Тёмный

अन्तत: प्रचण्डले विश्वासको मतअघिनै लिए संसद कब्जामा, ओली आरजु देउवाको होस् हवास उड्यो Prachanda 

Color Of Nepal
Подписаться 1,1 млн
Просмотров 348 тыс.
50% 1

#pmprachanda #parliamentofnepal #nepalgovernment
Official website - www.colorofnepal.com
Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Развлечения

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@AjayBarali-uu3jf
@AjayBarali-uu3jf 26 дней назад
100% सही कुरा हो सलाम छ पधान मन्त्री अनि गृहमन्त्री रवि सर तपाईं हरू को काम को अनुसन्धान जनताले अबसे 84 मा गरने छन
@chitrarana8837
@chitrarana8837 25 дней назад
Geda, Bahaki halne Nepali haru..eniharu Sabai same dyanko ho...
@iiuygttrghhj
@iiuygttrghhj 25 дней назад
Yetra ko muji Prachand chor RIP Gunda haru ko leader
@khakural3537
@khakural3537 25 дней назад
​@@chitrarana8837ko yiniharu?
@SOLTEE-YONJAN
@SOLTEE-YONJAN 25 дней назад
84 ma yo sab fohor fyakney ho , maobadi,kangres, yemaley rasopa sab fyakney ho jail kochney ho , koi chokho xaina
@factsnepal12
@factsnepal12 25 дней назад
😂😂
@rudrasunuwar8568
@rudrasunuwar8568 25 дней назад
प्रधानमन्त्री ज्यु लाई जनताको पुर्न समर्थन छ नडराउनुहोस्
@gomasubedi8814
@gomasubedi8814 25 дней назад
Yes
@rameshdahal1094
@rameshdahal1094 22 дня назад
@@rudrasunuwar8568 खाते प्रचण्डेले एकपटक फेरि हामीलाई झुक्याएर ओलीलाई प्रधानमन्त्री बन्ने अवसर दियो।
@firojmiya8885
@firojmiya8885 25 дней назад
प्रधानमन्त्री र गृहमन्त्री को सहकार्य अझै सम्म को उत्तीर्ण कार्य ❤भ्रष्टाचारिको ढ्याङ्ग्रो ठोकेकै हो।सलाम छ प्रचण्ड लाई।
@khagendrabhattarai1482
@khagendrabhattarai1482 25 дней назад
यो कुरामा प्रचण्डको भनाइमा दम छ।
@krishnakarki770
@krishnakarki770 25 дней назад
काङ्ग्रेस एमाले भ्रष्टाचारिले यो देश सिध्याउछन होशियार जन्ताहरु प्रचण्ड को कुरा सहिहो
@indramanikhanal8013
@indramanikhanal8013 25 дней назад
यो पद्धति रा स्व पा बाट पैदा भएको हो जे होस ८४ मा प्रचन्ड रबि को टिम लाई बहुल्य मतले बिजयी बनाइ पुराना दल लाई घोडा टेकाएर जेल कोच्नु पर्छ के तपाइहरुको यो भनाइमा समर्थन छ ।
@bishnabc3686
@bishnabc3686 25 дней назад
प्रचण्ड यो देशले चाहेको नेतृत्व हुन उच्च सम्मान छ।
@user-ig5qi3zx8q
@user-ig5qi3zx8q 25 дней назад
प्रचण्ड पनि उहीँ ड्याङको मुला हो
@gopikrishnakandel8693
@gopikrishnakandel8693 25 дней назад
हहहहाहाहा 😆 हहहहाहाहा
@joyeshsingh7104
@joyeshsingh7104 25 дней назад
🤣🤣🤣🤣🤣
@indramanikhanal8013
@indramanikhanal8013 25 дней назад
सत्य लाई सत्य भन्नू पर्छ र गलत लाई गलत भन्न सक्नु पर्छ साचो बोल्ने काम गर्ने लाई नेपाली जनताले सम्मान गर्न सिकौ सबै एकै पटकमा समस्याको समाधान हुदैन प्रयास गर्ने लाई समर्थन गर्नु पर्छ समस्या माथी समस्या थुपार्नेलाइ समर्थन गर्ने हैन म त आम नेपाली जनता हु अनि तपाईं नि? @@user-ig5qi3zx8q
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j 25 дней назад
बल्ल चित्तबुझ्दो कुरा गर्नु भो काङ्ग्रेस लाई सिधै जेल कोच्नु पर्छ
@MaheshBogati-vq8ow
@MaheshBogati-vq8ow 25 дней назад
सहि कुरा प्रधानमन्त्री ज्यु अनि गृहमन्त्री ज्यु तपाईहरुको काय को जनताले मुल्यांकन गर्नेछ्न।
@chandrashorrai2723
@chandrashorrai2723 26 дней назад
शर्णर्थी काण्ड र गिरिबन्दु टि स्टे काण्डेले नै फेरी केपी बाको सरकार ढल्छ ।
