Тёмный

अन्तर्वार्तामै डा. सुरेन्द्र र उपमेयरबिच झण्डै कुटाकुट, छुट्याउन हर्क साम्पाङलाई हम्मे-हम्मे | Dr kc 

Everest Nepal
Подписаться 786 тыс.
Просмотров 494 тыс.
50% 1

Dr surendra kc latest interview
harka sampang
rabi lamichhane
rishi dhamala
kp oli
#drsurendrakc
#surendrakc
#harkasampang
#rabilamichhane
#हर्क_साम्पाङ

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@everestnepaltv
@everestnepaltv Год назад
सबै जनालाई नमस्ते, आशा छ सबैलाई यो भिडियो राम्रो लाग्यो होला ? भिडियो लाइक, सेयर गर्दिनुहोला है ।। सुझाबका लागि 9828586134 मा सम्पर्क गर्नु होला है !
@sriprasad2773
@sriprasad2773 Год назад
ब।
@skumartamang5112
@skumartamang5112 Год назад
राम्रो अत्यन्तै राम्रो!जे होस् उप प्रमुख र प्राडा बिचको छलफल रोचक लाग्यो अनि मेरो बुझाइमा माओवादीको केन्द्रिय स्तरको नेता देखि सामान्य कार्यकर्ताहरु पनि अरुले उनीहरुको नराम्रो कामकुराको बिरोध गरेको सहनै नसक्ने रहेछ😂😂😂😂😂😂दुखी हरु😂😂😂😂😂
@manoharsinghmahata8367
@manoharsinghmahata8367 Год назад
Eutai content lai edit garer feri nahalnu hola sir😢😢
@Avashreacts
@Avashreacts Год назад
Yutai video 10 choti title change garera halne kam banda gar patru
@ekdevgaire7106
@ekdevgaire7106 Год назад
*yigt
@basantaxettry2379
@basantaxettry2379 Год назад
हर्क साम्पाङ लाई ठिक मान्ने यता आम है❤
@KhagendraKhatri-uq7lm
@KhagendraKhatri-uq7lm Год назад
Yo muji.bhaga Gunda suvab.ko...
@bukeshmudbari2037
@bukeshmudbari2037 Год назад
हर्क साम्पाङजी जस्तो स्वक्ष र देशभक्त मेयर धरानवसीले पाएकोमा गर्व गर्नुपर्छ।
@manparichannel3786
@manparichannel3786 Год назад
सहि कुरा सर
@rameshgole3706
@rameshgole3706 Год назад
Dr.kc sir को कुरा उपमेहर लाई पचेन ,"उपमेहर ज्यू हरेक पल्ट माओवादी सरकारमा जादा लडाकूलाई 2 लाख हैन रोजगार सिर्जना गर्नुपर्छ भन्ने कुरा हो ।"
@mahendrachand9908
@mahendrachand9908 Год назад
उपमेयर ज्यूको तर्क ठिक छ।शुरेन्द्र के.सि.लाई राष्ट्रियपति चाहिएको छ।
@deepakhasda1541
@deepakhasda1541 Год назад
डा. सुरेन्द्र के.सी. सरको विचारमा सहमत छु ।
@KeeraTee
@KeeraTee Год назад
Yasta chilla kura garne dekhi sabdhan hark is the best leader
@deepakhasda1541
@deepakhasda1541 Год назад
@@KeeraTee गणतन्त्रको नाममा 17000 हजार मान्छे मारेर पनि पुगेन र नेपाली-नेपाली राजनीतिको नाममा कहिले सम्म जुधेर बस्ने ।
