6 месяцев назад
नेपाल् मा गरि खाने बाताबरण बनाइ दिनु पर्यो नि त
@binodmagar2181
@binodmagar2181 6 месяцев назад
झुक्यो रुस रे? चायको भय दिन्ननी भन्थ्यो तर पुटिनले ठुलो मन गरेर देको हो हाबा हरु
@alexkep7635
@alexkep7635 6 месяцев назад
बिमा गरेर १ करोड २० लाख बढी पाउछन्।
@premrai8299
@premrai8299 6 месяцев назад
तेसो भए रोजगारी दे न त MG
@subhashkadariya9079
@subhashkadariya9079 6 месяцев назад
झुक्यो रुस नभनेर सहमति भयो भन्न पर्छ होला।
@kunghangchamling1637
@kunghangchamling1637 6 месяцев назад
नेपाल को सबै कर्मचारी भ्रष्ट छ, तेसैले मृतकको आफन्तले रसियन राजदुतावास मार्फत पाउनुपर्छ ।
@kumarmongol1040
@kumarmongol1040 5 месяцев назад
पैसाको अनुहार नदेखेकोहरु ठिक्छ
@user-dk7zz8ii7l
@user-dk7zz8ii7l 6 месяцев назад
प्रचण्ड लाई पठाउनु पार्ने रुसी सेनामा
@yomanng
@yomanng 6 месяцев назад
भ्रष्टाचार को देश मा लाश मा पनि भ्रष्टाचार हुँदैन भन्न सकिँदैन। होसियार हुनुहोला। मिडिया ले पैसा कहाँ कति पुग्यो सबै अपडेट गर्नुहोला।
@user-qj8su7vy2p
@user-qj8su7vy2p 6 месяцев назад
Ramro neuj
@SitaSoni-o9b
@SitaSoni-o9b 6 месяцев назад
खाते देसमै देनत रोजगार
@joshigaurijoshi3564
@joshigaurijoshi3564 6 месяцев назад
अब नेपाली मरे नेता खुशी हुन्छ्न होला परिवार को दु:ख त उस्तै हो । फेरि भिख माथी भ्रष्टाचार हुने भयो
@laxmanrai7
@laxmanrai7 6 месяцев назад
नेपाली युवा बिभिन्न देसमा सेनामा छ्। नेपाल सरकार ले भ्रस्टचार र गुन्डामाअत्र पाल्छ
@user-vs9fz1qu4v
@user-vs9fz1qu4v 6 месяцев назад
कति %परसेनट नेपाली भषटचारि नेता हरु ले खायर हातमा पर्ने पोलिस को लात मात्र होला 😀
@shyamrajpyakurelshyamraj2982
@shyamrajpyakurelshyamraj2982 6 месяцев назад
सरकारले पहल गरेर रे !हा हा हा हा कति हाँस्नु ? यहाँको राष्ट्रघाति ,माफिया ,भ्रष्टहरुले भरिएको कथित सरकारको वास्तविकता सर्वविदितै छ।त्यस्ता निच अपराधि ,फकरहरुको छवि सुधार्ने निरर्थक प्रयास नगरौँ।
@KailashKoiral
@KailashKoiral 6 месяцев назад
अबकाे विश्व नेता रूस चिन हुन
@bigyanshrestha996
@bigyanshrestha996 6 месяцев назад
बधाई छ पुटिन रोजगार दिएको मा राम्रो तलब मा
@hunterboi8513
@hunterboi8513 6 месяцев назад
आकस्मिक लाभको कति प्रतिशत रकम नेताहरूलाई बुझाउन पर्छ?
@nauloyatraentertainment6755
@nauloyatraentertainment6755 6 месяцев назад
अब के भन्नु रूसले उतै बोलाउनु को कारण हाम्रो देशको सरकारी काम को अवस्था थाहा भएर हो पीडित परिवार ले पाउने हो होइन भन्ने विश्वास नै छैन रूस लाई त्यसैले उतै बोलाएको जस्तो लाग्छ मलाई त।
@wakildipendrachand823
@wakildipendrachand823 6 месяцев назад
अब रुसमा मारिनेहरुको परिवारले पाउने गरि रुसबाट आएको रकममा पनि उच्च पदस्त नेता तथा कर्मचारीले दरो भ्रष्टाचार गर्न सक्ने अवसर आयो ! यो अवसरको सदुपयोग गर्ने नैं छन् !