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw 26 дней назад
नमस्कार ढलछ ढलाेस
@completenepal238
@completenepal238 26 дней назад
बा नभन जाठा आमाको श्राप लाग्ला
@nawarajchaudhary3419
@nawarajchaudhary3419 25 дней назад
@@completenepal238😂
@MyAsiz
@MyAsiz 25 дней назад
Sahi vannu vo !! Paila pani Nepali Congress ra NCP(YeMaLe), ek arka ko ‘Opposition’ huda hudai pani yesari nai ‘Gopya Samjhauta’ garera ratarat ‘MCC’ pass garaye. Kasailai Ek Bhanak pani lagna diyenan. News-Media le pani MCC pass vaisake pachi matra tha paye. Ani Hami Nepali janta le pani. Darr tesaiko ho, Aba Khoi k garne hun yespali vanera ?? Time will Tell !!
@bhuwanwombule2786
@bhuwanwombule2786 25 дней назад
😂
@4wd753
@4wd753 26 дней назад
प्रचन्ड सरकार सत्तामा रहून्जेल सम्म राम्रो काम पक्कै गरेको हो । आगामी दिन हरूमा पनी जनता तपाईको सातमा छौ प्रचन्ड कमरेट जिन्दाबाद॥🙏🙏🙏
@HarkBahadur-yi2nt
@HarkBahadur-yi2nt 25 дней назад
आजपरचनडजिऊपरथिनमनतिईमनकौकुश्ररागरनोउभौथनेबात
@user-mj8oz9iu5d
@user-mj8oz9iu5d 25 дней назад
पक्का माओवादी पार्टी कै हुनुहुन्छ तपाईं 😂😂😂
@atharvaghimire1290
@atharvaghimire1290 25 дней назад
Desh maa pahilo patak thula vanaudaharu biruddha mudda chalnu Ra thula file kholnu Ra bihinna case haru khulekai ho. Achammai gareko prachanda le yeti garxan vanne lageko thiyena.
@anilchaudhary2629
@anilchaudhary2629 25 дней назад
100% Good lal salam prachandra jindabad mawabad
@sangamnc527
@sangamnc527 25 дней назад
प्रचण्ड ज्यु ले मुखभरिको जवाफ दिनु भयो छ। राम्रो तर्क्❤️🙏
@shantigautam1502
@shantigautam1502 25 дней назад
प्रचण्ड बिचारा 😢
@bikramale9114
@bikramale9114 25 дней назад
84 मा प्रचण्ड र रबि लाई पहिलो र दोस्रो बनाउनुपर्छ ।
@jhamaksharma4684
@jhamaksharma4684 26 дней назад
अब काङ्रेस र एमालेलाइ 84 मा पत्तासाफ गर्नै पर्छ अब।
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 25 дней назад
ल है सबै जनता हरुले याद गरिराखौ 2084 मा एमाले र काङ्ग्रेस लाई नाङ्गो झार पार्नुपर्छ
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g 25 дней назад
Raja badhi lai pani samapta parnu parchha
@user-ni3zo6kt4u
@user-ni3zo6kt4u 25 дней назад
सम्माननीय प्रधानमन्त्रीज्यू राजीनामा दिनु हुँदैन यो भ्रष्ट चोरहरुलाई जेल हालेर छाड्नुपर्छ।
@user-il8db1zx8m
@user-il8db1zx8m 25 дней назад
100% सहि कुरा हो सलाम छ पधान मन्त्री अनि गृहमन्त्री रबि सर जस्ले राम्रोसँग काम गर्नेछ सलाम छ👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🌹🌹
@yogyayogya2002
@yogyayogya2002 25 дней назад
प्रचण्ड लचकदार प्रेम वादी आत्माआलोचनावादी जनवादि बिकाशप्रेमी नेता हुन❤❤।सलाम छहजुरलाइ।
@factsnepal12
@factsnepal12 25 дней назад
Jhaat ho😂
@user-gh2yk9wj3s
@user-gh2yk9wj3s 25 дней назад
@youbrajpahadi8490
@youbrajpahadi8490 25 дней назад
प्रचण्ड दाइ फेरि एक पटक हिरो बन्ने र जनताको मन जित्ने योग देखिय जस्तो छ ....गर्छन दाइले बेला बेलामा उथुल पुथुल ।
@SalikRam-ir8yy
@SalikRam-ir8yy 26 дней назад
प्रचंड जि को यो कार्यकाल अति महत्वको पूर्ण रहेको छ।
@user-px2jy9mp2h
@user-px2jy9mp2h 25 дней назад
Ek dam Sahi vannu vayo. Pahila je jasto vay Pani ahile pm jiu le ahile jantako nimit kehi garn khojnu vayko pakka ho.