@binodkc4952
@binodkc4952 Год назад
हर्क जस्तो जस्तो मान्छे लै मतदान गरेर बिजय गराउने धराने मतदाताहरु लै धन्यवाद हामी ललितपुर बासी पनि यस्तै मेयर को खोजीमा छौ
@PARUHANGRAI048
@PARUHANGRAI048 Год назад
जता जे सुकै भएपनि अबको दिनमा नेपालमा प्रत्येक पालिकामा हर्क साम्पाङ्ग राई जस्तो मेयर आवश्यक र जरुरी छ! समृद्ध उन्नती प्रगती तर्फ देशलाई लानुछ भने। जय धरान!जय हर्क साम्पाङ्ग राई💪💪✊✊
@dbthapa2007
@dbthapa2007 Год назад
म धराने बासी त होइन तर धराने जन्ता ले हर्क साम्पाङ जस्तो मेयर पाउनु भनेको गर्व को कुरा हो र डाक्टर सुरेन्द्र सर को भनाइ सहि छ
@ritakhatiwadarita8018
@ritakhatiwadarita8018 Год назад
हर्क सम्पाङ जस्तो लिडर धराने जनताले पायर सारै भाग्यमानी भयका छ्न।
@krishnathapa1665
@krishnathapa1665 Год назад
अझ ठूलो नेता सँग Dr साब काे बहस हुनु पर्यो यसै गरि 😊😊😊😊😊 अझ नजिक देखि चिन्न सक्थे की नेपाली जनता ले
@sagarpandey5207
@sagarpandey5207 Год назад
साम्पाङजी बिस्तारै परिपक्व र अनुभवी मात्रै होइन धरानलाइ दीर्घकालीन तवरले पानीको प्रबन्ध गर्ने कुरा सान्दर्भिक छ , नेताहरु पारदर्शी , कृयाशिल र रचनात्मक हुनैपर्छ ।
@dambardc9584
@dambardc9584 Год назад
हर्क जी देश को महान् हाे।❤
@laxmanlim6307
@laxmanlim6307 Год назад
उपमेयर पनि खत्रा नै रहेछन ।बिद्वान मान्छेको तर्क पनि सुनियो।हर्क साम्पाङ हिरो नै हुन।
@bishnulimbu6470
@bishnulimbu6470 Год назад
डा साहेब सहि लाग्यो
@govinlama2731
@govinlama2731 Год назад
हर्का संम्पाडं० ज्यूँ जहाँ उभिनु हुन्छ। समाज र देशको लाईन त्यहिबाट सुरू हुन्छ। हो कि होइना ? हो भन्नेले यता लाईन र लाईक गरौ है। ❤❤❤❤❤❤❤❤
@user-jf6xf1co4v
@user-jf6xf1co4v Месяц назад
Hoho
@sbrai8048
@sbrai8048 Год назад
मेयर हर्क साम्पाङज्यूले उपमेयर र डा. सुरेन्द्र केसीकाे चर्काचर्की मथर बनाउनु भयाे । जस्ताे सुकै परिस्थितिलाइ पनि खुशी र रमाइलाे माहाेलमा रूपान्तरण गर्ने सक्ने मेयर हर्क साम्पाङ ।
@aaronali6267
@aaronali6267 Год назад
Tah muzi rai bhayara support garako bhan na 😢😢.
@sanjaydsthokar9731
@sanjaydsthokar9731 Год назад
​@@aaronali6267 😂😂
@alasasfcp1048
@alasasfcp1048 Год назад
@@aaronali6267 Ramdan mahina ma ke boleko ho bhai?
@bharathong
@bharathong Год назад
​@@aaronali6267fake I'd banyera kina gada ra khatchar ko jasto kura garchhou paji ?
@aaronali6267
@aaronali6267 Год назад
@@bharathong tah muzi pani rai nai raichas ne ta 😢 😭.
