अजय जि तपाइकाे क्षमता कम रहेनछ । यहि साेचमा अघि बढनुस देश यकदिन सहि ट्राकमा ल्याउन तपाइकाे पनि अमुल्य भुमिका रहनेछ । देशले जाे काेहि हाेस त्याे भ्रष्ट छ भने त्यसकाे छानबिन अबश्य हुन्छ । बरु रेकर्ड तपाइ हामिले सुरक्षित राख्नु मात्र पर्छ ।
Absolutely right said loving brother Ajay these parties elect Wada peoples obviously have got the golden opportunity to work with their new dynamic visionary new Mayor Er Balen Shah his team of experts so they just need to follow his footsteps that’s it like you said they have nothing to do themselves just be positive with his on going developmental activities in this capital city Kathmandu! Chetena Vahaya Jai Balen
काठमाडौँ महानगर पालिका को बिकास मा मेयर बालेन र उपमेयर सुनिता लाइ धेरै धेरै धन्यबाद छ ।मिसन 84 मा भ्रस्ट चोर देश दोर्हिलाइ 884 लइ फासि दिने ठाउ बनाइ राख्मु पर्यो । धन्यवाद।❤❤
New road मा साइकल लेन,अपांग मैत्री सडक हुनु पर्छ कि पर्दैन? अहिले को फुट पात मेयर बालेन शाहा ले बढाउन खोज्दा झोले गुईठे हरूले किन न बुझेको?तेसैले मेयर बालेन शाहा को भिजन देश र जनताको पक्षमा नै छ.कसैले पनि मेयर बालेन शाहा को काममा बाधा न गरौ.धन्यवाद