@My_thoughts313
@My_thoughts313 25 дней назад
​@@user-px2jy9mp2h hahaha ahile aafno satta bachaunu paren ta garna kei khojya hain aafno kursi bachaun ho sabai eutai dyang ka mula hun ....
@GNepalMusic
@GNepalMusic 25 дней назад
Tero aamalai chikna​@@My_thoughts313
@baburamlama1372
@baburamlama1372 25 дней назад
प्रचण्ड ज्यु धन्यवाद ❤
@user-sv3cq8cb6k
@user-sv3cq8cb6k 25 дней назад
जय होस गणतन्त्रका मसिहा कमरेड प्रचण्ड।
@DalbahadurChauhan
@DalbahadurChauhan 26 дней назад
प्रचण्ड क ः रबि जि र बालेन काे एकमत हुनु आवस्यक छ हाम्राे सुझाव छ
@sangamnc527
@sangamnc527 25 дней назад
प्रचण्ड को मात्रै भर लाग्छ यो देश निर्माणको लागि❤️🙏
@thapaliyahari8084
@thapaliyahari8084 25 дней назад
😂😂😂😂😂ho ho
@user-oe5cv9cc7k
@user-oe5cv9cc7k 25 дней назад
राईट
@sagunkumarbhandari9877
@sagunkumarbhandari9877 25 дней назад
अगाडी बद्नु साथमा जनता छ्!
@rabitimsina3765
@rabitimsina3765 25 дней назад
प्रचण्ड देश को पक्ष मा एहेछन भन्ने कूरो प्रमाण गर्नू भयो
@purushotambaral4906
@purushotambaral4906 25 дней назад
अन्तिममा सरकार छोड्नुपरेपछी भन्ने भाषण हो। त
@SahilKhatiwada-kr5ud
@SahilKhatiwada-kr5ud 26 дней назад
प्रचण्डले आज गरेको कुरा सत्यतथ्य हो ।शेरे र ओलि गुहुका किरा हुन ।
@YagyaPrasad-pv8eb
@YagyaPrasad-pv8eb 25 дней назад
Tero Aama ko puti ho Chikne Prchnde jole
@user-lq7pq4gg9i
@user-lq7pq4gg9i 26 дней назад
प्रचण्ड लाई यो बिषयमा धन्यबाद दिन चाहान्छु
@dipaktamatta1739
@dipaktamatta1739 25 дней назад
सहि कुरा पर्धान मन्त्री जिउ यस्तै राम्रो काम गर्दै जानू जनता साथमा छन
@devenbohara2073
@devenbohara2073 25 дней назад
100%सह्रि हो सम्मानीय प्रधानमन्त्री ज्यू
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u 26 дней назад
सहि कुरा हो सलाम छ प्रधान मन्त्री आनि गृहमन्त्री रबि सर तपाईं हरु साथ जनताको साथ छ
@PrabinRai-dc8ti
@PrabinRai-dc8ti 25 дней назад
Better kura6
@sharmilakarki6443
@sharmilakarki6443 26 дней назад
अहिले आएर मलाई प्रचन्ड मन पर्नु थालो
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 25 дней назад
सेम मलाई पनि
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 25 дней назад
Yo sadhai sab neta Le garne natak ho
@lazzygaming6297
@lazzygaming6297 25 дней назад
Rajniti
@Pacific501
@Pacific501 25 дней назад
@@AjayMaharjan-po4qcno bro he is somewhere good than others
@joyeshsingh7104
@joyeshsingh7104 25 дней назад
Bhane paxi tapai pani bheda ho jasle yesta fataha netaa haruko biswash garna thalnu vayo
@user-gh4dx5yh4k
@user-gh4dx5yh4k 25 дней назад
100% सई हो प्रधानमन्त्री प्रचण्ड सकिन्छ भने सत्ता नछोडनुस भ्रष्ट दलाल हरुलाई जेलमा कोच्नुस
@UmeshBhandari-el3uv
@UmeshBhandari-el3uv 25 дней назад
गुट छ प्रचण्ड सरकार लाई अब चाेर तस्करिलाई देसबाट लखेट्नु पर्छ
@josephthing4796
@josephthing4796 26 дней назад