@chandraoli7688
@chandraoli7688 Год назад
आतंककारी माओवादीलाई दरो दनक दिनुभो डा. सुरेन्द्र के.सि ले
@dadhithapa1555
@dadhithapa1555 Год назад
अति गजबको कुराकानि बहस भयो।उत्तम बहस।
@JayaNepal-iw3oo
@JayaNepal-iw3oo Год назад
यो मूला डा. घरी के भन्छ घरी के भन्छ। कहिले प्रचण्डको गुणगान गाउछ, कहिले ओलिको कहिले एका देशको राजाको. अडानमा बस्नु पर्यो क्या हर्क साम्पाङ जस्तो। देशको प्रधानमन्त्री बन्न लायक हर्क साम्पाङ हो, प्रत्यक्ष जन निर्बाचित रास्ट्रपति हुने हो भने त्यसमा पनि हर्क नै हुदा अति उत्तम अनि यदि राजतन्त्र हुने हो भने पनि यो माटोको मूलबासी श्री हर्क साम्पाङ नै राजाको रुपमा समर्थन छ्💪💪💪
@dharmagurung2702
@dharmagurung2702 Год назад
हर्क सामपाङकाे जस्ताे ब्यक्ति िबै नगरपालिका मनपा गापा र केन्द्रमा हुनुपर्छ । सलाम हर्क सामपाङलाई
@udaya759
@udaya759 Год назад
बिददुआन भनेको बिदुआन नै हुन्छन् जो धेरै मेहेनत गरेर मात्र प्राप्त हुन्छ ई छापा मार खाओबादी लाई राम्रो दनक दिनु भयो सलयुट डक्टर के सी ईतिहास ले हजुर लाई सम्झी रहने छ🙏🌹🙏
@asishrana200
@asishrana200 Год назад
सुरेन्द बुढा एमाले केपी ओलीको मान्छे हुन यो सबैले बुज्नुपर्छ
@sunitakhanal4666
@sunitakhanal4666 Год назад
उपमेयरको कुरा एकदम सहि छैन आफ्नो कुरा र पाटीको को गलत सोचाइवाट अगाडि बढ्दा जनताले दुःख पाउछन् जनताको लागि सहि सोचेर अगाडि बढ्न र पाटीको पुच्छर नबन्न उप मेयर लाइ अनुरोध छ। धरानका हर्क मेयर साबको त नामको सुरुको सब्द सुन्दै मनै प्रफुल्ल भएर आउछ देश को सहि गहना❤❤🎉🎉🎉🎉
@jdhsh631
@jdhsh631 Год назад
सहि कुरो मेयर सर मुलबासी लाई जनजाती बन्छ्न
@harishkhand7338
@harishkhand7338 Год назад
नेपालको एक मात्र नेता हर्क साम्पाङ र उप मेयर ❤🙏
@Dhading.khabar
@Dhading.khabar Год назад
हिरो मेयर गोरु उपमेयर
@point.voice.4083
@point.voice.4083 Год назад
येस्ता अन्दोभक्त उप मेयोर के काम 👊छिईईइईईइ 🤮🤮🤮🤮
@ahsimlimbuwill9467
@ahsimlimbuwill9467 Год назад
Dr Surendra k c ji ko bichar lai support garda xu.
@sharmaprakashlamichhane2031
डा साब र हर्क साम्पागं भनेको सदाबहार हिरो हुन 😊😊
@mohanlimbu7124
@mohanlimbu7124 Год назад
Dharan को मेयर उपमेयर डा सुरेन्द्र केसी को प्रदेश नॅ १ बहस बिषै धरान मेयर एकदम सही छ मुलबासी
@mohanrana9134
@mohanrana9134 Год назад
लौ यही छूट्टियो पढ़ेको र परेको, गाई बाख्रा लई पछि बाट मान्छेलाई अगि बाट अगवाई गर्नु भन्ने हर्क साम्पांग को भनाई ले डाक्टर साहब को चाबी लाग्यो।कोशि नामांकन ओली ले गर्दा हो। डाक्टर साहब याहा चुक्नु भो । सबै प्रदेश को सिमांकन फेरि गरिन ज़रूरी छ ।सबै जात जातिका बिद्वान र प्रविधक लाई सगै रखेर सीमा रेखा गरिन पर्छ । एभरेष्ट खबर लगायत सबै लाई धन्यवाद ।
@HarkaSampangDharan
@HarkaSampangDharan Год назад
मलाई आवश्यक पर्दा सहयोग गर्नुहुने सम्पूर्ण अधिकार कर्मी सुरक्षा कर्मी साथै मिडिया कर्मी सम्पूर्णलाई धन्यवाद आज सम्म मलाई साथ दिनुहुने सम्पूर्ण नेपाली आमा बुबा साथै दिदि दाज्यू भाइहरू लाई पनि धन्यवाद अब देशको विकास गरौँ सबै एक हौं🎉❤❤❤
@nimatamang5253
@nimatamang5253 Год назад
सलाम
@nirshanlama
@nirshanlama Год назад
Hajurlai sahog garnu parda ksari garnu parla
@tekpun2539
@tekpun2539 Год назад
मेयर हुनुपूर्व मङ्गोल नेसनल अर्गनाइजेसनलाई बिरोध गर्ने र मङ्गोल र मुलवासी शब्द नबुझेको हर्केले यो अन्तर्वार्तासम्म आइपुग्दा आफू जनजाति होईन मुलवासी भन्न रुचाउँछु भन्न भ्यायो । निकट भबिस्यमा म मङ्गोल मानव अस्तित्वको बहुसंख्यक समुदायको रहेछु भन्ने सदबुद्दी पलाओस् शुभकामना ।
@agamrai8764
@agamrai8764 Год назад
पशुलाई पछाडीबाट मान्छेलाई अगाडिबाट यो शाश्वत कुरो तपाईंले भौतिकरूपमा ब्याबहार देखाउनु भएकोछ।
@baburajkarki291
@baburajkarki291 Год назад
युरोपियन युनियनको कुरा बुझेर काम गर्न मेरो सल्लाह छ !