@aagyathetal171
@aagyathetal171 7 месяцев назад
Directly ambassy bata pidit lai dida better huncha yo nepal sarkar ko biswas chhaina
@sanjaybasnet7985
@sanjaybasnet7985 3 месяца назад
Great work keep it up mr Putin 👍
@dharmanirmala9673
@dharmanirmala9673 6 месяцев назад
नेपाल असंलग्न परराष्ट्र नीति भएको देश युक्रेन रुस युद्धमा किन युक्रेनको पक्षमा लागेर अमेरिकाको पक्षमा लाग्ने अनि फेरि असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिने। दायिता चरित्र राज्यको छ भने जनताको पनि उस्तै हुन सक्छ।
@bikashmoktan105
@bikashmoktan105 6 месяцев назад
Yassma pani Nepal government lyy tax khanxa 😡😡😡
@govindapdshrestha
@govindapdshrestha 6 месяцев назад
पीडित परिवारको हातमा तह तह को अखडा पार गर्दै जाँदा कति रुपया हात पर्ला?फलोअप गरी जानकारी गराउनु होला।
@Janga..............453
@Janga..............453 6 месяцев назад
अब केही नपाएर बिदेशमा ज्यान गुमाएको नेपालीको छेतिप्रुती भन्दै बिदेश सङ पोइसा मा भ्रष्टाचार गर्ने भयो अब
@balbahadurpulamimogar4883
@balbahadurpulamimogar4883 6 месяцев назад
राम्रो
@santoshgorkhali8700
@santoshgorkhali8700 6 месяцев назад
नेपालका दलाल हरुले अब नेपालिको लास मा पनि भ्रष्टाचार हुन्छ
@passangdawa5618
@passangdawa5618 20 дней назад
देश मा बिकास हुनु परे उनी सरकार
@Mr63478
@Mr63478 5 месяцев назад
भूत्रो झुक्छन रूस, यो कार्यलाई झूक्यो भन्न मिल्दैन, नेपालीहरूको दिमाग मा शिष्टचारी को बास नै हुन्न की क्या हो ? ।
@BalbahadurKarki-i6p
@BalbahadurKarki-i6p 6 месяцев назад
Russia le yeslai legal gardiyoooooo.......
@jagatjagatmmabalama818
@jagatjagatmmabalama818 6 месяцев назад
Good news
@kulungkrishak6183
@kulungkrishak6183 6 месяцев назад
good
@nbofficialpage8848
@nbofficialpage8848 6 месяцев назад
Nepal government police all's take first Full comission setting 😡
@rameshgautam2550
@rameshgautam2550 5 месяцев назад
यो युक्रेन लाई समर्थन गरेको परिणाम होला कि ? एयुटा सक्तिको पछि लगेर बिना सोंच बिचारले गरिएको समर्थन हो भन्ने लाग्छ । यस्तै इजरायल फिलिस्तिनी को प्रसंग पनि छ ।
@madanbhattarai4488
@madanbhattarai4488 6 месяцев назад
अब फेरि कुन ले कमाउ धन्दा बनाउने भयो पीडित ले पाउने होइन
@InnocentMartialArts-du5wj
@InnocentMartialArts-du5wj 6 месяцев назад
Good luck
@temkevgs
@temkevgs 6 месяцев назад
Wow
@teknogamingnepal
@teknogamingnepal 6 месяцев назад
अब फेरि नेता मोटाउने भए हैन मर्ने एउटा खाने एउटा
@ABC99965
@ABC99965 6 месяцев назад
मरे पनि करोडौं क्षतिपुर्ति पाईने लोभमा यदी अन्य लाखौ युवा प्रेरित बनेर रुस जान सक्छ भन्न सकिन्न !!! यदी गएर सयौं , हजारौं युवाले ज्यान गुमाए ,,, त्यो नेपालको लागि ठुलो सन्कट हुनेछ!!! सक्छ भने सरकारले रुस जान बन्द गराऊनु पर्छ यहाँ अहिले कुनै सुरक्षा छैन।
@sgunsgun1695
@sgunsgun1695 6 месяцев назад
Prachanda bro Murra haina hurra vannu very good ho.nepal ko hiit ko Kura ho.nepali made for fight.
@Jhagupokhrel
@Jhagupokhrel 6 месяцев назад
सेनामा भर्तिभयेपछि मोरिन्छ भन्नितथाहिहोलानि रयोकुरो छेतिपर्तिको त्योतदिनहिपर्छ केभारतमा मोर्दईनन्रतेहात थाहैहुन्नत
@TankaPrasadBhattarai-xy4qx
@TankaPrasadBhattarai-xy4qx 6 месяцев назад
देशलाई अमेरिका भारत,अमेरिका र यूराेपियन यूनियनका दलालभार अौध्याेगिकिकरण नगर्ने अनि भाेकै भएपछी तिम्राे कानुन र संविधान काे के अौचित्य ।
@SantoshBahadur-dl8me
@SantoshBahadur-dl8me 6 месяцев назад
भ्रष्टाचारि दलाल हरु ले खाने भए पिडित को घर परिवार ले पाउन गाह्रो छ नेपाल मा।
Далее
Cute
00:16
Просмотров 6 млн
iPhone 16 - презентация Apple 2024
01:00
Просмотров 129 тыс.
Today Top 50 News Headlines | News 24 TV | 2024/09/12
11:53