सालम छ हाजुर लाई मन्त्री जि❤❤❤❤❤
@Dev.chamling__Official
@Dev.chamling__Official 26 дней назад
जय प्रचण्ड , केही कुराहरु गरेकै हो प्रचण्ड सरकारले
@madhavpathak8231
@madhavpathak8231 25 дней назад
Good. P,
@ChamlingTuraxa98060
@ChamlingTuraxa98060 25 дней назад
यसाे हेर्दा प्रचण्डनै बास्तबिक जनतनकाे नेता हाे जस्ताे लाग्याे
@bhimgurung1234
@bhimgurung1234 25 дней назад
जे होस् म प्रचण्ड ज्यूको अाजको भाषण सुन्दा देश र म गरिब भए पनि मेरो मन खुशीले प्रफुल्ल भयो।हजुरलाई हृदय देखिनै नमन छ।देश र मेरो स्थितीले गर्दा मैले पनि हजुरको आलोचना गर्थेँ सामाजिक सञ्जाल बाट।भाषण त कहाँ गएर गर्नु मैले।आज निद्रा राम्रै लाग्ने भो।भोलि जे होला होला।
@dharmarai4254
@dharmarai4254 26 дней назад
नछोड प्रचन्ड यो भ्रस्ट लाई कोचेर मात्र छोडनु..ललीता निबास ह्वाईबडी भुटानी सरनार्थी गिरीबन्दु टिकापुर बालमन्दीर यो टोली सबलाई कोच.. हैन भोली तिमीहरूलाई नै कोच्छ
@bkoyeerai7737
@bkoyeerai7737 26 дней назад
बधाई छ।प्रचण्ड ज्यु।
@GopalBk-ck4cs
@GopalBk-ck4cs 25 дней назад
प्रचण्ड त्यसै प्रचण्ड भएका होइनन्❣️🙏✊✊
@KIRTIMANCm-jv5hd
@KIRTIMANCm-jv5hd 25 дней назад
१००%शहि कुरा गर्नु भयो श्री प्रधानमन्त्री ज्यू ❤❤❤
@jhamaksharma4684
@jhamaksharma4684 26 дней назад
सहि हो प्रचन्डले राम्रो गरे।
@roshanbaral6515
@roshanbaral6515 26 дней назад
एमाले र कांग्रेस मिल्नुको कारण भ्रस्टाचार र भ्रस्टाचारी बचाउन हो।
@Milan..Tamang.
@Milan..Tamang. 25 дней назад
Kun chai party ki joley ho yo
@amar-hp6eo8ge9d
@amar-hp6eo8ge9d 25 дней назад
Right ✅️
@nabinshrestha1338
@nabinshrestha1338 25 дней назад
1000%
@haripoudel1119
@haripoudel1119 25 дней назад
सलाम छ प्रधान मन्त्री ज्यु नजिकै बाट नियालेका छौं
@MM_Vlog5
@MM_Vlog5 25 дней назад
आजको सांसद संगठनको बैठक अति राम्राे तरिकाले प्रदशन गर्नु भयो प्रचण्ड ज्यूले यै तरिकाले अगाडी गर्दिनु भएको उचित हुने थियो।👋👏
@jhamaksharma4684
@jhamaksharma4684 25 дней назад
नेपाल र नेपालिकै घातक सिद्द भयकै पार्टी हो काङ्रेस र एमाले।
@ramkandel8329
@ramkandel8329 25 дней назад
Ghatakpani mahaghatak desh drohi congresh yamale lutera ho garibmaara saitaan haru
@bijayp3i
@bijayp3i 26 дней назад
अब प्रचन्ड पद जिन्दाबाद केपि ओलि रबि आर्जु लाई एकै ठाउमा जाक्नु कम्रेड
@johnrai7791
@johnrai7791 25 дней назад
निरङ्कुश फेरि 😢😢 कसैले निम्त्याउँछ भने जनता अब विकल्प खोज्दछ। इतिहास साक्षी छ आज हरेक मानिसलाई बोल्नु पर्छ लड्नु पर्छ यो देशलाई उठाउनु पर्छ सुशासन र स्वच्छ समाज निर्माण गर्नु पर्छ भन्ने र जनयुद्ध गर्ने महा नायक राष्ट्र पिता कमरेड प्रचण्ड लाई सलाम छ😢😢
@govindasingh2740
@govindasingh2740 25 дней назад
एकदम सहि भन्नुभयो सरकारमा रहे नरहेपनि देसर जन प्रिय प्रचण्ड हुन् भू माफियार मानव तस्कर देखी देसभक्त जनता होसियार अबफेरि योदेस बिद्रोहको तिर जाने सम्भवना अघि बडाउने कसरत एमाले र कांग्रेसले सुरुगरे अब भ्रष्ट फटाहा हरुको अब न्त्य को युद्ध सुरु हुनेछ
@dhakank.c.