@NepaliBoy2003
@NepaliBoy2003 Год назад
Dr.सुरेन्द्र के.सि मेरा घरबेटि हुन्👏💚💚
@sudeeprai3634
@sudeeprai3634 Год назад
सुरेन्द्र के सि हिन्दु र राजा प्रती पुर्वाग्राही हुनुहुन्छ।पत्रकार पनि वक्ता हरु विच बिबाद ल्याएर रमित हेर्न रमाउने खालको देखिन्छ। पत्रकार निष्पक्ष हुनुपर्छ
@mohansingjalimission_10
@mohansingjalimission_10 Год назад
तीनजना हस्तीहरुलाई सलाम छ 🙏👌👏❤️🤟✊👍️
@shreechamling1709
@shreechamling1709 Год назад
अति राम्रो अन्तरबार्ता काे लागि टिम लाई नै सधन्यबाद!........😅
@hirakhatri1550
@hirakhatri1550 Год назад
3 Jana hoin, 2 Jana harka Sir n Dr Surendra❤
@missionlovein2022
@missionlovein2022 Год назад
यो आतंककारी को नियतनै एस्तैहो सुरेन्द्र सर
@ramghale7242
@ramghale7242 Год назад
उपमेयर बेगा जस्ता तातो जनजाती रगत को फाइदा प्रचण्ड को राजनीति मावोबादी को युद्द साबित भाको छ .
@rajsargam6222
@rajsargam6222 Год назад
Pati naramro hola tara bega aupa meyar naramro Manxe hohena
@sup1425
@sup1425 Год назад
​@@rajsargam6222 पाटी नराम्रो होईन किनभने हिजो कुनै दिन येही मावोबादी पाटीले समान्ता, छुवाछुतको अन्त, मुलुको बिकस, रोजगार भनेर जनयुद्ध गरि तेत्रो जन्ता मर्दा पनि हामीले राम्रो हो भनि साथ दियको होईन र | यि सबै मुदाहरु समाधान हुन्थे येदी पाटी हाक्ने राम्रो, ईमानदार भएको भय तर दुभाग्य पाटी हाक्ने चालक प्रचण्ड र ऊआफै जस्ता अवसरबादीहरुले जनयुद्ध, बलिदान, सिधान्त पैसा र सतामा बेची खाई पाटीलाई त घिनलाग्दो बनाय बनाय साथमा राजनीतिलाई अझै डूङडुंग गनाउने बनाय |
@gitadahal3753
@gitadahal3753 Год назад
यो केसि सधैं राजाको नेपालि जनता गुलामै हुन् भन्ने मान्यता स्थापित गर्न चाहान्छन्।
@pgurung4061
@pgurung4061 Год назад
Hark Sampang is such a good human being. His philosophy about the time, politics, work ethics and his intellectual are really inspiring. We are lucky to have him as leader and feel proud that people like him exist. I wish him for the long journey and big sucess.
