#balenshah #rabilamichhane #subscribe #share #anuplimbu_official_vlog अन्ततः बालेनले जितेरै छाडे,फिल्मी शैलीमा बजेट पास गरेपछी वडा अध्यक्ष र सदस्यहरु हेरेको हेर्यै_Balen Shah
उपमेयर लाई महानगर बाट फ्याल्न बेला भको जस्तो लागो, उपमेयर सुनिता क्प को झोले हो, so बालेन लाई पडाउदै गरेको देखेको देखियो , तिमी पार्टीको झोलेहरु हो, त्यसैले तिमी झोलेहरुले बालेन लाई सिकाउन ओअर्दैन ल, सुनिता जि, जय बालेन्✊✊❤️❤️🙏🙏
बाले को विरोध गर्ने देश का नराम्रा क्याक्यान्सर हुन पाटी का इामान्दारी झोले हुन , देश का नराम्रा धमिरा हुन् अर्को पटक यस्ता सबै कुपात्र लाइ खरानी बनाउनु पर्छ। देश को सहि काम गर्ने मेयरसाबलाइ नमन।
मेयर साहेब उप मेयर साहेब लाई मेरो मन मूटू बाट करोड करोड को धन्यबाद छ आज म सर र मेम लाई सम्झेर मेरो आखाॅ बाट आसू थाम्न सकिन साच्चै देशमा गरीब दूखी को दिन आयो शोषक गरनेको दिन गयो देशमा खूशीयाली छायो
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Balan and Balan TEAM....can't wait to transform Nepal into a peaceful and prosperous nation. I am sure all Nepalese wiILL get UNITED under Balan and Balan TEAM. Please try to bring MORE honest, hardworking and talented people so that we can make SMART Nepal.
वालेनलाई रोक्न अव यो देशका शवै दलहरु एमाले,कङ्गरेश,माओवादी,मधेशवादी,राप्रपा शवै मीलेपनी सक्दैनन।नेपाली जनताहरुको एकमात्र नेता वालेन हो र वालेनका लागी देशभक्त नेपाली जनताहरु जे गर्न पनी तैयार छौ।
❤❤💯 Jay Desh jay Nepal ❤💯 Jay balen Saha sir hajur jay ❤ Hajur le Ateko Ra gareko kary ma har Pal har xedma sath rahanxa..❤❤❤ Chor varaute neta party haruko patan vako Pani chadai herna Ra Sunna paum.❤