@dhakank.c. 26 дней назад
यमाले र काङ्ग्रेस लाई पछाडनु पर्छ अब
@MangalSingh-cm1nq
@MangalSingh-cm1nq 26 дней назад
पृरचडजुलाई धेरई धेरई धनयबाद अब पनि जनताले ऐमाले र काङ्ग्रेस लाई भाेट दिने हाे भने यिनिहरुले देश बेचेरई छाडछन,,,अब जनता ऐक हुन जरुरि छ,,,
@ShriyanTamang-hd2ly
@ShriyanTamang-hd2ly 25 дней назад
Hijo samma congress sanga milda afu sarkarma hida kehi vayena tara aaja amale ra congress milda chahi loktandrama asar parne vo
@amarbudha4973
@amarbudha4973 25 дней назад
KP chor Shere chor Nepal xor !!!​@@ShriyanTamang-hd2ly
@sumanlimbu7584
@sumanlimbu7584 25 дней назад
Chinta nagara timile nai dinchau vote. Jaba samma balen pradhanmantri hudaina taba samma kehi hunna nepal ma
@deepgurung1806
@deepgurung1806 25 дней назад
Good comred prachanda👌👌👍
@prakashbishwakarma5394
@prakashbishwakarma5394 25 дней назад
१०००००...% सहि बात प्रधानमन्त्री ज्यु 👏👏👏
@dhanbahadurtamang941
@dhanbahadurtamang941 25 дней назад
सहि हो प्रचण्ड सर
@HarishDhamivlog
@HarishDhamivlog 26 дней назад
प्रचण्ड जि तपाईं हिम्मत गर्नुस यस्ता को टाट पल्टाउन सक्नु हुनेछ अझै पनि रबि लाई जसरी यो मुका काँग्रेस ले 2 महिना संसद अबरुद्ध गर्‍यो तपाईं को पालो अब तपाईं ले सुरु गरेको पाइल बन्द हुनुभएन😢
@surandratharu4222
@surandratharu4222 23 дня назад
💯 Sahi vannuvo prachanda jyu 👍👍👍👍👍👍👍
@user-pp7fi4vg9x
@user-pp7fi4vg9x 25 дней назад
पिएमकाे अभिब्यक्ति यथार्थ र सहि छ ।
@manbahadurgharti6738
@manbahadurgharti6738 26 дней назад
सम्मानिय प्रधानमंत्री क प्रचण्ड ज्यु लाल सलाम ✊✊
@keshargurung9339
@keshargurung9339 25 дней назад
बोल्ने मात्र होइन thoknus प्रचण्ड जु,समय अहिलेनै हो
@aitaramkhadka9446
@aitaramkhadka9446 25 дней назад
सलाम सुप्रीमाे कम्रेड जनताकाे जनभाजनामा खेल्न कुनै कसुर बाकि नराख्ने केपि र देउवा ८४ मा चारसिटमा झार्नु पर्छ हामी प्रचण्ड सङ्ग छौ लालसलाम
@t.p703v4
@t.p703v4 25 дней назад
प्रचण्ड ज्यू जसरी पनि बहुमत को सरकार 84 बनाउने नेपाली छ जन्ता ले सलाम
@NarayanKhatiwada-qz6jv
@NarayanKhatiwada-qz6jv 25 дней назад
धन्यवाद प्रचण्ड सरकार
@ramrocopybanepa5732
@ramrocopybanepa5732 26 дней назад
आ ! बुढा भोलिदेखि जनतामा जाऊ । काँग्रस एमालेले माखो मार्नेवाला छैनन् । अब प्रत्यक्ष कार्यकारी बनेर सरकार चलाउने वातावरण बनाउनुपर्छ ।