@mayasubba6868
@mayasubba6868 Год назад
अहिलेसम्म धरानले हर्क साम्पाङ जस्तो ब्यक्ती पाएर ढुक्क धरान बासि 👍️
@mallok3425
@mallok3425 Год назад
डा साप अरुसंग सगै बस्नु माओवादिको नजिकै नजानु
@JayaNepal-iw3oo
@JayaNepal-iw3oo Год назад
👎️👎️👎️👎️
@baburai5173
@baburai5173 Год назад
😂😂😂😂 teso haina hamro upamayor jiu is the best we can have Manju Bhattarai ayeko vaye andolan hunthyo
@Dharanchronicle
@Dharanchronicle Год назад
खाते चुप
@dillipun2508
@dillipun2508 Год назад
धरान का दुई हस्तीहरु लाई सम्मान गर्छु तपाईहरुको व्यवहारले कायौं युवाहरुले प्रेरणा पाउने छन्।।
@balbdrrai9708
@balbdrrai9708 Год назад
बल्ल डाक्टर सुरेन्द्र केसी सर धरान पुग्नु भए छ कडा प्रस्तुत हुनु भयो सलुट छ🇳🇵
@gopalruchal9380
@gopalruchal9380 Год назад
Hoin yo interview ktm ma ho
@balbdrrai9708
@balbdrrai9708 Год назад
@@gopalruchal9380 हो सर जानकारीको लागी सराहनीय धन्यबाद🇳🇵
@bishnulalkatel4966
@bishnulalkatel4966 Год назад
❤❤❤हर्क साङपाङ जस्तो मेयर सबै नगर हरुमा भए गौरवान्वित हुने थियौ
@bijayshanker6321
@bijayshanker6321 Год назад
आज चाहिँ डा. साब ले दिएकै हो दनक....
@dipenpunmagar7323
@dipenpunmagar7323 Год назад
pagal ho yo pani
@yahangkam3960
@yahangkam3960 Год назад
डटर सहाब ले भनेको 100% सहि हो
@puskarsanchuri9598
@puskarsanchuri9598 Год назад
डाक्टर सापकाे कुरा बुझेर हास्नु भाकाे छ हर्क सर धन्यवाद छ।
@dalenmasala
@dalenmasala Год назад
Bujera hoina ho chickene Testo jato bitarka ko Kura sunera hasnu vako Nepal ko legend biduwan satabdi ko mahan man Harka sangpang
@ramkumarithapa3443
@ramkumarithapa3443 Год назад
डाक्टर साहब काे कुरा एकदम सहि छ । मेराे पैसा हाे मैले कर तिरेकाे छु ।तिमीहरूको श्रीमतिलाई राष्टपति बनाउन ल्याएकाे गणतन्त्र हाे ।१७ हजार काे ज्यान लिए ।कैयाैलाई घाईते अपांग बनाए ।अहिले माेज मस्ति गरेका छन् हत्याराहरुले ।
@udaytamang4894
@udaytamang4894 Год назад
सोझो सिधा जनताको घाँटी निमोठेर आको पाटिहो माओवादी तेसैले कसैलाइ बोल्ना दिदैना उस्को बारेमा यो पाटिले
@haribharati5645
@haribharati5645 Год назад
प्रिय तनहुँ बासी चितवन बासी र बारा बासी आम आमाबुबा दाजुभाइ दिदीबहिनी हरु यो देशको भविष्य नै तपाईं हरुको हातमा छ सबै बुद्धिजीवी वर्गले घण्टिमा मतदान गरि अत्याधिक बहुमत ले बिजयी गराउँ है प्लिज करिव तीन करोड जनता मा दुई करोड ले घण्टिलाई समर्थन गरेको देखिन्छ विदेशिनु भएको दाजुभाई दिदी बहिनीले परिवार लाई सचेत गराई दिनु होला जय घण्टी
@minbahadur9
@minbahadur9 Год назад
तथ्यको कुरा पचेन है उपमेयर
@santachauhan8832
@santachauhan8832 Год назад
डा. सुरेन्द्र केसी काे भनाइ ठिक लाग्याे।
@bhubankumarchhetri3311
@bhubankumarchhetri3311 Год назад
Kaha Dr. Surendra KC kaha Party ko jhole ko kura milxa
@rajendraprasadbhatta6639
@rajendraprasadbhatta6639 Год назад
डाक्टर साब सङ्ग उपमेयर भिडाउनु बौद्धिकता भएन है!
