गुरु ज्यु राधे राधे हाम्रो नेपाल मा हजुर लाई स्वागत छ 🌹🌹🌹यक्दै खुशी लाग्यो गुरु ज्यु लाई हाम्रो नेपाल मा आएको देखेर हर हर महादेव जय श्री पसुपतिनाथ जय हिन्दु रास्ट्रनेपाल
कुरा आयो कोटीहोम बारेमा मलाई खासै ज्ञान त भएन तर यो कोटीहोम मा जुन दान गर्नी कुरा क्ष छ। म सुन्छु को को ले यति दान गरेर सिलालेख मा नाम लखाउनु भयो भनेर ठूलो साउण्ड मा सुनाईदो रहेछ। मेरो हजुरबुबा भन्नु हुन्थो "दान गर्दा यौटा हातले गर्दा आर्को हात ले थाहा पाउनु हुन्न " त्तेस्तो इजत को लागि गरेको दान को कै अर्थ हुन्न । अर्को कुरा कोटीहोम जस्तो महान कार्यमा कस्ता व्यक्ति हरुब्लाई प्रवचन गर्न दिने भन्ने कुरा पनि त हुन्छ होला कुरा आयो प्रकाश भुजेल आएर तहाँ मा यस्तो मा त्यस्तो मैले यति दान गर्य भन्दै ४ चोटी सुनौदै हुनुहुन्थ्यो अझ मेरा यति बढीगार्ड भन्दै कोटीहोम को स्टेज बाट घमण्ड अर्थात् नेपाली भाषामा "धाक" का सात के के बोल्दै हुनुहुन्थो त्यो शब्द त्यो घमण्ड सुन्दा भक्तजन मा कस्तो प्रभाव पर्छ पनि सोच्नु पर्नी हो । कोटी होम धार्मिक कुरा भन्दा पनि रमाइलो तिर गएको जस्तो देखियो नयाँ नयाँ कलाकार नयाँ नयाँ चर्चीत वक्ता। कोटीहोम गर्नु राम्रो हो तर धार्मिक धर्म अर्थ मा आरु भास्या नलागोस् । ( उदाहरण का लागि कसैको धेरै दान गर्नी कति ठूलो धार्मिक मन भनेर नाम आउँदै गर्दा बारम्बार आउँदै गर्दा कोटी होम कै छेउ मा बसेका लाई धेरै दान गर्य मात्र धर्म हुनि रैछ भन्नी न बनाइयोस् ) जय कोटीहोम ❤
Jaya shree anurudracharya maharaj ki jaya ho mere beta ko hamesa kripaa banai rahana bhagwan prabhu nokari mila dena prabhu dher sara buddi gyaan dena bhagwan aap ki charan main dhog karti hu jaya ho prabhu aap ko jaya ho! 🙏💕💞💛🌷
🌺💜Jay 🧡shri 💚Pashu 💛Pati💙 Nath🌺🙏 Dham 🌺 🇳🇵 🙏 💥 💐 Jay Jay 🙏 🩷 🇳🇵 💐 💥 ♥️ ho Maharaj Shri Hara 💚bam bam 💜 Jay shri Radhe Krishna 💐🙏 ♥️ Maharaj Shri 💥ko 👏🏻 darshan💥 le man vayo ati prssna 💐🙏💐 sabai ko Jay hos from 💥ktm Nepal 🙏 ✨️ 🇳🇵
यसता छन नेपालका जन्ताहरू अाफनाे देश काे गुरु हरू लाई गनदैन भारतकाे लाई यसरी स्वागत गछ जनता नै यसता भए पछि सरकार लाई किन दाेसदिनु र तर यति कुरा याद राख टाडा का देउता भन्दा नजिक काे भुत काम लागछ है जनता हरू