@bishnugyawali6363
@bishnugyawali6363 25 дней назад
धन्यवाद प्रचन्ड जि
@rupeshbasnet3254
@rupeshbasnet3254 25 дней назад
Yes pm jiu you are absolutely right carry an public are with you
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw 26 дней назад
❤❤❤❤❤ प्रचण्ड सरकार जिन्दावाद 🎉🎉🎉🎉🎉
@narendrarai5624
@narendrarai5624 26 дней назад
सहि कुरो गर्यो आज प्रचण्डे ले।
@gangarampandey9604
@gangarampandey9604 25 дней назад
१० वर्षे जनयुद्वमा सर्वसाधारण मारेर भ्रष्ट्रहरु बचाऊदाको परिणाम हो अनि ३-३ पटक कार्यकारिणि प्रधानमन्त्रि बनेर तिनै भ्रष्ट्रहरुसँग चोचोमोचो मिलाउदाको परिणम हो
@JayaLamsal-d7r
@JayaLamsal-d7r 25 дней назад
Good luck pn prachanda zindabad
@ghar-jagga-nepal
@ghar-jagga-nepal 25 дней назад
PrachanD ji thik vannu vo🇳🇵🇳🇵🇳🇵🇳🇵💯💯💯💯
@matrikadhungel1269
@matrikadhungel1269 25 дней назад
प्रधानमंत्री प्रचन्डज्यु लाई सरकार बलियो बनाइ पदमा रहने अवसर पाउनु भएकोमा वधाईछ।अब रविको बाटो खुल्ला गरि भ्रष्टाचारको अन्त गर्न रविलाई तपाइको सरकारको अत्ती आवस्यकता भएकोछ माथी जरा देखि टुप्पै संम भ्रष्टाचारको अन्तहोस देसको विकाश होस 84 संममा जनताले तपाइको सरकारलाइ हेर्ने र निहाल्ने अनुभव गर्ने मौका मिलोस धन्यवाद मंत्रीज्तु?
@surendrajagari9738
@surendrajagari9738 25 дней назад
right kuro❤❤❤
@damodardhodari3296
@damodardhodari3296 25 дней назад
प्रचण्ड ज्यू रबि ज्यू याहाँहरूलाइ ८४ मा जनतालेसाथ दिनेछन्
@gitaphuyal1512
@gitaphuyal1512 25 дней назад
Chor haru KO raja hune vayo janta veda vayakale
@jaljalaonlinenepal
@jaljalaonlinenepal 25 дней назад
१००% सहि कुरा प्रधानमन्त्री ज्यु अब हामी सबैको प्रधानमन्त्री आम जनताले आफ्नो अमुल्य मतको प्रयोग गरी छोनोट गर्ने कानुन बन्नु पर्छ - रोल्पा ।
@user-hq8jc9or9w
@user-hq8jc9or9w 25 дней назад
अब देश ले काचुली फेर्छ आजा पहिलो पटक तपाईको साथमा छु म्🙏🙏
@bharatchapagain6090
@bharatchapagain6090 26 дней назад
Good luck prchandra & Ravi sar
@santoshcreation0121
@santoshcreation0121 26 дней назад
Prachada Sir on truth fire🔥Jay Nepal Jay prachnda🇳🇵🌎
@manrai9509
@manrai9509 25 дней назад
प्रचण्डज्यू केकारणले फायलहरुनखोली छोड्नलाग्नुभो सरकार ?????????????