@kckhim5441
@kckhim5441 Год назад
Verynice Analysis Great Dr kc
@upendrabhattarai6058
@upendrabhattarai6058 Год назад
हर्क सर ले 84 साल मा सांसद मा उठ नू पर्छ।मेयर मा हैन है । तपाईं जस्तो नेता हरु को खाँचो छ। संघीयता चाहिं ठीक छैन ।धेर झैं झगडा हुन्छ।
@mandalthebe3928
@mandalthebe3928 Год назад
Dharan Mayor Harka Sampang is known for his efficient and proactive working style, which has helped to bring positive change and progress to the Dharan city." Jay Harka Sampang !! 🙏🙏💪💪💪✊✊✊
@mamitalungelimagar-xh6vd
@mamitalungelimagar-xh6vd Год назад
राजदुत र नियुक्ति नपाउदा यो बुढो झन अराजक हुदै गएको छ
@dipenadk1992
@dipenadk1992 Год назад
Dr.surendra kc is the best forever we love you sir 🙏
@JayaNepal-iw3oo
@JayaNepal-iw3oo Год назад
😂😂😂😂😂😂
@sumangiri3568
@sumangiri3568 Год назад
Bakwass
@unluckybrose490
@unluckybrose490 Год назад
केपिको झोले हो यो बुढा
@veesalgurung2473
@veesalgurung2473 Год назад
Don't say we Say I only ok .. Harka sir only nepali good leader ❤❤❤
@Agamlimbu27
@Agamlimbu27 Год назад
Mg jhole
@radhikaroka2216
@radhikaroka2216 Год назад
Harka Sampang always a great personality. Keep it up.
@samirshrestha6063
@samirshrestha6063 Год назад
अभागी धरानवासीले हर्क साम्पाङ जस्तो बिकासप्रेमी मेयर पाएर भाग्यमानी भए, सबै गाऊपालिका, नगरपालिकामा हर्क साम्पाङ जस्तो मेयरको आवश्यकता छ।
@Chandra_dev_kesee
@Chandra_dev_kesee Год назад
सकिएकाे माओवादि काे कुरा गरेर समय खेर नफाल्दा हुन्छ
@abhirai9876
@abhirai9876 Год назад
के सी ज्यूले रबी लामिछानेको पनि बिरोध गरेको सुनेको,हेरेको छु।पढनु ठूलो कूरा होईन पर्नु महत्वपूर्ण बिषय हो के सी ज्यू।तपाईहरू जस्तैले भ्रम छरेर जनयूध्वको एजन्डा पूरा भयेन।
@yubarajkhanal2010
@yubarajkhanal2010 Год назад
डा केशी र हर्क सामपाङको भेटघाट अत्यन्तै गज्जबको लाग्यो।उपमेयरले बखेडा झिके,अलि खल्लो भयो।
@hunterwangde9665
@hunterwangde9665 Год назад
क्य स्वादिलि जवाफ दियो उओ मेतरले के गु नज्ककी गु डाक्टरलाई ! वाऊ बढो सहि लाग्यो ।
@ruppun9055
@ruppun9055 Год назад
Dr kc and sampang jindabad
@dewalbahadur8124
@dewalbahadur8124 Год назад
सुरेन्द्र केसी नेकपा एमालेको झोले कार्यकर्ता हो यो सायद राजावादी पनि हुनुपर्छ राजावादीहरुले भित्रभित्रै यसलाई मुसाको रुपमा प्रयोग गरेका छन्
@shyamsilaamtek8729
@shyamsilaamtek8729 Год назад
prof.dr.kc sir,always great. 👏 upameyor jiu, sarai jiddi nagarnus.sallaha sujhab linu hos.dr. sabko kura sahi chha.
@nepalgurung3623
@nepalgurung3623 Год назад
💯 % sahi
@memosalimbu9988
@memosalimbu9988 Год назад
पिप्ल पाते डा.केसी ?? तेरो लागि चैं पक्कै ग्रेड हो यदि गणतंत्र नआएको भए न तैले यसरी खुलेर कमेन्ट नै गर्न सक्थिस न तेरो डा. केसी ले नै प्यार्र प्यार्र गर्न पाउथ्यो बुझिस नी ???
@kulbahadurbasnet1793
@kulbahadurbasnet1793 Год назад
Tero ganatantara la khalo saro
@deepakbasnet1559
@deepakbasnet1559 Год назад
यो जङ्गलिको हैसेत नै होइन शुरेन्द्र केसि सङ्ग डिबेट गर्न।येस्तो हत्याराहरुलाइ बोलायेर हुन्छ।
@subedi170
@subedi170 Год назад
हर्क जि धरानको किङ्ग हुनुहुन्छ
@rohitrijal7864
@rohitrijal7864 Год назад
हर्क साम्पाङ मेयर ज्युलाई धरानका जनताले पाएकै हो गर्व छ देश भक्त जय हर्क ज्यु 🙏🙏
@laxmilimbu4156
@laxmilimbu4156 Год назад
🙏🙏 dr sir and Hark sampang sir.
@pawanji874
@pawanji874 Год назад
हर्क साङपाङ जिन्दावाद। हर्क साङपाङ, हर्क साङपाङ हर्क साङपाङ, हर्क साङपाङ।
@tankaprasadoli9786
@tankaprasadoli9786 Год назад
Dr sab ko sahi kura xa 🎉
@tinchula285
@tinchula285 Год назад
सलोट छ , मुलबासी , भनेर भन्नुभएको , मा हर्का ज्यु। जै मुलबासी ❤
@janakkc4661
@janakkc4661 Год назад
सत्ता शक्ति र स्वार्थ बाहेक अहिलेको राजनीतिमा अरु राम्रो केही पाउन सकिँदैन। जुन सुकै बेला पनि यसैमा लडाई चलेको चलेको नै छ। देश र जनताको हित गर्ने कुरामा ठूला नेताहरुको ध्यान पुग्न सकेको छैन। देश सबै भन्दा ठूलो कुरा हो। मेयर हर्क सामपाङ जस्ता कर्मबीर नेता धेरै नजन्मिनजुल देश र जनताको हितको सपना देख्न सकिँदैन। देश बनाउनले कहिले पनि धेरै कुरा गर्दैन। उसले काम गरेर देखाउँछ। जातीय बर्गीय र पहिचानको कुरामा अल्मलिउन्जेल देश अन्योल र अराजकताको भूमरीमा परिरहन्छ। सब भन्दा ठूलो कुरा त देशको बिकास र समृद्धि हो। जनताले चाहेको कुरा छेक्न कसैले पनि सक्दैन। राष्ट्रिय स्वार्थलाई महत्व दिएर अगाडी बढ्ने हो भने नेपालको भविष्य सुनौलो बन्ने छ। डा. साहेवले राष्ट्रिय स्वार्थलाई महत्व दिएर नै तर्क गर्नु भएको छ। प्रस्तुति रोचक छ।
@bijayagurung4517
@bijayagurung4517 Год назад
अबको सायद 84 को हर्क साम्पङपछिको मेयर नै आइन्द्र बेगा हो
@rishighatani4853
@rishighatani4853 Год назад
गणतन्त्र कमाउन खान नै लियाईएको हो
@sukpaldewan5746
@sukpaldewan5746 Год назад
धरानले मेयर उपमेयर हिरा पाएको छ। धन्य होस धराने जनताको।
@bikramshahi2220
@bikramshahi2220 Год назад
सहि दनक दिनु भाे डा.साब
@kabiram2023
@kabiram2023 Год назад
खास माओवादिले नै हो जातिय पहिचान सहित्को नामाकरण गर्ने सस्तो लोकपि्रय चुनावी नारा लिएको हो र अहिले 1प्रदेशमा भएको छ अजै कतिमाहुन्छ जातिय आधारमा नामाकरण गर्नेहो भने रगतको खोला बग्छ नेपालमा एक नम्बर प्रदेशको घटनाको जिम्मा माओवादिले लिनु पर्छ बाकी नेताहरुले हर्क साम्पाङ र बालेन जस्ता युवानेता संघ सिक्नुहोला
@kishorgiri1144
@kishorgiri1144 Год назад
Jana yuddha hoina yo dhana yudda ho
@rajanbudha6411
@rajanbudha6411 Год назад
Sahi vannuvayo hjr
@sunilraiofficial4931
@sunilraiofficial4931 Год назад