@VideoCollectionOfficialHubSSS
@VideoCollectionOfficialHubSSS 25 дней назад
अहिले आएर प्रचण्ड ले राम्रो कुरा गरे यसरी प्रचण्ड ले राम्रो काम गर्दै गए प्रचण्ड लाई सपोर्ट गर्छु
@okOk-sm7mq
@okOk-sm7mq 26 дней назад
आजकाे बाेली २ बष अघि बाेलेकाे भए याे दसा आउने थिएन बाकी आगमी दिनमा यहि साेच राखेर अघि बढदै जानुहाेला
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 25 дней назад
Bolera matra k garnu
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t 26 дней назад
अब प्रत्यक्ष प्रधानमन्त्री को निर्बाचन चाहिन्छ ।
@bharatvlogs3994
@bharatvlogs3994 25 дней назад
Right
@manojrimal4772
@manojrimal4772 25 дней назад
100% Sahi kura garnu vo salam chha pradhan mantree jyu
@tilakmagar6075
@tilakmagar6075 25 дней назад
Prachanda and Rabi sir I salute 👏 hajur haru miler varsat haru lai jel kochnu prx
@dipakkumarray5214
@dipakkumarray5214 26 дней назад
Good luck Rabi Sir 👌 & Prachand Sir 👌 👏 💙 👍
@prs26
@prs26 26 дней назад
Brilliant, This is the Best Prachanda weve seen... Kanda Lukauna Rajniiti chyaa [congress & emaley]
@lalbahadur3395
@lalbahadur3395 25 дней назад
❤😂100% सहि कुरो हो सलाम छ।।मन्त्री र गृहमन्त्री रबि सर😊😅😮😢🎉😂❤
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 25 дней назад
100%right kura bolnuvayax PM jyu badhaix
@SanjuSenchuri-hp5dv
@SanjuSenchuri-hp5dv 26 дней назад
Prachad ravi good leader in nepal
@dhanbahaduradhikari7641
@dhanbahaduradhikari7641 25 дней назад
एति पतित हुदो रहिछन् इ नेता हरु इन्लाइ मोर्न पर्दो रहेन छ
@user-kp2wk6yr3o
@user-kp2wk6yr3o 25 дней назад
सहिहो तपइको कुराको कुराको कुराको कदर नेपाली जनताले गर्दाछ
@rupeshbasnet3254
@rupeshbasnet3254 25 дней назад
PM parchandra jiu Sabai Lai jai halnu hajur hero Badhur Nepali ko lagi
@tengyalpo7779
@tengyalpo7779 26 дней назад
Great leadership prachanda camrad.
@chandradhakal5484
@chandradhakal5484 25 дней назад
कैलाश सिरोरीया को कुरो आयन मनन गरौ नेपाली जनता ले ।
@budhilawati8179
@budhilawati8179 25 дней назад
प्रचन्ड ज्युको भनाईहरू १००% सहि छन।
@badripudasaini8888
@badripudasaini8888 25 дней назад
मेरो लाखुम लाख सलाम छ हजुर लाई यो भासण मार्फत हजुर्ले हामी जनता लाई बहुतै बहुत चित्त बुझेको कुरा ब्यक्त गरे हजुर जस्ले जे भने पनि हजुर स्पष्ट र राम्रो जनताको र देश्को हितको लागी बोल्नु भयो सलाम हजुर सलाम
@sumandhyar4559
@sumandhyar4559 26 дней назад
Good pm prachanda
@bkoyeerai7737
@bkoyeerai7737 26 дней назад
पहिचानसङ्ग नाम जोडिएको राजनीति पार्टी निशेध गर्न चाहानेहरु होशियार।
@ramlama1532
@ramlama1532 25 дней назад
PM. Should keep the good work for Nepal Nepali people. Thank you.
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h 26 дней назад
शेर प्रचण्ड
@sandipshahi2989
@sandipshahi2989 26 дней назад
डरायो भनेर बसिरहनु भन्दा..प्रत्क्ष्य कार्यकारी को व्यवस्था गरेर बालेन लाई जिम्मा देउ नाम को मात्र प्रचण्ड ज्यु...
@subashgautam6086
@subashgautam6086 25 дней назад
Prachanda ji le afno gumeko ijjat firta paunu bhayeko xa. Lal salaam comrade. Jay ghantti 🔔🔔🔔🔔
@shreeganesh198
@shreeganesh198 25 дней назад
बिश्वास घात मा पर्नु भयो प्रधानमन्त्री प्रचण्ड ज्यु अब त चेतना भयो सतर्क रहनु होला आउदा दिन हरु मा
@cpneupane6528
@cpneupane6528 26 дней назад
Prachanda jie u r right ✅️
Далее
МЕСТЬ МАЛОГО
00:52
Просмотров 118 тыс.
Папа гений
0:23
Просмотров 3 млн
НЕОБЫЧНОЕ СВОЙСТВО СВИТЕРА
0:37