Khaubadi ko real pahichan ई nai Hun sabai le bujham aba ko 4 barsa paxi khaubadi haru sakhab Hune wala chha / dr surendrakc 100% percent right person
@sumanthapafingerstyle3797
@sumanthapafingerstyle3797 Год назад
mero guru dr.surendra kc sir lai salam xa
@mohanpanday3175
@mohanpanday3175 Год назад
गणतन्त्र अाउनु अगाडि यी बिष्लेसक भनौदाहरु कन्डोमा मुख लगाएर बस्नु पर्थ्यो,,अहिले धन्न हामीले पनि बोली बिकाउन पाईयो भनेर गर्व गर्न लाज मान्दैछन।😃
@sudip8467
@sudip8467 Год назад
हामी तपाईको तार्किक बहसलाई सलाम गर्दछौं डा साब तपाईले त्यो उपमायरलाई कसरी रोस्ट गर्नुभयो
@ramabiral1434
@ramabiral1434 Год назад
उपमेयर सिधा मान्छे हुन।सधै मुस्कुराएर बोल्ने गर्छ्न।यी डाक्टर हुन कि भाक्टर हुन।किन बेकारमा जिस्काउछन यिनले
@aitagurung1741
@aitagurung1741 Год назад
Dr surendra ko kura sahi ho
@bheshrajbudhathoki1869
@bheshrajbudhathoki1869 Год назад
हर्क सरको जय होस धराने सहयोगी जनताको जय होस
@sarojkarkisk
@sarojkarkisk Год назад
Well done dr . Shaab
@ptsherpapinasa1606
@ptsherpapinasa1606 Год назад
यो मुजि डाक्टर सुरेन्द्र केसी दुई जिब्रे हुन्। जता खाना पायो त्यतै ढल्किने सुरेन्द्र केसीको मुखै मुख हान्नु पर्ने।
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf Год назад
Sai kura Dr sab ko
@hilihang
@hilihang Год назад
सिलाम साक्मा भनेको याक्थुङ लिम्बु मुन्धुमनुसार सि भनेको "मर्नु" लाम भनेको"बाटो" साक्मा भनेको "रोक्नु" हो। अर्थात मरेको मान्छेको बाटो रोक्नु हो,यो सिलाम साक्मा नौ ग्रहको परिकल्पना र आधारमा बनेको बनाईएकाले नौ सुता धागोले बाँधिएको बेरिएको हुन्छ।
@ramharisapkota1609
@ramharisapkota1609 Год назад
3 जना राम्रा मान्छे हुन् ।काम गर्ने र बाटो अलग हो ।यसलाई मात्र बहस वा छलफल मा हो।
@kapurgurung9566
@kapurgurung9566 Год назад
मेयर र उपमेयर मलाई दाजुभाई जस्तो व्यवहार र रुपरंग दुवैमा लाग्छ । दाजुभाई मिलेर लागे हर्कका दाई फर्के आए पनि केहि बिगार्न सक्दैन, डा सुरेन्द्र केसी मेरो आईडल व्यक्तित्व हुनुहुन्छ, मिठो बहस लाग्यो।
@debshrestha1359
@debshrestha1359 Год назад
Dr kc le yo chai sahi vannu vayo , upmeyr rajye ko poisa kasaiko khalti ko haina , janata ko pasina ho
@basudevchaulagain2216
@basudevchaulagain2216 Год назад
हर्क सर जस्तो सत्य सक्षम नेता र डाक्टर सुरेन्द्र जस्तो महाबिष्लेसकको सुझावमा एकदम असल काम हुन सक्छ।सत्यको जयहोस ।
@dilkumal9708
@dilkumal9708 Год назад
उपमेयर चैं अनपढ,अराजक हुनुहुँदो रैछ।विद्वान को अगाडि लठुवा भनेको यहि हो।
@ravimagar7480
@ravimagar7480 Год назад
Sir dr❤❤❤
@purnimakharel7629
@purnimakharel7629 Год назад
Dr suendra ra harka sampan meyojiu sadhai sahi lagxa ❤❤🙏🙏samman xa uhaharu dubailai 🙏🙏
Далее
Apple Event - September 9
1:38:19
Просмотров 24 млн